स्थानीय खबर
रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन
कनकाई । रोटरी एवं रोट्रयाक्ट क्लव वर्ष २०२४\२५ को समापन भएसँगै वर्ष २०२५\२६ का लागि नयाँ नेतृत्व चयन भएको छ । रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको वर्ष २०२४\२५ का अध्यक्ष क्रमशः लुवराज उप्रेती एवं प्रतापबाबु जमरकट्टेलको कार्यकाल समापन भएसँगै वर्ष २०२५\२६ का लागि क्रमशः रोटरी अध्यक्षमा डिल्लीराम मैनाली र रोट्रयाक्ट अध्यक्षमा डा.मुकेशकुमार शाह सर्वसम्मत […]
पूरा पढ्नुहोस्
भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु
बिर्तामोड । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर(२ महारानीचोक बस्ने अर्जुन लिम्बूको छोरा १३ वर्षीय अर्पण लिम्बू रहेका छन् । आज दिउँसो ३ बजे भद्रपुर(३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा साथीहरुसँग पौडी खेल्न गएको लिम्बू डुबेर बेपत्ता […]
पूरा पढ्नुहोस्
बिर्तामोड उद्योग वाणिज्य संघलाई सिदार्थ बैकद्वारा ४५ थान डस्विन प्रदान
झापा । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टविन बितरण गरेको छ। सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टविन बिर्तामोड उद्योग बाणिज्य संघलाई हस्तान्तरण गरेको हो। सिद्धार्थ बैंक लिमिटेड कोशी प्रदेश हेड सुवास श्रेष्ठ , बिर्तामोड शाखा प्रमुख सुवास श्रेष्ठले बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष […]
पूरा पढ्नुहोस्
एसईईमा पारिजातकी नुब्साले ल्याइन ४ जीपिए, विद्यालयले गर्याे सम्मान
धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सो स्कूलकी छात्रा नुब्सा थलङले एसईईमा चार जीपिए ल्याउन सफल भइन् । चार जीपिए ल्याएर विद्यालयको गरिमा उच्च बनाएको भन्दै विद्यालयले नुब्सा थलङसहित एसईईमा उत्तीर्ण ४० जना विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल […]
पूरा पढ्नुहोस्
भद्रपुरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको कार्यक्रम प्रभावकारी भएको निश्कर्ष
भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा मंगलबार अपाङ्गता रोकथाम तथा पूनःस्थापना कार्यक्रमको पालिका स्तरीय, समिक्षा बैठक तथा लेखा जोखा कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास साखाको आयोजनामा सञ्चालित कार्यक्रममा सहभागी वक्ताहरुले अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको निम्ति त्रिपक्षीय सम्झौता अनुसार पालिकामा प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको र आगामी दिनमा अझ ग्रामीण क्षेत्रमा पुगेर अपाङ्गता भएका व्याक्तिहरुको जीवन […]
पूरा पढ्नुहोस्
मेचीनगरका नुब्सा र अन्वेषाले ल्याए ४ जिपीए
मेचीनगर । एसईई परीक्षा २०८१ मा मेचीनगरका दुई छात्राले ४ जिपीए प्राप्त गरेका छन् । दुबै विद्यार्थी संस्थागत विद्यालयका हुन् । मेचीनगर–९, खुट्टिडाँगीस्थित पारिजात पब्लिक स्कूलकी नुब्सा लिम्बु थलङले ४ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल बिनोद प्रधानले बताए । मेचीनगर–९ की नुब्सा अध्ययनसँगै हरेक क्षेत्रमा एक अब्बल प्रतिभा रहेको प्रिन्सिपल प्रधानले बताए । पारिजात स्कूलले […]
पूरा पढ्नुहोस्
‘इष्ट होराइजनले पढाइसँगै जीवन सफल बनाउने कला सिकाउँछ’
धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविले सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरेर शैक्षिक सत्र २०८१ को एसईईमा उतीर्ण विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्याे । एुसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना तथा उच्च शिक्षाको लागि हौसला प्रदान गर्न, मेचीनगर नगर शिक्षा शाखा प्रमुख, विद्यालयका शिक्षक, एवम् यसै विद्यालयबाट प्लस टु सकेर उच्च शिक्षाको लागि […]
पूरा पढ्नुहोस्
एमाले मेचीनगरले मनायो राष्ट्रिय धान दिवस
मेचीनगर, १५ असार । नेकपा एमाले मेचीनगर कमिटीले आज २२ औँ राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएको छ । असार १५ गते धान दिवस मनाउने प्रचलन अनुसार एमालेले वर्षेनी राष्ट्रिय दिवस पर्व मनाउने गरेको छ । आइतबार मेचीनगर–७, जोरसिमल स्थित नरपति काफ्लेको खेतमा एमाले मेचीनगरले धानको विउँ रोपेर दिवस मनाएको हो । एमालेका केन्द्रीय सदस्य […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न
मेचीनगर । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजना तथा मेची उद्योग वाणिज्य संको समन्वयमा मेचीनगर ५ मा सञ्चालित चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न भएको छ । धैलाडुब्बा शिवालय मन्रिको सभाहलमा आयोजित समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न
मेचीनगर । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजना तथा मेची उद्योग वाणिज्य संको समन्वयमा मेचीनगर ५ मा सञ्चालित चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न भएको छ । धैलाडुब्बा शिवालय मन्रिको सभाहलमा आयोजित समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह […]
पूरा पढ्नुहोस्