स्वास्थ्य

झापामा आज १०५ संक्रमित , ५ को मृत्यु

मेचीनगर, २७ जेठ । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १०५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ३८ महिलासहित १०५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा हल्दिबारी–५ की ७१ वर्षीया महिला, भद्रपुर–४ का ६२ वर्षीय पुरुष, अर्जुनधारा–७ की ३७ वर्षीया […]

पूरा पढ्नुहोस्

झापामा बुधवार १७९ जनामा संक्रमण पुष्टि

मेचीनगर, २६ जेठ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १७९ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज ५६ महिलासहित १७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा भद्रपुर–९ का ९७ वर्षीय पुरुष, हल्दिबारी–४ का ६४ वर्षीय पुरुष, धरा–११ का ७३ वर्षीय पुरुष, […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने

मेचीनगर,२६ जेठ । मेचीनगरपालिकामा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा ६२ बर्षदेखि ६४ बर्षसम्मका नागरिक र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुका लागि लगाइने छ ।खोप आज र भोली  बिहान १० बजे देखि २ बजेसम्म लगाइने नगरपालिका स्रोतले जनाएको छ । सो उमेरसँगै यस अघि जिल्ला बाहिर रहेर भेरोसेलको पहिलो डोजको […]

पूरा पढ्नुहोस्

मेचीनगरका ५० सहित झापामा आज २७६ जनामा कोरोना संक्रमण

मेचीनगर, २५ जेठ । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २७६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ९७ महिलासहित २७६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ६ जना छन् । जसमा दमक–४ की ५८ वर्षीया महिला, बुद्वशान्तिका ५२ वर्षीय मलिा, शिवसताक्षी–४ का ६८ वर्षीय पुरुष, […]

पूरा पढ्नुहोस्

मेचीनगरमा स्वाव संकलन कार्य भोली एकदिनका लागि स्थगन

मेचीनगर, २५ जेठ÷ मेचीनगर नगरपालिकाले कोभिड १९ को संक्रमण छ वा छैन भन्ने पीसीआर परीक्षण गर्नका लागि स्वाव संकलन गर्ने कार्य बुधबार (भोली) एकदिनका लागि स्थगन गरेको छ । नगरपालिकाका कोभिड फोकल पर्सन सविता सापकोटाले आर टि र पीसीआर संकलन स्थगन सम्बन्धि सूचना जारी गरी यस्तो जानकारी गराउनुभएको हो । बुधबार मेचीनगर नगरपालिका अन्तर्गतका स्वास्थ्य […]

पूरा पढ्नुहोस्

झापामा आज २३५ जनामा संक्रमण , ८ को मृत्यु

मेचीनगर, २४ जेठ । झापामा सोमबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २३५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७६ महिलासहित २३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ८ जना छन् । जसमा धरान–१९ की ५३ वर्षीया महिला, रोङतिङ–८ की ५३ वर्षीया महिला, उर्लाबारी–९ का ९१ वर्षीय […]

पूरा पढ्नुहोस्

मेचीनगरमा अत्यावश्यक सेवा तथा कार्य बाहेक सवै सेवा बन्द

मेचीनगर, २४ जेठ÷ आगामी जेठ मसान्तसम्म मेचीनगर नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवा तथा कार्य बाहेक नगरकार्यपालिका केन्द्र तथा वडा कार्यालयबाट सञ्चालन हुने सेवा बन्द गर्ने निर्णय भएको छ । नगरपालिकामा कार्यरत अधिकाँश कर्मचारीमा कोभिड १९ को संक्रमण देखिए लगत्तै मेचीनगर नगरकार्यपालिकाको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

सेवानिवृत्त हुदै डाक्टर पिताम्बर ठाकुर

मेचीनगर, २२ जेठ ÷ मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पिताम्बर ठाकुर आगामी बुधबार वा २६ जेठदेखि सेवानिवृत्त हुँनुहुदैछ । २०६० साल जेठमहिनामा कन्सलटेण्ट फिजिसियनका रुपमा जिम्मेवारी समाल्न आइपुग्नु भएका डाक्टर ठाकुर वरिष्ठ कन्सलटेण्ट फिजिसियन पार गदैं प्रमुख कन्सलटेण्ट फिजिसियनका रुपबाट २०७० साल चैत महिनादेखि तात्कालिन मेची अञ्चल अस्पताल भद्रपुरको मेडिकल सुपरिन्टेन्डेन्टको कमाण्ड सम्हाल्नु […]

पूरा पढ्नुहोस्

झापामा आज १५४ संक्रमित थपिए , ७ को मृत्यु

मेचीनगर, २२ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १५४ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ७ जना छन् । जसमा बिर्तामोड–१ की ५६ वर्षीय महिला, अर्जुनधारा–११ का ६० वर्षीय पुरुष, भद्रपुर–६ का ८४ वर्षीय पुरुष, दमक–१० का २७ वर्षीय पुरुष, बिर्तामोड–४ का ८५ वर्षीय पुरुष, उर्लाबारी–७ का ६० वर्षीय पुरुष र […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ५६ सहित झापामा २८५ जना संक्रमित

मेचीनगर, २१ जेठ । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २८५ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ३ जना छन् । जसमा सिरहा स्थित कजेना गाउँपालिकाका ७८ वर्षीय पुरुष, पथरीका ६९ वर्षीय पुरुष र उर्लाबारीका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज ९२ महिलासहित २८५ […]

पूरा पढ्नुहोस्