स्थानीय खबर
मेचीनगरमा कृषि सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न
मेचीनगर, १२ भदौ ÷ झापाको मेचीनगरमा शुक्रबार ‘धानमा लाग्ने मुख्य मुख्य रोग तथा कीराको व्यवस्थापन विधि’ विषयक एकदिने प्रशिक्षणमुलक अन्तरक्रिया सम्पन्न भएको छ । बालीमा लाग्ने फड्के कीराहरु धानबालीको अर्काै प्रमुख कीरा भएको र समयमै यसको नियन्त्रण गर्न नसके किसानले ठूलो क्षति व्यहोर्नु पर्ने सहभागी कृषिक्षेत्रका प्राविधिकहरुले बताएका छन् । मेचीनगर नगरपालिकाको आयोजना तथा कृषि […]
पूरा पढ्नुहोस्
मेचीनगरमा थप तीनजनामा कोभिड १९ को संक्रमण पुष्टि, वडानम्बर ७ र ८ को लकडाउन हट्यो
मेचीनगर, १२ भदौ ⁄ झापाको मेचीनगरमा थप तीनजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडानमबर २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । तीनैजना भारतबाट आएर झापाको मेचीनगर […]
पूरा पढ्नुहोस्
इटाभट्टाका ३५ र ज्यामिरगढीका ७७ जनाको पिसिआर रिपोट नेगेटिभ
मेचीनगर,११ भदौ ।केहिदिन अघि मेचीनगर ७ इटाभट्टा स्थित प्राइम बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि उनीसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत पिसिआर परीक्षण गरिएका ३७ जना माध्ये ३५ जनाको रिपोट नेगेटिभ आएको छ । २ जनाको भने रिपोर्ट आउन बाकिँ रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए । प्राइम बैंकका ६ […]
पूरा पढ्नुहोस्
समाजसेवी कार्की सम्मानित
बिर्तामोड,११ भदौ । सामाजिक व्यक्तित्व तथा व्यवसायी बलराम कार्की सम्मानित भएका छन् । बिर्तामोड १ मा रहेको संस्था कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा कार्कीलाई बिहीबार सम्मान गरेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदस्य कार्कीले सामाजिक गतिविधि र निजी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संस्थाको पाँचौँ साधारणसभामा […]
पूरा पढ्नुहोस्
साहित्य चौतारीले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने
लक्ष्मी उप्रेती मेचीनगर, ११ भदौ ÷ साहित्य चौतारी विर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने उक्त सम्मान पुरस्कारको अक्षयकोष राशी एक लाख एघार हजार एक सय एघार रुपैया राख्ने निर्णय गरेको छ । चौतारीको बुधबार सम्पन्न बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका लागि गर्नुभएको योगदानलाई उच्च सम्मान गर्दै उहा“का नाममा पुरस्कार–२०७७ स्थापना गर्ने निर्णय […]
पूरा पढ्नुहोस्
गौरादहमा २२भदौसम्म लकडाउन
झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गौरादह नगरपालिका क्षेत्रमा आज विहानदेखि लकडाउन सुरु भएको छ। नगरपालिका आइतबार बसेको सर्वपक्षीय बैठकले भदौ २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। तरकारी र खाद्यान्नका पसल हरेक दिन बिहान ९ बजेसम्म खुल्ने छन्। वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगरप्रमुख रोहितकुमार […]
पूरा पढ्नुहोस्
बुद्धशान्तिमा काँग्रेसका पुराना कार्यकर्तालाई सम्मान
अर्जुनधारा । नेपाली काँग्रेस बुद्धशान्तिले पार्टीका पुराना कार्यकर्तालाई सम्मान गरेको छ । बुद्धशन्तिको वडा नं। १० कालीझोडामा एक कार्यक्रमको आयोजना गरी पार्टीमा नयाँ प्रवेशीलाई स्वागत तथा पुराना कार्यकर्तालाई सम्मान गरेको हो । टोल न।५ ले आयोजना गरेको कार्यक्रममा झण्डै एक दर्जन नवप्रबेशीहरुलाई स्वागत गरीएको थियो भने बि।सं।२०१६ साल देखि अनवरत पार्टीप्रति आस्था राख्दै साथ र […]
पूरा पढ्नुहोस्
लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई भ्रातृशोक
इटहरी, ८ भदौ ।लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई भ्रातृशोक परेको छ । इटहरी–१९ तरहराका ४८ वर्षीय नरेन्द्रबहादुर न्यौपानेको कतारमा आइतबार मृत्यु भएको हो । सम्पादक काजीका माइला दाजु नरेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा कतारको ‘सर्कल कतार’ कम्पनीमा कार्यरत थिए । पारिवारिक स्रोतका अनुसार उच्च रक्तचापका कारण कोठामै बेहोश भएपछि उनलाई उपचारका लागि दोहाको हमिद हस्पिटलमा शनिवार […]
पूरा पढ्नुहोस्
मेचीनगरमा बेैंकका कर्मचारीसहित चारजनामा संक्रमण पुष्टि,आज एकैदिन आधाा दर्जनले जिते कोरोनालाई
लक्ष्मी उप्रेती मेचीनगर, ५ भदौ ÷ झापाको मेचीनगरका विभिन्न वडाका ५ तथा विर्तामोड नगरपालिकाका १ गरी ६ जना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—१३ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको […]
पूरा पढ्नुहोस्