स्वास्थ्य

झापामा आज १५४ संक्रमित थपिए , ७ को मृत्यु

मेचीनगर, २२ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १५४ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ७ जना छन् । जसमा बिर्तामोड–१ की ५६ वर्षीय महिला, अर्जुनधारा–११ का ६० वर्षीय पुरुष, भद्रपुर–६ का ८४ वर्षीय पुरुष, दमक–१० का २७ वर्षीय पुरुष, बिर्तामोड–४ का ८५ वर्षीय पुरुष, उर्लाबारी–७ का ६० वर्षीय पुरुष र […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ५६ सहित झापामा २८५ जना संक्रमित

मेचीनगर, २१ जेठ । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २८५ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ३ जना छन् । जसमा सिरहा स्थित कजेना गाउँपालिकाका ७८ वर्षीय पुरुष, पथरीका ६९ वर्षीय पुरुष र उर्लाबारीका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज ९२ महिलासहित २८५ […]

पूरा पढ्नुहोस्

झापा र इलाममा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली, दुई दिने अभिमुखीकरण सम्पन्न

लक्ष्मी उप्रेती मेचीनगर, २१ जेठ ÷ कोभिड १९ महामारीका बखत यसको नियन्त्रण र रोकथामका लागि स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष अभिमुखीकरण कार्यक्रमसहित देश दौडाहमा निस्केको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले प्रदेश नम्बर १ को इलाम र झापामा कार्यक्रम सम्पन्न गरेको […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु

मेचीनगर, २० जेठ ÷ स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष दुईदिने अभिमुखीकरण कार्यक्रम विहीबारबाट झापाको काँकरभिट्टामा शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हेल्थडेक्स कार्यालय काँकरभिट्टाको व्यवस्थापनमा आइओएमको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा कार्यक्रममा […]

पूरा पढ्नुहोस्

झापामा आज २०८ जनामा संक्रमण , १८३ जना डिस्चार्ज

मेचीनगर, २० जेठ । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २०८ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा १ जना छन् । जसमा दमकका ७० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज ७२ महिलासहित २०८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा २ महिलासहित ८ […]

पूरा पढ्नुहोस्

खेलकुद पत्रकार मञ्च झापाले दियो , स्वास्थ्य सुरक्षा सामग्री

झापा, जेठ १९ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।मञ्चले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो । खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार […]

पूरा पढ्नुहोस्

झापामा आज २२९ जनामा कोरोना संक्रमण पुष्टि, ४को मृत्यु

मेचीनगर, १९ जेठ । झापामा बुधबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २२९ जना संक्रमित थपिएका छन् ।त्त्यसैैगरी आज चार जनाको मृत्यु भएको छ । मृत्त्यु हुनेमा इटहरी–११ का ७० वर्षीया महिला, बिर्तामोड–५ का ५५ वर्षीया महिला, भद्रपुर–८ का ५२ वर्षीय पुरुष र बिर्तामोड–४ का ६३ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]

पूरा पढ्नुहोस्

बिर्तामोड नगर अस्पताललाई नेकपा एमालेले दियो ५० थान अक्सिजन सिलिण्डर

बिर्तामोड, १९ जेठ । नेकपा एमालेले विर्तामोड नगर कमिटीले बुधबार बिर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । नेकपा एमाले प्रदेश १ का अध्यक्ष देवराव घिमिरेले सो सिलिण्डर बिर्तामोडका मेयर ध्रुब शिवाकोटी र उपमेयर पवित्रा महतरा प्रसाईलाई हस्तान्तरण गरेका हुन् । नेकपा एमाले बिर्तामोडका सचिव सुवास भट्टराईले अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको […]

पूरा पढ्नुहोस्

मेचीनगरका १६६ जनाले जिते कोरोनालाई

मेचीनगर, १८ जेठ । कोरोना संक्रमण तीब्र बन्दै जाँदा निकोभएर घर फर्कनेको संख्या पनि बढ्दै गएको छ । मेचीनगरमा हाल सम्म कोरोना जितेर घर फर्किनेको संख्या १६६ जना पुगेको छ। मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामनारायण यादवले नगरमा कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेहरुको संख्या १६६ जना पुगेको बताए । धाइजनको आईसोलेसन सेन्टर, मेची […]

पूरा पढ्नुहोस्

संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ

मेचीनगर,१८ जेठ । पछिल्लो समय जनप्रतिनिधिहरु वडाबासीहरुको स्वास्थ्य सुरक्षामा चासो बढाउन थालेका छन् । कोरोना संक्रमण तीब्र बन्दै गएपछि उनीहरु यतिबेला वडाबासीहरूको स्वास्थ्यको चासो राख्दै सबैको घर घरमा पुग्न थालेका हुन् । मेचीनगर नगरपालिका वडा नम्बर ८ मा का जनप्रतिनिधिहरु समेत यस्तै अभियानलाई निरन्तरता दिइरहेका छन् । स्वास्थ्य समस्यामा परेका आफ्ना वडाबासीलाई सहयोग पुर्याउन वडाध्यक्ष […]

पूरा पढ्नुहोस्