स्थानीय खबर
झापा नेशनल सँगै पारिजात र दुर्गा आवासीय बने सर्वाेत्कृष्ट
मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरका तीन वटा विद्यालयले मोडल नृत्य तथा गायन विद्यामा सर्बाेत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् । ‘लोक संस्कृतिको खोज, अनुसन्धान र अभ्यास, सहित संरक्षण विद्यार्थी र विद्यालयको अभियान’ भन्ने मूल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको ‘कुम्भमेला’ बाहुनडाँगीमा
बाहुनडाँगी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा बाहुनडाँगीमा सुरु भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने अवसरको रुपमा लिइने उक्त ‘कुम्भमेला’ सोमबारबाट सुरु भएको प्याब्सन मेचीनगरका कोषाध्यक्ष कमल भेटवालले बताए । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम मंगलबारसम्म चल्नेछ । कार्यक्रममा प्याब्सनमा आबद्ध मेचीनगरका झण्डै ३५ वटा विद्यालयका […]
पूरा पढ्नुहोस्
जनप्रिय सहकारीको साधारण सभामा सम्मान
मेचीनगर । मेचीनगरको धुलाबारीमा मुख्य कार्यालय रहेको जनप्रिय बचत तथा ऋण सहकाारी संस्थाको १४ औं वार्षिक साधारण सभा तथा माइन्यूट प्रमाणिकरण सभा सोमबार सम्पन्न भएको छ । मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष बीपी भट्टराईले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले २० लाख […]
पूरा पढ्नुहोस्
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान काँकरभिट्टामा अन्तरक्रिया
काँकरभिट्टा । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज शनिबार १५ औं दिन काँकरभिट्टामा महिलाहरु बीचमा बृहत् अन्तरक्रिया सम्पन्न भएको छ । मेची सामुदायिक सेवा केन्द्र महिला उपसमितिले आयोजना गरेको कार्यक्रममा ज्येष्ठ महिला, गृहिणी, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, महिला नेतृलगायत सयौं महिलाहरु सहभागी थिए । सो अवसरमा बोल्दै मेलमिलाप समिति सदस्य बिटु गुरुङले हिंसा घरघरमा हुने गरेको […]
पूरा पढ्नुहोस्
मेचीनगर लेडि जेसीजको अध्यक्षमा पवित्रा
धुलाबारी। मेचिनगर लेडि जेसीजको शनिवार सम्पन्न दशौं बार्षिक साधारण सभाबाट बर्ष २०२४ का लागि अध्यक्षमा पवित्रा बिमली प्रसाइ चयन भएकी छन् । समितिको कार्यकारिणी उपाध्यक्षमा शकुन्तला ढकाल र एलिशा बुढाथोकी रिजाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा शर्मिला तिम्सिना, सुनिता कोइराला, गिता पौडेल र लक्ष्मी कोइराला सर्वसम्मत चयन भएका छन् । जेसीजको विधान अनुसार महासचिव, […]
पूरा पढ्नुहोस्
मेची कृषक सहकारी संस्थाको २४ औं साधारण सभामा पत्रकार सहित दर्जनौं सम्मानित
मेचीनगर । मेचीकृषक बहुमुखी सहकारी संस्थाले शनिबार पत्रकारसहित दर्जनौंलाई सम्मान गरेको छ । सहकारी संस्थाले २४ औं वार्षिक साधारण सभा तथा माइन्युट प्रमाणिकरण सभाको अवसरमा सहकारीको बृद्धि विकासमा सहयोग पुर्र्याएका दर्जनौं व्यक्तिहरुलाई सम्मान गरेको हो । पत्रकारिताको क्षेत्रबाट सहकारीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारीले खवरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई नगद सहित सम्मान पत्रद्धारा […]
पूरा पढ्नुहोस्
समाजमा बिद्यमान हानिकारक अभ्यासका बारेमा अन्तरक्रिया
मेचीनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत आज मेचीनगर नगरपालिकामा सामाजिक विभेद तथा हिंसा न्यूनीकरणका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित कार्यक्रममा समाजमा बिद्यमान हानिकारक अभ्यास ,बालबिवाह,बहुबिवाह, जातीय छुवाछूत ,दाइजो प्रथाले समाजमा निम्त्याएको भयावह अवस्थाको बारेमा छलफल भएकोे हो । महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले परम्परागत […]
पूरा पढ्नुहोस्
लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन प्रतिभा सम्मानित
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बुधबार तीन प्रतिभालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले पाँचौं वार्षिक उत्सव तथा भवन उद्घाटनको अवसर पारेर तीन प्रतिभालाई सम्मान सहित पुरस्कार वितरण गरेको हो । मेचीनगर – ११ धाइजन स्थित प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मेचीनगर–१४ घर भइ हाल बीपी […]
पूरा पढ्नुहोस्
पूर्वी नाकाबाट सीमा स्तम्भ मर्मत सुरु
मेचीनगर, १८ मंसिर । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल(भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित(२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा(७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ ९पीपी० ५५ अन्तर्गतको ९१र१ नम्बरको रेफरेन्स सीमा स्तम्भ ९आरपी०बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा आगलागी हुँदा ग्वाली र पराल जलेर नष्ट
मेचीनगर । मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो । धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ ग्वालीमा आगजनी भएको […]
पूरा पढ्नुहोस्