स्थानीय खबर

घैलाडुब्बा शिवालय मन्दिरलाई नगरकै आकर्शक धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउँछौं : नगरप्रमुख बुढाथोकी

मेचीनगर । मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले घैलाडुब्बा शिवालय मन्दिर तथा पातालगंगा क्षेत्रलाई मेचीनगरकै आकर्शक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । सुरेन्द्रनगर धैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समिति मेचीनगर ५, ८ को नवनिर्वाचित समितिको पदस्थापन तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

अनुसन्धान प्रभावित पार्ने काम भयो : संरक्षणकर्मी

मेचीनगर, ६ बैशाख । केही दिन अघि मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनमा दुईटै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली प्रहारगरी मारिएको पुष्टि भएपनि शरीरबाट गोली ननिकाली पुरेपछि सरोकारवालाहरुले बन कार्यालयको काम प्रति रोष प्रकट गरेका छन् । शरीरबाट गोली ननिकाली पुरेको कारण अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरुले तत्काल अनुसन्धान गरी दोसीलाई कार्वाहीको माग […]

पूरा पढ्नुहोस्

धुलाबारीमा झापा केनल क्लब एण्ड पेट क्लिनीक सुरु

मेचीनगर । कृषकहरुलाई सर्वसुलभ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले मेचीनगर १० स्थित धुलावारीमा झापा केनल एण्ड पेट क्लिनीक सञ्चालनमा आएको छ । मंगलबारबाट विधिवत रुपमा सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । नुभवी पशु प्राविधिकद्वारा धुलाबारी क्याम्पस रोडमा सञ्चालित एग्रोभेट सेवासहितको झापा केनल क्लब एण्ड पेट क्लिनीकको उद्घाटनको अवसरमा जनप्रतिनिधिदेखि सामाजिक, राजनितीक तथा संघ संस्थाका […]

पूरा पढ्नुहोस्

सांगीतिक कार्यक्रममा कलाकारसँगै झुमे दर्शक, कलाकर्मी राई सम्मानित

मेचीनगर । प्रतिभा टोल विकास संस्थाको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ। नयाँ वर्ष २०८१ सालको अवसरमा शनिबार मेचीनगर-८ स्थित मक्करचोकमा साँझ राष्ट्रिय ख्यतिप्राप्त कलाकार श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले दर्शकलाई झुमाएका थिए । श्रीकृष्ण लुइँटेलले बाँके बर्दिया, मुखमा हान्नु जस्तो, ए बा किन्देऊन भट्भटे, तेरो बाउ थोतेलगायत दर्जनौँ गीत गाएका थिए । कार्यक्रममा कोशी […]

पूरा पढ्नुहोस्

मेचीनगर- ५ वडामा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर हुँदै

 झापा, १७ चैत ।  मेचीनगर- ५ वडामा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । जसका लागि तयारी सुरु गरिएको छ । वडामा आगामी चैत २२ र २३ गते निःशुल्क दुई दिन पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर आयोजना हुन लागेको हो । शिविरमा समन्वय मेचीनगर- ५ वडा […]

पूरा पढ्नुहोस्

रङ्गमञ्चमा आउँदैछ ‘त्यो फेरि फर्कला’

झापा । रङ्गमञ्चमार्फत समाज रुपान्तरणमा क्रियाशिल संस्था परिवर्तन थिएटरले एक भिन्न कथा वस्तुलाई रङ्गमञ्चमा उतार्ने भएको छ । भवानी भिक्षुद्वारा लेखिएको ‘त्यो फेरि फर्कला’ कथा वस्तुलाई थिएटरले रङ्गमञ्चमा उतार्ने भएको हो । यौन मनोविज्ञानमा आधारित यस कथा कक्षा ११ को नेपाली पाठ्याक्रममा समावेश छ । एक यात्री र पठाडी ग्रामिण भेगमा वसोवास गर्ने सानीबिचको अनेकन […]

पूरा पढ्नुहोस्

नेपाल जेसीजको उत्कृष्ट अवार्ड बाहुण्डाँगी जेसीजलाई

बाहुण्डाँगी । देशमै उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बाहुनडाँगी जेसीजले नेपाल जेसीजबाट मार्च महिनाको शतप्रतिशत कार्यक्षमता आवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजे दिएको टाक्समा रहेर एक महिना शाखाले गरेको कार्यहरुको कार्यसम्पादनको आधारमा बाहुण्डाँगी जेसीजले मार्चको समेत उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । यो अवार्डसँगै बाहुण्डाँगीे नेपाल जेसीजबाट प्राप्त हुने अवार्डमा ह्याट्रिक पुरा गरेको छ । […]

पूरा पढ्नुहोस्

भानु सहकारीको आयोजनामा रक्तदान कार्यक्रम

धुलाबारी, २० चैत । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मेचीनगर–१० धुलाबारीस्थित संस्थाको परिसरमा भएको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल चुडालले सहकारीले समुदायको हित र सेवामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । वडाध्यक्ष नारायण खनाल र संस्थाकी व्यवस्थापक चन्दा सिटौलाले मन्तब्य ब्यक्त गर्नु […]

पूरा पढ्नुहोस्

रोविटिक्स एण्ड पोडिङ ल्याव सञ्चालनन गर्दे झापा नेशनल

मेचीनगर । मेचीनगर ७ स्थित झापा नेशनल स्कुलले झापामा पहिलो पटक विद्यार्थीका लागि रोविटिक्स एण्ड पोडिङ ल्याव संचालन गर्ने भएको छ । मेचीनगर–७, इटाभट्टा स्थित झापा नेशनल स्कुलले उक्त ल्याज सञ्चालनमा ल्याउने स्कुलका प्रिन्सिपल कमल भेटवाल बताए । बिद्यालयले आज पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमकोबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल कमल भेटवालले […]

पूरा पढ्नुहोस्

मेचीनगर– ८ स्थित शान्ति नव दुर्गा मन्दिरमा श्रीमद्भागवत महापुराण सुरु

मेचीनगर । मेचीनगर – ८ स्थित शान्ति नव दुर्गा मन्दिरमा आजबाट श्रीमद्भागवत महापुराण सुरु भएको छ । मन्दिर समितिको आयोजना तथा धार्मिक अनुष्ठान सेवा समाजको सहकार्यमा आयोजित पुराणको उद्घाटन मेचीनगरका निवर्तमान मेयर बिमल आचार्यले गरे । कार्यक्रमका प्रमुख अतिथि आचार्यले धार्मिक अनुष्ठानले समाजलाई सतमार्गमा डोर्याउने बताए । पुराण आयोजक समितिका संयोजक केदार गिरीको सभापतित्वमा आयोजित […]

पूरा पढ्नुहोस्