स्थानीय खबर
मेचीनगरमा तीन दिनमाा ५२ जनाको कोरोना भाइरसको एन्टीबडी परीक्षण
लक्ष्मी उप्रेती मेचीनगर/नेपालका विभिन्न जिल्लामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै र धमाधम संक्रमित फेला पर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे छ । छिमेकी मुलुक भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित तथा मानिसको मृत्यु संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको मेचीनगर नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोेली […]
पूरा पढ्नुहोस्
झापा काठमाडौं सम्पर्क समितिले मेची अभियानलाई दियो ४० हजार
मेचीनगर । मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियान मार्फत विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न सहयोगी हातहरु दिनानुदिन बढ्दै गएका छन । यसै बिच झापा क्षेत्र न १ काठमाडौं सम्पर्क समितिले पनि नगद ४० हजार सहयोग गरेको छ । झापा क्षेत्र न १ काठमाडौ सम्पर्क समितिको तर्फबाट सो रकम बराबरको […]
पूरा पढ्नुहोस्
वडाध्यक्षको पहलमा एउटै वडामा दुई ठाउँमा क्वारेन्टाइन
लक्ष्मी उप्रेती काँकरभिट्टा यतिखेर विश्व नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासमा छ । विश्व स्वास्थ्य संगठनले समेत अहिले संकटको अवस्था भनि सकेको छ । सन् २०१९ को डिसेम्वरदेखि चीनको वुहान शहरबाट शुरु भएको योे भाइरसले यतिखेर विश्वका संयौ देशमा असर पारिरहेको छ । हजारौै मानिसकोे ज्यान गइसकेको छ । लाखौं मानिसहरु संक्रमित […]
पूरा पढ्नुहोस्
वडानम्बर ८ ले गर्यो ५ सय ५० घर परिवारलाई राहत वितरण
इटाभट्टा,÷ मेचीनगर नगरपालिका वडानम्बर ८ वडाकार्यालयले आफ्नो वडामा भएका विपन्न समुदायका परिवारलाई रहत रकम वितरण शुरु गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११गते देखि लक डाउन घोषणा गरेपछि दैनिक मजदूरी गरी जीवीको पार्जन गर्दै आएको विपन्न परिवारलाई खाध्यन्न संकट शुरु भएपछि वडाले खाध्यान्न वितरण शुरुगरेको हो । वडाले केन्द्रिय नीति अनुसार […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा राहत सामाग्रि वितरण शुरु
मेचीनगर नगरपालिका वडानम्बर ५ वडाकार्यालयले आफ्नो वडामा भएका विपन्न समुदायका परिवारलाई राहत रकम वितरण शुरु गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११गते देखि लक डाउन घोषणा गरेपछि दैनिक मजदूरी गरी जीवीको पार्जन गर्दै आएको विपन्न परिवारलाई खाध्यन्न संकट शुरु भएपछि वडाले खाध्यान्न वितरण शुरुगरेको हो । वडाले केन्द्रिय नीति अनुसार परिवार […]
पूरा पढ्नुहोस्
दमकका ठाँउठाँउमा हात धुने व्यवस्था
दमक । दमक उद्योग वाणिज्य संघले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुलाई लक्षित गरेर ठाउँ ठाउँमा हात धुने सामग्री व्यवस्थापन गरेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि यसबाट बच्न अपनाउनुपर्ने सतर्कताका लागि सरसफाई आवश्यक रहेको भन्दै संघले हातधुने व्यवस्था मिलाएको हो । संघले दमकको तरकारी बजारसहित १४ ठाउँमा हात धुने पानी र सावुनको व्यवस्था […]
पूरा पढ्नुहोस्
पाठामारीमा अन्तरक्रिया
भद्रपुर ÷ झापाको सुदूर दक्षिणी पाठामारीमा कोरोना भाइरस, पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अन्तरक्रिया सम्पन्न भएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे पनि सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कचनकवल गाउँपालिकाको वडा नं ५ पाठामारीमा क्लिन झापाको आयोजनामा सचेतनामूलक अन्तरक्रिया गरिएको हो । कचनकवल गाउँपालिकाको सहयोगमा आयोजित सो अन्तरक्रियामा क्लिन झापाका […]
पूरा पढ्नुहोस्
सुर्य गौतमको स्मृतिमा नगद हस्तान्तरण, रक्तदान र पाठेघरको परीक्षण
द्वन्दकालमा प्रहरी र तत्कालिन माओबादीको भिडन्तका बेला क्रस फाइरिङमा परी ज्यान गुमाएका सुर्य गौतमको १४ औं स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित राम चौकमा आयोजित स्मृति दिवसमा ४४ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौतम परिवारले स्थानीय रामचोक युवा क्लबलाई […]
पूरा पढ्नुहोस्