स्वास्थ्य
संक्रमित पत्रकारको घरघरमापुग्यो चौतारीको टोली
झापा, २ जेठ । प्रेस चौतारी नेपाल झापाको टोली स्वास्थ्य सामाग्रीसहित संक्रमित पत्रकारको घरघर पुग्न थालेको छ । कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा रहेका झापाका पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामाग्री पुर्याउन चौतारीको टोली घरमै पुग्न थालेको हो । चौतारीको भापा शाखाले जिल्लाका सबै १० जना संक्रमित पत्रकारको घरमा स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य सुरक्षाका […]
पूरा पढ्नुहोस्सांसद बुढाथोकीलाई मातृ शोक
मेचीनगर । प्रदेश सांसद सांसद गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ ।१ नम्बर प्रदेश सभा सदस्य बुढाथोकीकी आमा ८४ बर्षीय नरमाया बुढाथोकीको गए राती १०ः१५ बजे उपचारको क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । मेचीनगर – ९ निवासी सांसद बुढाथोकीमा कोरोना संक्रमण भएपछि गरिएको परीक्षणमा आमालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।प्रारम्भिक चरणमा उपचारका […]
पूरा पढ्नुहोस्संक्रमितको घर–घरमौ स्वास्थ्य सेवा दिँदै– बडाध्यक्ष धिमाल
सहरेडाँगी । झापाको मेचीनगर नगरपालिका बडा नम्वर १२ का वडा अध्यक्ष नरेन्द्र धिमालले वडा भित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घर–घरमा पुग्न थालेका छन् । कोरोना संक्रमण भएका बेला आबश्यक पर्ने औषधी लिएर वडा अध्यक्ष धिमाल संक्रमितको घर–घरमा पुग्न थालेका हुन् । मेचीनगर–१२ मा हाल १३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक […]
पूरा पढ्नुहोस्झापामा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, १ जेठ । झापामा शनिबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित १९७ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७५ महिलासहित १९७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा १२ महिलासहित २४ जना, बिर्तामोडमा १५ महिलासहित ३६ जना, मेचीनगरमा ५ महिलासहित ८ जना, भद्रपुरमा ८ महिलासहित २३ जना, कनकाईमा ७ महिलासहित १५ […]
पूरा पढ्नुहोस्पत्रकार भण्डारीलाई पितृशोक
मेचीनगर, १ जेठ । पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ । लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक, राष्ट्रिय समाचार समिति ९रासस० झापाकी प्रमुख, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य र नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भण्डारीका पिता लोकबहादुर भण्डारीको आज विहान ७ स् ३० बजेतिर इलाममा निधन भएको हो । इलामको माङ्सेबुङ गाउँपालिका वडा नं। १ तोभाङ […]
पूरा पढ्नुहोस्आज झापामा २१३ जना संक्रमित, १ को मृत्यु
मेचीनगर, ३१ वैशाख । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज एन्टिजेनसहित २१३ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा अर्जुनधाराका ५२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । त्यसैगरी आजै २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ८४ […]
पूरा पढ्नुहोस्माइती नेपालले दियो नगरपालिकालाई स्वास्थ्य सामाग्री
काँकरभिट्टा, ३१ वैशाख । माइती नेपाल क्षेत्रिय कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विहीबार माइती नेपालका पूर्वाञ्चल संयोज गोविन्द घिमिरेको टोलीले मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । माइती नेपालले मेचीनगरपालिकालाई १ हजार थान सर्जिकल […]
पूरा पढ्नुहोस्संक्रमण बढेपछि झापामा थप कडाइ, शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन नपाइने
झापा, ३० वैशाख । झापामा कोरोना संक्रमण र मृत्युदर तीब्र बन्दै गएपछि शुक्रबार राति १२ वजेदेखि घर बाहिर निस्कन निषेध गरिएको छ ।जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र ९डीसीसीसएमसी० झापाको विहीबार बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि जिल्लामा औषधि पसल र पेट्रोलपम्प बाहेक सबै बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोनाको संक्रमण झन बढ्न थालेपछि […]
पूरा पढ्नुहोस्मेचीनगरमा २४ सहित झापामा २३२ जना संक्रमित, ५ को मृत्यु
मेचीनगर, ३० वैशाख । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । आज २३२ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज–६ का ७२ वर्षीय पुरुष, कनकाई–७ का ६० वर्षीय पुरुष, बिर्तामोड–४ का ९० वर्षीय पुरुष, मेचीनगर–६ की ४३ वर्षीया महिला र मेचीनगर–१० का ६३ वर्षीृय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय […]
पूरा पढ्नुहोस्कनकाईका मेयर अक्सिजन सिलिन्डर बोकेर संक्रमितको घरघरमा
कनकाई, ३० वैशाख । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल नगरभित्र होम आइसोलेसनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिन्डर पुर्याउने अभियान सुरु गरेका छन् । कनकाईमा हाल १६० जना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक औषधि र अक्सिजन सिलिन्डर घरमै पुर्याउन सुरु गरिएको नगरप्रमुख पोखरेलले बताए । नगरमा २० शैयाको […]
पूरा पढ्नुहोस्