स्थानीय खबर
वडा स्तरीय फुटबलको उपाधि मेचीनगर ९ लाई
बडाखाल । मेचीनगर ९ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नव ज्योती निमाबिको खेल मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मेचीनगर ११ लाई २(१ को गोल अन्तरले हराउदै फाइनलको उपाधी चुमेको हो । जितसङगै मेचीनगर ९ ले नगद ४० हजार ट्रफी र मेडल प्राप्त गर्यो भने उपबिजेता बनेको मेचीनगर ११ ले […]
पूरा पढ्नुहोस्
‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको पुष्टि
मेचीनगर । मेचीनगर –७ स्थित राधाकृण इण्डष्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको तथा खान योग्य रहेको खाद्य प्रयोगशालाले पुष्टि गरेको छ । गत चैत ३ गते उज्यालो ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि सो चामल नमूना परीक्षणकोलागि मेची उद्योग वाणिज्य संघ, मेचीनगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारीको रोहबरमा खाध्य प्रविधि […]
पूरा पढ्नुहोस्
वडास्तरीय फुटबल : वडा नं. ५ र ६ सेमिफाइनलमा
मेचीनगर । मेचीनगर–३ स्थित बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा वडा नं.५ र वडा नं.६ सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नं. ७ लाई ३–१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र […]
पूरा पढ्नुहोस्
के तपाईँ पनि लागूपदार्थ सेवन गरेर गाडी चलाउँदै हुनुहुन्छ ?
मेचीनगर । काँकरभिट्टामा गरिएको चालकहरुको स्वास्थ्य परीक्षणमा करिब आधाजसो ४६ प्रतिशत चालकले लागूपदार्थ सेवन गरेको पाइएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्कमा गरिएको ३० जना चालकहरुको स्वास्थ्य परीक्षणमा १४ जनाले लागूपदार्थ सेवन गरेको पाइएको ह । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अगुवाईमा पूर्वपश्चिम राजमार्गमा सञ्चालन हुने यात्रबाहक बस तथा नीजि सवारीसाधनहरुबाट बढ्दो […]
पूरा पढ्नुहोस्
सानो उमेरमा ठूलो मन : लक्ष्यजीत र समृद्धिको अनाथ बालबालिकालाई सहयोग
सन्जिब दुलाल भक्तपुर । भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालय मा अध्ययनरत २३ जना अनाथ बालबालिकालाई लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५) ले शैक्षिक सामग्रीसहित विभिन्न आवश्यक सामानहरू प्रदान गरेका छन्। काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु(बहिनीले विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुत्ता, मोजा तथा नगदसमेत सहयोग गरेका […]
पूरा पढ्नुहोस्
‘उज्यालो सपनाले निम्त्याएको अध्यारो पाटो’ कोइलाखानीले विछोडियो परिवार, कहाँ होलान् शुबलाल ?
डम्बर बराल झापा । ‘रामोसँग पढ्नु है छोरा, आमालाई काम सघाउनु, आमाले भनेको मान्नु म पैसा कमाएर चाँडै घर फर्कन्छु’ मेचीनगर – ८ का गंगा मेचेलाई यो शब्दले सँधै झस्काइरहन्छ । हरेक चाँडपर्व होस् या अरुनै समय गंगा मात्रै होइन परिवारका सबै सदस्यले बुबा आउने बाटो कुरेको ३७ वर्ष बित्योे । हरेक चाँडपर्वमा अभिभावकको अभाव […]
पूरा पढ्नुहोस्
मेचीनगरमा तेस्रो आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना हुने
मेचीनगर । आदिवासी जनजाति महासंघ मेचीनगरको आयोजनामा यही चैत्र २७ गतेदेखि ‘स्थायी शान्तिकोलागि जातीय सद्भाव’ भन्ने मूल नाराका साथ तेस्रो आदिवासी जनजाति साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । आदिवासीहरुको भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको र सम्पूर्ण तयारी पुरा भएको आयोजकले सोमबार काँकरभिट्टामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगी सिद्धिखोला एकीकृत खानेपानीको अध्यक्षमा हेमलाल विजयी
मेचीनगर । बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका हेमलाल गुरागाईँ निर्वाचित भएका छन् । निर्वाचनमा एकजना महिला सदस्य बाहेक सवै पदमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान लोकतान्त्रिक मोर्चाको संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेद्वार विजयी भएका हुन् । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को प्रगतिशील समूहतर्फका अध्यक्ष पदका उम्मेद्वार […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण
मेचीनगर । झापा जिल्ला अदालतका न्यायधीश तेजबहादुर खड्काले मेचीनगरका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिएका छन् । मेचीनगर नगरपालिकाको न्यायिक समितिले बुधबार र विहीबार आयोजना गरेको मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई कानुनी प्रक्रियाका बारेमा उनले सचेतना मुलक प्रशिक्षण दिएका हुन् । मेचीनगरका १५ वटै वडाका ८१ जना मेलमिलापकर्ता, १५ […]
पूरा पढ्नुहोस्