स्थानीय खबर
एपीएफलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा प्रवेश
मेचीनगर । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए […]
पूरा पढ्नुहोस्
वैदेशिक रोजगारीमा गएकाहरुको परिवार र फर्किएकालाई सचेतना र सीप सिकाउँदै ‘रेमी’ र ‘सामी’
मेचीनगर, २७ फागुन । मेचीनगर नगरपालिकाको रोजगार सेवा केन्द्र, रेमी र सामी परियोजनाले विदेश गएका, आएका र उनीहरुको परिवारलाई सचेतना र सीप सिकाउने काम गरिरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द तथा विदेशमा मृत्यु भएका, अंगभंग भइ घाइते भएका, फर्किएका र उनीहरुको परिवारहरुका लागि रेमी परियोजनाले सचेतना, सीप सिकाउने र क्षतिपूर्ति दिलाउने […]
पूरा पढ्नुहोस्
वन्यजन्तुबाट हुने क्षति रोक्न बाली बीमा आवश्यक छ : नगरप्रमुख बुढाथोकी
बाहुनडाँगी, २५ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले वन्यजन्तुबाट हुने क्षति रोक्न बाली बीमा आवश्यक भएको बताएका छन् । आज संघीय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल वर्दियाको सहयोगमा कृषि बीमा सम्बन्धी एकदिवसीय कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘हात्तीको आक्रमणबाट जनधनको क्षति रोक्न बाली बीमा आवश्यक छ’, […]
पूरा पढ्नुहोस्
धुलाबारीमा रैथान स्वादको महोत्सव आयोजना हुने
धुलाबारी,२५ फागुन । झापाको धुलाबारीमा रैथाने स्वादको महोत्सव आयोजना हुने भएको छ । यही फागुन २७ र २८ गते स्थानीय चार वटा जनजाति समुदायका खाना र साँस्कृतिक महोत्सव हुने भएको हो । मेचीनगर १० को नन्दा कोरिडोर प्रवर्धन केन्द्रको आयोजनामा ‘रैथाने स्वाद तथा साँस्कृतिक महोत्सव’ हुन लागेको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिए । […]
पूरा पढ्नुहोस्
इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटः सरस्वतीलाई हराउँदै थन्डर सेमिफाइनलमा
मेचीनगर २४ फागुन । झापाको मेचीनगर– ४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले सर्वाधिक १८ रन बनाए । उनले […]
पूरा पढ्नुहोस्
पाँचौ मेचीनगर गोल्डकप : कालिम्पोङलाई हराउँदै आयोजक सेमिफाइनलमा
मेचीनगर । झापाको मेचीनगरमा शनिबारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपको उद्घाटन खेलमा पाहुना टोलि कालिम्पोङमाथि सहज जित निकाल्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ । काँकरभिट्टा खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा पाहुना […]
पूरा पढ्नुहोस्
देवर्षि आश्रममा आयोजित पुराणमा भक्तजनको भीड बढ्दै
मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा भक्तजनको भीड बढ्न थालेको छ । आयोजक समितिले पुराण सफलपार्न २९ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट आश्रम परिसरमा निर्माणाधिन मन्दिरको […]
पूरा पढ्नुहोस्
देवर्षि आश्रममा श्रीमद् भागवत महापुराण सुरु
मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारबाट श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । पुराण उद्घाटन पूर्व बिहान कलश शोभायात्रा निकालिएको थियो । आश्रम परिसरबाट सुरु भएको शोभायात्रा जोरसिमल, इटाभट्टा, गोमनसरी हुँदै पुनः पुराण स्थल पुेको थियो । कलश शोभा यात्रामा ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । निर्माणधिन देवर्षि आश्रमलाई […]
पूरा पढ्नुहोस्
क्षयरोगीको स्वास्थ्य बुझ्न मेचीनगरको स्वास्थ्य टोली घर–घरमा
मेचीनगर, २० फागुन । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घर–घरमा गएर विरामीको उपचार र लगत संकलन गरिरहेको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता दिन घर–घरमा पुगेर विरामीको स्वास्थ्य र लगत संकलन गरिरहेको बताइन् । ‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका […]
पूरा पढ्नुहोस्
बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम
मेचीनगर, १८ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताएका छन् । आज मेचीनगर–२ स्थित बौद्वमोडमा नगरपालिकाले आयोजना गरेको आधुनिक मौरी पालन सम्बन्धी ५ दिने तालिमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले यस्तो कुरा बताएका हुन् । तालिममा सहभागी युवा कृषकहरुलाई उनले मौरी पालनबाट मह उत्पादन बढाउन, प्रशोधन गर्न […]
पूरा पढ्नुहोस्