स्थानीय खबर

मेचीनगरमा थप ३ सहित झापामा १३ जनामा कोरोना पुष्टि

मेचीनगर । मेचीनगरमा मंगलबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । कुवेतबाट नेपाल आएका दुईसहित ३ जना महिलामा कोरोना संक्रमण फेला परेको हो ।उनिहरु मेचीनगर वडा नं १० को अतिथि सदन भवनको क्वारेन्टाइनमा रहेका थिए । आज थप ३ जनामा कोरोनाको संक्रमण पुष्टिभएसंगै मेचीनगरमा मात्र संक्रमितको संख्या ८ पुगको छ संक्रमित मध्ये मेचीनगर– ५ […]

पूरा पढ्नुहोस्

होम क्वारेन्टाईमा बसेका कोरोना संक्रमितको सम्पर्कमा रहेका २३ जनाको स्वाब संकलन

मेचीनगर ।काँकरभिट्टा स्थित होम क्वारेन्टाईनमा बसेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए सँगै उनको सम्पर्कमा रहेका २३जना व्यक्तिको सोमबार थ्रोट स्वाब ९घाटीको र्याल० को नमुना संकलन गरिएको छ । संक्रमितको घर शिल गरेर उनका परिवार, आफन्त र सम्पर्कमा रहेका २३ जनाको स्वाबको नमुना परीक्षण गर्न शुरु गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]

पूरा पढ्नुहोस्

कनकाईमा पीसीआर ल्याब राख्ने निर्णय

मेचीनगर ।झापाको कनकाई नगरपालिकोेमा पीसीआर ल्याव स्थापना गरिने भएको छ । एकका लागि एक अभियानको अगुवाईमा झापामा स्थापना गर्ने भनिएको पीसीआर ल्याव नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा राखिने भएको हो । कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग पु¥याउन नागरिक स्तरबाट मुलुकमै पहिलो पटक झापामा पीसीआर ल्याव स्थापना गर्न लागिएको हो । अभियानका संयोजक […]

पूरा पढ्नुहोस्

झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

झापा, ७ असार । झापामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई वर्षीया बालिकासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मेचीनगर–६ का ३३ वर्षीय पुरुष र ५ नम्बर वडाको बालकल्याण माविको क्वारेन्टिनमा बसेका ३० वर्षीय पुरुष लाई कोरोना संक्रमण पुष्टि भएको […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा रोटरी ‘क्लब एश्याम्ली’ सम्पन्न , मिडिया संयोजकमा पत्रकार उप्रेती चयन

काँकरभिट्टा,६ असार ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०÷२०२१ का अष्सिटेण्ड गर्भनर नवीन श्रेष्ठले रोटरी समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएको बताउनुभएको छ । उहाँले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाभएका उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार […]

पूरा पढ्नुहोस्

अर्जुनधारा नगरपालिकालाई मेची अभियानले दियो स्वास्थ्य सामाग्री

अर्जुनधारा,५ असार ।जिल्लामा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि यसबाट जोगिन तथा संक्रमण फैलिन नदिन मेची अभियानले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्माको नेतृत्वमा नगरपालिका पुगेको टोलीले स्वास्थ्य सामग्री नगरलाई हस्तान्तरण गरेको हो ।शुक्रबार एक कार्यक्रमका बीच ५० थान भिटिएम ९भाइरल ट्रान्सपोर्ट मिडियम किट, व्यक्तिगत सुरक्षा कवच ९पिपिई०ं, सेनिटाइजर मास्क […]

पूरा पढ्नुहोस्

निर्मलाले भनिन मलाई बाँच्न रहरछ उपचारमा सहयोग गरिदिनु होला

डम्बर बराल मेचीनगर,५ असार÷ मेचीनगर ८ सिर्जना चोक निवासी ३० वर्षिया निर्मला ढुंगाना यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् आफ्ना दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी निर्मलाको उपचारमा आर्थिक अभाव भएपछि उनि जीवन मृत्युको दोसाधमा पुगेकी हुन । २०७४ असोजमा बुद्धशान्ति ३ निवासी नेत्र प्रसाद दंगाल सँग बिवाह बन्धनमा बाधिएकी […]

पूरा पढ्नुहोस्

गुराँस लाइफ इन्स्योरेन्सको स्वास्थ्य प्रशिक्षण इलाममा

डम्बर बराल इलाम,५ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले  इलाम स्थित शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर शरीरको इमिनिटी पावर बढाउन उपयोगि औषधीको प्रयोग र कोरोना सँग लड्न अपनाउनु पर्ने सावधानिका बिषयमा प्रशिक्षण दिएको छ । प्रशिक्षणमा आयुर्वेद डा. डिपी पौडेलले शरीरको इमिनिटी पावर बढाउने हो भने कोरोना मात्र नभएर कुनैपनि रोगले आक्रमण गर्न नसक्ने […]

पूरा पढ्नुहोस्

लक डाउनमा महिला हिंसा बढ्यो

लक्ष्मी उप्रेती काँकरभिट्टा, ४ असार ÷ पछिल्लो समय महिला हिंसाका घटनाहरु बढदै गएका छन ्। देश यतिखेर कोरोनाको त्रासका कारण बन्दाबन्दिको अवस्थामा छ यस्तो बिषम परिस्थितिमा समेत महिला हिंसाका घटनामा कमि आउन सकेन लकडाउनको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा आधा दर्जनजति महिला हिसाँका घटना भएका छन् । हिसाँमा पर्नैमा प्रायः नाबालिका रहेका छन् […]

पूरा पढ्नुहोस्

अव शुल्क सहितका क्वारेन्टाइन ,काँकरभिट्टाका ६ वटा होटल

मेचीनगर,३ असार ।नेपाल र भारतबाट पूर्वी सीमा नाकामा मानिसको घुइँचो बड्न थालेपछि त्यसको सुरक्षित व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाले काँकरभिट्टाका ६ वटा होटलहरुलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । । नगरपालिकाले काँकरभिट्टाको रोयल आसाम होटल, रजत होटल, झापाली गेष्ट हाउस, कामना गेष्ट हाउस, भान्जा होटल र कामख्या होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।होटल क्वारेन्टाइनमा बस्नेहरुले […]

पूरा पढ्नुहोस्