स्वास्थ्य

हात्तीको आक्रमणबाट कमलमा एकको मृत्यु

मेचीनगर, ३० वैशाख । झापाको कमल गाउँपालिका वडा नं। ३ का ४४ वर्षीय जितबहादुर लिम्बुको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ ।उनी च्याउ खोज्न एकाविहानै रतुवामाई वृक्षारोपण बन क्षेत्रमा गएका थिए जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार विहान ५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै लिम्बुको मृत्यु भएको हो ।च्याउ खोज्न गएका स्थानीयबासीले […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेसका नेता प्रेम राईको निधन

मेचीनगर, ३० वैशाख । नेपाली काँग्रेसका नेता प्रेम राईको निधन भएको छ । मेचीनगर–६ स्थित रमाईलो गाउँ निवासी राईको ७७ वर्षको उमेरमा गएराति काठमाडौँमा निधन भएको हो । पारिवारिक श्रोतका अनुसार उनी केहि महिना अघि मिर्गौलामा स्टोन भएपछि शल्यक्रियाका लागि काठमाडौँ गएका थिए । छोरी ज्वाईको घरमा बसेका थिए । प्रेसर र सुगरका विरामी राईको […]

पूरा पढ्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त आजै डिस्चार्ज भएर घर पर्किए

काठमाडौं,२९ वैशाख । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार राति घर फर्किएका छन् । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई बुधबार राति ८ बजे डिस्चार्ज भएका नर्भिक अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई १९ दिनअघि पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए । […]

पूरा पढ्नुहोस्

झापामा निषेधाज्ञालाई थप कडा पारिने

झापा, २९ बैशाख ।पछिल्लो समय झापा जिल्लामा कोरोना संक्रमण तीब्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञालाई थप थप कडाई गर्ने भएको छ । बुधबार जुम मिडिङ्ग मार्फत सञ्चारकर्मीहरुसँग कुरा गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले अब निषेधाज्ञालाई थप कडाईका साथ लागु गरिने बताए । उनका अनुसार जिल्ला कोरोना संक्रमण र मृत्यु दर […]

पूरा पढ्नुहोस्

झापामा आज ७ को मृत्यु , ३२५ जना संक्रमित

मेचीनगर, २९ वैशाख । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । आज ३२५ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा भद्रपुर–४ का ४८ र ४९ वर्षीय पुरुष, भद्रपुर–९ का ८८ वर्षीया महिला, मेचीनगर–६ का ६० वर्षीय पुरुष,कचनकवल–७ का६० वर्षीय पुरुष र बिर्तामोड–१ का ५३ वर्षीृया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्

झापामा कोरोना संक्रमणबाट ३ को मृत्यु ,१२१ जना संक्रमित थपिए

मेचीनगर, २८ वैशाख । झापामा मंगलबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । आज १२१ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा गौरादह–२ का ५५ वर्षीय पुरुष, दमक–६ का ५५ वर्षीया महिला र अर्जुनधाराका ६२ वर्षीृय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । त्यसैगरी आजै १२१ जनामा […]

पूरा पढ्नुहोस्

पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ आयो

झापा, २८ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ ।कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा […]

पूरा पढ्नुहोस्

वैवाहिक वर्षगाँठमा चिमरियाद्वारा विपन्न १५ परिवारको बीमा

मेचीनगर, २७ वैशाख । सफल डेरी उद्योगी तथा समाजसेवी राजन चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारका निम्ति स्वास्थ्य बीमा वापतको रकम सोमबार मेचीनगर स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर नगरपालिका कार्यालय परिसरमा संक्षिप्त कार्यक्रम गरेर सो बराबरको रकम ५२ हजार ५ सय रुपैयाँ बुझाएका हुन् । समाजसेवी चिमरियाले नगर प्रमुख विमल आचार्यमार्फत […]

पूरा पढ्नुहोस्

सरकार गठनका लागि राष्ट्रपतिले गरिन् आह्वान

झापा, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले वत्र्तमान […]

पूरा पढ्नुहोस्

मेचीनगर कोरोनाको ‘हटस्पट’ बन्दै

झापा, २७ वैशाख । मेचीनगर नयाँ भेरियन्ट संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ । पूर्वको मुख्य नाका काँकरभिट्टा कोरोना संक्रमणकै कारण तीन जनाको ज्यान गईसकेको छ । अरु वडाको तुलनामा मेचीनगर–६ नम्बर वडा धेरै जोखिममा छ । यो वडामा १५ जना संक्रमित छन् । गतवर्ष पनि कोभिड–१९ महामारीको संक्रमणले थला पारेको मेचीनगर । यसवर्ष पनि नगरमा […]

पूरा पढ्नुहोस्