स्थानीय खबर

झापामा पत्रकारको कोरोना बीमासुरु

बिर्तामोड, १९ जेठ । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका सदस्यहरुकोल कोरोना बीमा सुरु गरिएको । पहिलो चरणमा ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको हो । महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताए । पेशागत बीमा संघ बिर्तामोड ९इन्स्युरेन्स प्रोफेसन सोसाइटी÷आइपीएस०को सहकार्यमा […]

पूरा पढ्नुहोस्

गुराँस लाईफ इन्स्योरेन्सको १२ औ बार्षिक उत्सव सम्पन्न

झापा,१७जेठ÷गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि ले शनिबार आज स्थापनाको १२औ बार्षिक उत्सव मनाएको छ । कम्पनीले केन्द्र तथा क्षेत्रीय कार्यालयहरुमा सामाजिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरेको हो । झापाको बिर्तामोड स्थित क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका कर्मचारी एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । सो आवसरमा कम्पनीका क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले कोरोना भाइरसको […]

पूरा पढ्नुहोस्

७० करोड ७७ लाख अनुदान मेचीनगरलाई

काकरभिट्टा, १६ जेठ ।आगामी आर्थिक बर्ष २०७७र०७८ का लागि बिहीबार अर्थ मन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नु भएको बजेट अनुसार झापाको मेचीनगर नगरपालिकाले ७० करोड ७७ लाख अनुदान रकम पाउने भएको छ । अन्तर सरकारी बित्तिय हस्तान्तरण अन्तर्गत उक्त रकम मेचीनगरले पाउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । संघीय सरकारले दिने विभिन्न अनुदान रकममा […]

पूरा पढ्नुहोस्

मेचीनगरको कोरोना कार्यदलबाट आचार्य र निरौलाले दिए राजिनामा

झापा,१२ जेठ ।  कोरोना भाइरस नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विषेश कार्यदलका दुई जना सदस्यले आइतबार संयुक्त राजिनामा दिएका छन । नगरप्रमुखको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आइतबार संयुक्त रुपमा राजिनामा दिएका हुन । आचार्य र निरौलाले नगरपालिका कार्यलयमा राजिनामा पत्र बुझाए पछि संयुक्त प्रेस बिज्ञप्ती […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको क्वारेन्टाइन स्थल सम्बन्धी सार्वजनिक सूचना

मेचीनगर नगरपालिका नगरकार्यपालिका ईटाभट्टाको क्वारेन्टाइन स्थल सम्बन्धी सार्वजनिक सूचना  

पूरा पढ्नुहोस्

कोरोना विरुद्ध नगरको गतिविधि बारे भ्रम नफिँजाउन आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरलाई कोरोनामुक्त बनाउन भइरहेका गतिविधिबारे नगरवासीमा भ्रम नफैलाउन आग्रह गरेका छन् । शनिबार नगर कार्यपालिकाको सभाकक्षमा पत्रकारसँग कुराकानी गर्दै उनले नगरवासीमा यस्तो आग्रह गरेका हुन् । ‘नगरलाई कोरोनाबाट जोगाउन हामी प्रयत्नशील छौं’ नगरप्रमुख आचार्यले भने–‘नगरवासीमा त्रास उत्पन्न गराउने अभिव्यक्ति पोष्ट नगर्न सम्पूर्णमा हामी अपिल गर्छौं ।’ उनले विश्व […]

पूरा पढ्नुहोस्

काँकरभिट्टाबाट रातारात बाहिरिए अलपत्र ७८ जना

मेचीनगर । झापाको बिभिन्न उद्योगमा कामगर्दै आएका र घर जान नपाएर अलपत्र परेका ७८ जना नेपालीसहित भारतीयहरु विहीबार रातिनै काँकरभिट्टाबाट बाहिरिएका छन् । केहि दिन देखि काँकरभिट्टामा अलपत्र परेर भौतारी रहेका ७८ जना नेपालीसहित भारतीयहरु काँकरभिट्टाबाट रातिनै पारी तरेका हुन् । झापाका विभिन्न उद्योगमा काम गर्ने उक्त संख्याका नेपालीसहित भारतीय मजदुरहरु स्थानीयको सहयोगमा प्रहरीको आँखा […]

पूरा पढ्नुहोस्

मेचीनगरमा कृषि संग्रहालयको भवन शिलान्यास

मेचीनगर,८जेठ । झापाको मेचीनगरमा निन्दा कृषि संग्रहालयको भवन शिलान्यास गरिएको छ । मेचीनगर वडा नम्बर १० को लालपानीमा नगरकै पहिलो कृषि संग्रहालयको भवन बन्न लागेको हो । । उक्त भवनको शिलान्यास विहीबार एक कार्यक्रमकावीच प्रदेश नम्बर १ का सभा सदस्य श्रीप्रसाद मैनालीले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद् मैनालीले झापाको मेचीनगरमै पहिलो […]

पूरा पढ्नुहोस्

पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा गर्दै प्रेस यूनियन

दमक,८ जेठ । नेपाल प्रेस यूनियनले जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको निशुल्क कोरोना वीमा गरिदिने भएको छ । यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताए । उनका […]

पूरा पढ्नुहोस्

नाका प्रवेशमा थप कडापार्दै अर्जुनधारा

अर्जुनधारा,७जेठ । अर्जुनधारा नगरपालिकाले नगर प्रवेशको लागि दुईवटा नाका संञ्चालनमा ल्याएको छ ।कोभिड १९ महामारी रोकथामकालागि नगरले अन्य क्षेत्रबाट हुने प्रवेशलाई रोक लगाउदै तोकेका दुई वटा नाकाबाट मात्र नगर प्रवेश गर्नुपर्ने नियमलाई कडाइको साथ लागु गरेको छ । नगर क्षेत्रमा कोरोनाको हुन सक्ने संक्रमणलाई रोक्नकालागि नगरमा बसेको सर्वपक्षिय बैठकको निर्णयले गरेको नियमलाई कडाइका साथ लागु […]

पूरा पढ्नुहोस्