स्वास्थ्य
मेचीनगरमा कोरोनाबाट आज थप एक पुरुषको मृत्यु
मेचीनगर, १८ जेठ । मेचीनगरमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–१० स्थित टिकापुर रिङरोड नजिकैका ५६ वर्षीय पुरुषको मंगलबार विहान १० वजे भद्रपुर स्थित मेची अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिका कोभिड संयोजक नबिन बरालले बताए ।उनको जेठ ९ गते एन्टिजेन टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।योसँगै मेचीनगरमा […]
पूरा पढ्नुहोस्
नेपालमा ब्ल्याक फङ्गस भेटीयो, १२ जनामा संक्रमण पुष्टि
झापा, १७ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको भएका मानिसहरुमा ‘कालो ढुसी’को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म झन्डै एक दर्जन मानिसमा आँखा बिगार्ने ‘ब्ल्याक फङ्गस’को संक्रमण देखिएको मन्त्रालयले बताएको छ । वीरगञ्ज, नेपालगञ्ज र काठमाण्डौंका अस्पतालबाट कालो ढुसी संक्रमणको विवरण आएको स्वास्थ्य मन्त्रालयको प्रवक्त्ता डा। कृष्णप्रसाद पौडेलले बताए । […]
पूरा पढ्नुहोस्
मेचीनगरका ३८ पत्रकारलाई महासंघले दियो स्वास्थ्य सामग्री
मेचीनगर,१७ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाले मेचीनगरका पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।कोरोना संक्रमण जोखिमका वापजुत सञ्चारकर्ममा सक्रिय रहेका मेचीनगरका ३८ जना फ्रन्टलाइमा रहेका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासंघ झापा अध्यक्ष एकराज गिरीसहितको टोलीले सेनिटाइजर, फेस शिल्ड, सर्जिकल तथा कपडाका मास्क, केही थान थर्मोमिटरलगायतका सामग्री प्रेस क्लब मेचीनगरलाई […]
पूरा पढ्नुहोस्
झापामा २६५ संक्रमित, ६ को मृत्यु
मेचीनगर, १६ जेठ । झापामा आइतबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २६५ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा ६ जना छन् । जसमा दमक–८ का ७१ वर्षीय पुरुष, बिर्तामोड–१ का ७७ वर्षीय पुरुष, मेचीनगर–१२ का ४२ वर्षीय पुरुष, बुद्वशान्ति–३ का ७७ वर्षीया महिला, अर्जुनधारा–९ का ५४ वर्षीया महिला र मेचीनगर–६ का ६६ वर्षीय […]
पूरा पढ्नुहोस्
अक्सिजन प्लान्टमा सहयोग गर्न मेची उद्योग वाणिज्य संघको अपिल
धुलाबारी,१६जेठ । आम्दा मेची अक्सिजन प्लान्ट जडान तथा अस्पताल स्तरोन्नति अभियानमा साथ दिन मेची उद्योग वाणिज्य संघले सबैसँग अपिल गरेको छ । संघले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर सबैसँग सहयोगको अपिल गरेको हो । संघले भरपर्दो र व्यवस्थित अस्पताल बनाएर मेचीनगरबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संकल्प लिएको जनाएको छ । मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य […]
पूरा पढ्नुहोस्
रोट्रयाक क्लबले दियो मेचीनगरक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री
मेचीनगर, १६जेठ ÷ रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलले नेपाल भारतसीमाक्षेत्रमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुरक्षा सामग्री प्रदान गरेको छ । इलामको रोङ गाउँपालिकादेखि झापाको भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरक्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुलाई ती सामाग्री प्रदान गरिएको हो । रोट्रयाक क्लबले मेचीनगर—७ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट सतिघट्टा, मेचीनगर—१५ मा रहेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा टेलिमेडीसिन पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु
मेचीनगर, १५ जेठ÷ १४ औँ गणतन्त्र दिवसको अवसर पारेर शनिबारबाट झापाको मेचीनगरमा भर्चुअलको माध्यमबाट ‘टेलिमेडीसिन’ पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु गरिएको छ । मेचीनगर नगरपालिकाको सहकार्यमा मेची अभियान र ‘केएचडीसी नेपाल’ नामक संस्थाको आयोजनामा दुईहप्ते अभियान शुरु गरिएको हो । मेचीनगरभित्र अभियान सञ्चालन भइञ्जेल नगरपालिकाले सहकार्य गर्ने छ । जुन जुन पालिकामा अभियान […]
पूरा पढ्नुहोस्
मेचीनगरका ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
मेचीनगर, १५ जेठ । मेचीनगरमा आज फेरि एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेचीनगर–१० स्थित शारदा सिसु ईङ्लिस बोडिङ स्कुल छेउका ६२ वर्षीय पुरुषको आज विहान २ वजे बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनलाई १८ दिनदेखि सोहि अस्पतालमा राखेर उपचार भईरहेको […]
पूरा पढ्नुहोस्
मेचीनगरले गर्याे २२वटा निर्णय, तीनवटा विद्यालयलाई १८ ÷ १८ लाख
डम्बर बराल मेचीनगर, १४ जेठ ÷ मेचीनगर नगरपालिका— ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाका कर्मचारी महेन्द्र निरौलाको सवै उपचार खर्च वापतको रकम अस्पतालको बील भपाई अनुसार नगरपालिकाले उपलब्ध गराउने भएको छ । कोभिड १९ संक्रमणबाट निधन भएका वडाध्यक्ष मेचे र निरौलाको उपचाररत रहँदाको सवै उपचार खर्च १ १ जेठमा सम्पन्न कार्यपालिकाको बैठले निर्णय गरी […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकाले माग्यो , संघीय सरकारसँग खोप किन्ने अनुमती
मेचीनगर, १४ जेठ ÷ कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि खोप ल्याउने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमती माग गरेको छ । स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले संघीय सरकारसँग यस्तो माग गरेको […]
पूरा पढ्नुहोस्