स्वास्थ्य

साहित्यकार तेराखको निधन

मेचीनगर १६ असार । साहित्यकार तेजराज खतिवडा ९तेराख०को ७८ वर्षको उमेरमा निधन भएको छ । श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो । उपचारको क्रममै आज अपरान्ह १ ः ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवारदेखि उपचारको क्रममा भेन्टिलेटरमा राखिएको […]

पूरा पढ्नुहोस्

स्व पिताको सम्झनामा सामुदायिक भवन निर्माणको लागि छोराहरुले गरे जग्गा दान

मेचीनगर,११ असार । आफ्ना स्व पिताको सम्झनामा छोराहरुले जग्गा दान गरेका छन् । मेचीनगर–८ स्थित पाथिभरा टोलका विकास देवकोटा र उनको दुई भाइ रेवन्त र पशुपतिले स्व पिता डम्बर बहादुर देवकोटाको सम्झनामा सामुदायिक भवनका लागि डेढ कठ्ठा जग्गा समाजलाई निःशुल्क उपलब्ध गराएका हुन् । नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गइरहेको अवस्थामा असल संस्कारको विकास गर्न […]

पूरा पढ्नुहोस्

मेची अभियान द्वारा झापाका स्थानिय तहलाई १२ अक्सिजन कन्सन्ट्रेटर प्रदान

मेचीनगर,९ असार । मेची अभियानले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ९डिसिसिएमसी० झापालाई करीब २८ लाख रुपैया मुल्य बराबरको १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई अभियानका संयोजक डालमियासहितको टोलीले १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।उक्त सामग्री गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले उपलब्ध […]

पूरा पढ्नुहोस्

यातायात मजदुरलाई राहत

झापा, ७ असार । कोरोना महाकारीका कारण निषेधाज्ञा लिम्विदै गएपछि छाक टार्न समेत समस्या झेल्दै आएका यातायात मजदुरलाई अखिल नेपाल ट्रेड युनियन झापाले खाद्यन्न वितरण गरेको छ । महासंघ झापाले ४० जना यातायात मजदुरलाई सोमवार राहत वितरण गरेको हो । प्रत्येक मजदुरलाई १० केजी चामल, आधा केजी दाहाल, एककेजी नुन, एक प्याकेट सोयाविन र आधा […]

पूरा पढ्नुहोस्

घाइते गिरीको शल्यक्रिया सफल भयो

डम्बर बराल मेचीनगर, ७ असार । शुक्रबार साँझ पुलबाट लडेर गम्भीर घाइते भएका मेचीनगर–५ स्थित घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरीको आर्थिक अभावका बीच आइतबार सल्यक्रिया गरिएको छ । पुलबाट लड्दा उनको पिसाब थैैली फुटेको थियो । गिरीको आइतबार विर्तासिटी अस्पतालका डा. शम्भुनवलको टोलीले दुईघण्टा लगाएर अप्रेसन गरेको स्वास्थ्य कर्मी राम मगरले जानकारी दिए । गिरीको […]

पूरा पढ्नुहोस्

प्रेस क्लव मेचीनगरको आठौं वार्षिकोत्सव, निवर्तमान अध्यक्ष पौडेलद्वारा पत्रकार उपचार कोषमा दशहजार रुपैयाँको घोषणा

मेचीनगर, ६ असार ÷ प्रेस क्लब मेचीनगरले आफ्नो स्थापना दिवस ‐बार्षिकोत्सव)का अवसरमा शनिवार नगरभित्रका अग्रजसहित विभिन्न सञ्चारकर्मीहरुसँग विविध विषयमा छलफल गरेको छ । छलफलमा सहभागी पत्रकारहरुले क्लबले अहिले स्वास्थ्यलाई प्राथमितकतामा राखेर काम गर्न जोड दिएका थिए । क्लबको कार्यालयमा भएको छलफलमा अध्यक्ष लक्ष्मी उप्रेतीले २०७७ साल असोज १० गते वर्तमान नेतृत्वले जिम्मेवारी प्राप्त गरेपछि हाल […]

पूरा पढ्नुहोस्

बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु

काठमाडौं,५ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाले ज्यान गुमाएका छन्। जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। जसअनुसार सिन्धुपाल्चोक र डोटीमा ३र३ जना, […]

पूरा पढ्नुहोस्

मेचीनगरमा एक ब्यक्ति मारिएको अवस्थामा फेला

मेचीनगर, ३असार । झापाको मेचीनगर नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर ५ स्थित अधेरीका ४० बर्षिय अजय लिङ्देन मृत अवस्थामा फेला परेका हुन् । उनलाई मेचीनगर ५ स्थित अधेरीको ईट्टाभट्टा छेउमा खुट्टामा लगाउने ब्याण्डिसले घाटीमा बाधेर मारेको अवस्थामा बुधवार राति भेटिएको स्थानियले बताए । घटनाको खबर पाएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो […]

पूरा पढ्नुहोस्

मानविय सेवामा समर्पित ‘मेची उद्योग बाणिज्य संघ’ दीर्घरोगीहरुलाई घर घरमै औषधि पुर्याउदैं

लक्ष्मी उप्रेती मेचीनगर, १ असार ÷ कोभिड १९ का कारण अहिले विश्व नै ठप्प छ । हरेक सीमानाकाबाट आवतजात बन्द छ । कोभिड १९ का संक्रमित र मृतकहरुको संख्या दिनानुदिन बढिरहेको छ । कोभिड १९ का विरामीहरु अहिले उपचारकालागि अस्पताल भर्ना भएपनि वेड, अक्सिजन, भेन्टिलेटर र औषधि अभावमा जीवनमरणसँग लडाई लडि रहेका छन् । त्यसो […]

पूरा पढ्नुहोस्

पत्रकार पोर्तेललाई पितृशोक

मेचीनगर, ३१ जेठ । पत्रकार पर्वत पोर्तेललाई पितृशोक परेको छ । उनका वुवा धनबहादुर विश्वकर्माको आज विहान ९ बजेर ५० मिनट जाँदा मेची आम्दा हस्पिटल धुलावारीमा ७६ वर्षको उमेरमा निधन भएको हो । मेची बस व्यवसायी संघ र त्यसभन्दा अघि कनकाई यातायात व्यवसायी संघको समेत यातायात मजदुर रहेका धनबहादुर जीवनको पछिल्लो समयसम्म सोही क्षेत्रमा आवद्ध […]

पूरा पढ्नुहोस्