स्थानीय खबर

मेचीनगरमा इन्डो–नेपाल मिडियाकप’ हुने

काँकरभिट्टा । मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । आयोजकले शुक्रबार काँकरभिट्टामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर खेलको बारेमा जानकारी दिएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको […]

पूरा पढ्नुहोस्

बालकल्याण माविद्वारा सामाजिक परीक्षण सार्वजनिक

मेचीनगर । मेचीनगर – ५ स्थित बालकल्याण माविले शुक्रबार २०८१÷०८२ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बिव्यस अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर –५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले बालकल्याण माविले पछिल्लो समय शैक्षिक क्षेत्रमा ठूलो सफलता हात पर्दै गएको बताए । विगत दुई वर्षदेखि […]

पूरा पढ्नुहोस्

नेशनल प्याब्सन मेचीनगरको आयोजनामा पाँचौँ अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको आयोजनामा मंगलबार पाँचौँ मेचीनगर स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर–४, बाहुनडाँगी स्थित अंशु एकाडेमीको प्राङ्गणमा भब्यरुपमा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीहरूको अभिव्यक्ति क्षमता, आत्मविश्वास तथा बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा मेचीनगर नगरक्षेत्रभित्रका १२ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो […]

पूरा पढ्नुहोस्

पशुपति अंग्रेजी माध्यमिक विद्यालयको ४० औं स्थापना दिवसमा विविध कार्यक्रम

काँकरभिट्टा । काँकरभिट्टा स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले मंगलबार ४० औं स्थापना दिवस विविध कार्यक्रमका साथ भब्य रुपमा मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । सो अवसरमा शिक्षकहरुको प्रस्तुती समेत कम थिएन । कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक स्व. प्रेम बहादुर थापा र उहाँको धर्मपत्नी […]

पूरा पढ्नुहोस्

साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रको एकाईगत साधारण सभा सम्पन्न

इटाभट्टा । साहारा नेपाल साकोसले एकाईगत साधारण सभालाई तीब्रता दिएको छ । सहकारीले एकाईगत साधारण सभा अन्तर्गत मंगलबार इटाभट्टा सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । मेचीनगर –८ स्थित किरात याक्थुङ् चुम्लुङको सभाहलमा आयोजित साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरेको छ । सहकारीले उत्कृष्ट बचत कर्ता तर्फ शान्तिराम […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको आयोजनामा अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता सुरु

पूरा पढ्नुहोस्

विद्यालयमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न ‘पुरुष सञ्जाल’को तयारी

मेचीनगर, २६ मंसिर । विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि पुरुष सञ्जालले सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत विद्यालयमा गएर विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गर्ने तयारीका बारेमा छलफल गरेको हो । आगामी पुस […]

पूरा पढ्नुहोस्

युथ फोर सोसाइटीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

मेचिनगर २४ मंसिर । युथ फोर सोसाइटी मेचिनगर–१५ ले बुधबार ज्ञानदीप प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । जाडोमा बालबालिकाले सहज रूपमा विद्यालयमा पठनपाठन गर्न सकुन् भन्ने उद्देश्यका साथ सोसाइटीले कक्षा १, २ र ३ मा अध्ययनरत ३५ जनालाई विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन राजबंशी र […]

पूरा पढ्नुहोस्

बालबालिकालाई न्यानो कपडा (स्विटर)वितरण गर्दै रोटरी क्लव सुरुङ्गा

कनकाई,२३ मंसिर । रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ । झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक व्यक्तित्वहरुले नेतृत्व गर्दै आएको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले कनकाईको वडा नं.६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत एकसय जना विद्यार्थीलाई स्विटर वितरण गरेको हो । जाडोको […]

पूरा पढ्नुहोस्

एन प्याब्सन झापाको अन्तरविद्यालय खेलकुद प्रतियोगिता जारी, आज एमिटीमा दौड, लमजम र हाइजम सम्पन्न

मेचीनगर । एन प्याब्सन झापाको आयोजना शनिबारबाट सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर –६ स्थित एमिटी पब्लिक स्कूलमा  एकसय मिटर दौड तथा हाइजम र लमजम प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा जिल्लाका तीन वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीनवटै विद्यामा छात्र –छात्राहरुबीच प्रतिष्पर्धा भएको थियो । आयोजकले एकसय मिटरको दौड प्रतियोगिता […]

पूरा पढ्नुहोस्