स्वास्थ्य

सर्पदंश उपचार सम्बन्धी  प्रशिक्षण

मेचीनगर, ३ कात्तिक । सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण सोमबार बाहुनडाँगीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका २ नं। वडा कार्यालयको सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो । […]

पूरा पढ्नुहोस्

झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर ।झापामा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका वडा नं ४, ६, ११, १५ का ६ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु सबै स्थानीय रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।संक्रमितहरुमा बिर्तामोडका ४ पुरुष र ३ महिला, दमकका ३ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, १ कार्तिक । मेचीनगरमा आज १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालका अनुसार मेचीनगरका स्थानीय ११ जना र ५ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत असोज २६ गते ४९ जनाको स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार उनीहरुमध्ये १६ जनाको […]

पूरा पढ्नुहोस्

सांसद सानु पहाडीको निधन

इलाम,२८ असोज । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी९नेकपा०बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६र०३७ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आज नगर प्रमुख आचार्य सहित थप ४ जनामा कोरोना संक्रमण

मेचीनगर,२८ असोज । मेचीनगर प्रमुख बिमल आचार्य सहित मेचीनगर नगरपालिकामा थप ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससंगै मेचीनगरमा कुल कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । हिजो संकलन गरिएको स्वाबको आज प्राप्त नतिजामा आफुमा कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको नगर प्रमुख आचार्यले जानकारी दिनु भयो । सक्रमण पुष्टि […]

पूरा पढ्नुहोस्

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् । उनले आफ्नो सम्पर्कमा […]

पूरा पढ्नुहोस्

जन संसद् दैनिकका अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण

मेचीनगर ।मेचीनगरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको छ केहि सातादेखि संक्रमणको ग्राफ लगागतर बढदो क्रममा छ । शनिवार जन संसद् दैनिकका अध्यक्ष केशवराज पाण्डेलाई समेत कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर(७ इटाभट्टा निवासी पाण्डेको पिसिआर रिपोट शनिबार ९आज० पोजेटिभ देखिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, नेपाली काँग्रेस झापाका कोषाध्यक्षसमेत रहेका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा वडाध्यक्षसहित ६ जनालाई कोरोना

मेचीनगर, २४ असोज ।मेचीनगरमा आज फेरि एकजना वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शनिबार मेचीनगर–४ का वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्ट भएको छ । संक्रमित वडाध्यक्ष मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत हुन् । उनीसहित सोहि वडाका ३० र १८ वर्षका २ जना पुरुषमा पनि कोरोना […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आज थपिए ५ जना कोरोना संक्रमित

मेचीनगर, २३ असोज । मेचीनगरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शुक्रबार थप मेचीनगरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–८ का ४ जना र मेचीनगर–७ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगरपालिकाले जनाएको छ । वडा नम्बर ८ मा एउटै परिवार र […]

पूरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६सय पुग्यो

काठमाडौं,२३ असोज । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ । देशभर संक्रमण बढदै जाँदा मृतकको संख्या ६ सय पुगेको छ । बितेको २४ घण्टामा १० […]

पूरा पढ्नुहोस्