स्थानीय खबर
नव दम्पतिले गरे सागरको उपचारमा दश हजार आर्थिक सहयोग
मेचीनगर, १४ असार । मेचीनगरका एक नव दम्पतिले आफ्नो वैवाहिक कार्यको खर्चबाट केही रकम बचत गरेर सागर खड्काको उपचारका लागि सहयोग गरेका छन् । मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय खड्काले दोस्रो पटक ब्रेन ट्युमर भएपछि आर्थिक अभावमा उपचार गर्न सकेका थिएनन् । असार ११ गते विहीबार विवाह बन्धनमा बाँधिएका झापा मेचीनगरका सुशान्त थापा र […]
पूरा पढ्नुहोस्
नेपालमा आइपर्ने संकट र नेपालीले झेल्नुपर्ने समस्या
खेमराज थाम्सुहाङ्ग हाम्रा पुर्खाहरु सदियौंदेखि आन्तरिक शासकबाट पेलिँदै आएका छन् । उनीहरुले वषौंदेखि दबिँदै कष्टकर जीवन ब्यतित गर्दै आएका छन् । हाम्रा पूर्वजहरु नाना, छाना र मानाकै लागि रोजगार खोज्दै मुगलान भासिनुपर्यो । उनीहरु खाईजीविका चलाउने परिबन्धले काममा दलिए । जसको फाइदा रोजगारदाता मुलुकहरुले लिए र तिनै देशहरु क्रमशः सुरक्षित विकसित र सम्पन्न बन्दै गए […]
पूरा पढ्नुहोस्
मेचीनगरका दुई पत्रकार संगठन बीच एकता
मेचीनगर । मेची बोर्डर जर्नालिष्ट एसोसिएसन नेपाल र प्रेस क्लब मेचीनगरवीच एकता भएको छ । नगरमा पत्रकारहरुको छाता संगठनका रुमा दुईवटा संस्था रहेका थिए । दुवै संस्थाले पत्रकारहरुको हक हित र सुरक्षा तथा उनिहरुको क्षमता अभिबृदि गर्न नसकेको भन्दै सदस्यहरु तथा नयाँ पुस्तका पत्रकारहरु संगठन प्रति असन्तुष्ट बनेपछि दुवै संस्था एक भएर पत्रकारहरुको हक हित […]
पूरा पढ्नुहोस्
बाह्य हस्तक्षेपका कारण नगर सभा हुन सकेन ः नगरप्रमुख आचार्य
मेचीनगर,११ असार । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बाह्य हस्तक्षेपका कारण नगर सभा हुन नसकेको बताएका छन् । । विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले सो कुरा बताएका हुन् । उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण समयमा हुन नसकेको बताए नेपालको संविधानले प्रत्येक वर्षको असार १० […]
पूरा पढ्नुहोस्
सागर खड्का उपचार सहयोग समितको आग्रह ,उपचारमा सवैले सहयोग गरौ
मेचीनगर, ११ असार ÷ झापा मेचीनगर नगरपालिका —९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन सागर खड्का उपचार सहयोग समितिले आग्रह गरेको छ । खड्काको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा दोस्रो पटक ब्रेन ट्युमरको शल्यक्रिया गर्ने तयारी हुदैछ । ४ वर्ष अघि शल्यक्रिया गरिएको ब्रेन ट्युमरको समस्या बल्झिएपछि खड्काको दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने भएकाले […]
पूरा पढ्नुहोस्
रुकुम हत्याकाण्डको बिरोधमा धुलावारीमा सिट्ठी जुलुस
मेचीनगर,११असार । रुकुममा भएको हत्याकाण्डको विरोधमा झापाको धुलावारीमा बिहीबार सिट्ठी जुलुस निकालिएको छ । धुलावारी चोकबाट सुरु भएको सिट्ठी जुलुस बजार परिक्रममा गरी विरोध सभामा परिणत भएको थियो । बिरोध कार्यक्रममा बोल्दै लेखक अध्यापक उज्जवल प्रसाईंले नेपालमा दलित र गैर दलित वीचको विभेदकारी सोच अझै पनि ब्याप्त रहेको बताउँदै त्यसकिसिमका सोचको अन्त्य नभई समुन्नत समाजको […]
पूरा पढ्नुहोस्
कमल गाउँपालिकाको सातौ गाउँसभा सुरु, ८१ करोड ८५ लाख ९१ हजारको बजेट सार्वजनिक
कमल ,११ असार ।कमल गाउँपालिकाको सातौ गाउँसभाको उद्घाटन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले गरेकाछन् । उद्घाटनका क्रममा बोल्दै मन्त्री कार्कीले सातौ गाउँसभाबाट बजेटको उचित व्यवस्था, नीतिगत व्यवस्था र जनशक्ति व्यवस्था सम्पूर्ण रुपले सफलता मिलोस भन्दै शुभकामना दिएका थिए । उनले आगामी २ वर्ष भित्रमा यस क्षेत्रमा आधारभूत आवश्यकताको रुपमा […]
पूरा पढ्नुहोस्
बजेटमा जनभावनालाई सम्वोधन गर्छौ -नगर प्रमुख आचार्य
इटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेचीनगरबाट सञ्चालित अनलाइनलाई समानुपातिक ढङ्गबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । मेचीनगरबाट संञ्चालित अनलाईनलाई आर्थिक बर्षको बजेटमा सम्बोधन गरी लोककल्याणकारी सूचना उपलब्ध गराउन अनुरोध सहितको ज्ञापनपत्र वुझ्दै नगर प्रमुख आचार्यले सो प्रतिवद्धता जनाएका हुन् । । सञ्चारकर्मीहरुले नगरबाट सञ्चालित अनलाईनहरुलाई समानुपातिक ढंगबाट लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउन […]
पूरा पढ्नुहोस्
बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब १५ करोड
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको पाँचौ नगर सभामा उपप्रमुख पवित्रादेवी महतारा प्रसाईं उक्त बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभामा आगामी आ। व। ०७७र७८ मा नगरपालिकाको आन्तरिक आम्दानी १२ करोड ४७ लाख ५० हजार, घरजग्गा […]
पूरा पढ्नुहोस्
मेचीनगर–८ मा स्वास्थ्य चौकीको भवन शिलन्यास
मेचीनगर,९ असार । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीले स्वास्थ्य चौकी भवनको शिलन्यास गरेका हुन । भवन शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद मैनालीले निर्माणधिन स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवा सहितको पूर्वाधार थप्दै दक्ष जनशक्तीका साथ […]
पूरा पढ्नुहोस्