स्थानीय खबर
मेचीनगरमा थप ८ जनालाई कोरोना संक्रमण पुष्टि, संक्रमिको संख्या ९० पुग्यो
मेचीनगर,२२ साउन । मेचीनगर नगरपालिकामा बिहीबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर नगरपालिका वडा नं। १० धुलाबारी स्थित अतिथि सदन क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । आज पुष्टी भएका ८ जना मध्ये एक१० वार्षे वालिका सहित ७ जना पुरुष रहेको मेचीनगर […]
पूरा पढ्नुहोस्
झापा सहित १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा
झापा, २१ साउन ।कोरोना संक्रमण बढ्दै गएपछि सरकारले झापा सहित देशका १४ जिल्लाका बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र […]
पूरा पढ्नुहोस्
मेची अञ्चल अस्पतालमा सुरुभयो कोरोना उपचार
भद्रपुर, २० साउन । झापाको भद्रपुर स्थित मेची अञ्चलअस्पतालमा कोरोनाको उपचार र नमुना परीक्षण सुरु भएको छ । सोमवारदेखि कोरोनाको नमुना परीक्षण र सङ्क्रमितको उपचार समेत थालिएको छ ।उक्तपीसीआर मेसिनमा प्रदेश नं। १ सरकारले अस्पताललाई उपलब्ध गराएको थियो । अस्पतालको आइसोलेसनमा सङ्क्रमितको उपचार र पीसीआर प्रयोगशालामा कोरोनाको नमुना परीक्षण भइरहेको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ […]
पूरा पढ्नुहोस्
कृषि कर्ममा भविष्य खोज्दै मेचीनगरका दुई बेघा दाजुभाइ
डम्बर बराल धुलाबारी,२०साउन । मेचीनगर ९ मागुरमाडीका दुई बेघा दाजुभाइ यतिखेर धेरैका लागि उदाहरणीय बन्दै गएका छन् । कृषि पेशामा भविष्य छैन भनेर बिदेसिनेहरुका लागि उनीहरु दर्बिलो उदाहरण बन्ने गरेका छन् । आफूले अपनाएको बहुआयामिक कृषि पेशाबाट परिवारको सामान्य आवश्यकता पुरा हुने मात्र होइन उनीहरुले राम्रौसँग बचतसमेत गर्न भ्याएका छन् । दाजु बमबहादुर बेघा यसअघि […]
पूरा पढ्नुहोस्
झापामा थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि
झापा,१९ साउन । झापामा सोमबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा विर्तामोड नगरपालिकाका एक महिला सहित अर्जुनधारा नगरपालिकाका ४ जना पुरुष रहेका छन् । कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको आरटि पिसिआर परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो। अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ३० जना र […]
पूरा पढ्नुहोस्
आज रातिदेखि बिर्तामोडमा अनिश्चितकालका लागि लकडाउन
मेचीनगर । लकडाउन खुले सँगै कोरोना संक्रमण बढ्न थालेपछि बिर्तामोड नगरपालिकाले आज राति १२ बजेदेखि लकडाउन गर्ने भएको छ ।नगर कार्यपालिकाले स्थानीय राजनीतिक दलका नेतृत्वसहित संघीय सांसद एवम् प्रदेश सांसदको उपस्थितिमा आज गरेको छलफल पछि कोभिडको संक्रमण समुदायमा फैलन नदिन लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । भोलिदेखि औषधी पसल र दूध डेरी […]
पूरा पढ्नुहोस्
सागरको उपचारमा चारलाख बढी रुपैयाँ संकलन,समितिले गर्यो हिसाव सार्वजनिक
लक्ष्मी उप्रेती मेचीनगर, १८ साउन ÷ ‘सागर खड्का उपचार सहयोग समिति मेचीनगर ’ ले आइतबार आय—व्याय सावजनिक गरेको छ । झापा मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन गठन भएको समितिले कुल चारलाख छब्बिस हजार चारसय नब्बे रुपैयाँँ बराबरको हिसाव पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । सागरको उपचारका लागि […]
पूरा पढ्नुहोस्
झापाको मेचीनगर सहित प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोनमा
झापा ।प्रदेश १ सरकारले भारतसँग सीमा जोडिएका प्रदेश १का २० स्थानीय तहलाई ‘रिस्क जोन’ ९जोखिमयुक्त क्षेत्र० मा राखेको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना संक्रमण समुदायमा पुगेको भेटियो। यो सँगै प्रदेश १ सरकारले कोरोना संक्रमण […]
पूरा पढ्नुहोस्