स्वास्थ्य

झापामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, २१ असोज । झापामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा स्वास्थ्यकर्मी र कैदी बन्दीसमेत रहेका छन् । त्यसमध्ये दुई महिने बच्चाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका–४, ५, ८ र ९ नम्बर वडाका २८, ४६, १७, २५, २९, २९, २२ वर्षका ९ जना […]

पूरा पढ्नुहोस्

समन्वय समिति प्रमुख पोर्तेललाई कोरोना

बिर्तामोड, २१ असोज । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालका अध्यक्ष समेत रहेका पोर्तेलले सोही अस्पतालमा हिजो स्वाव परीक्षण गर्न लगाएका थिए । त्यसको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह […]

पूरा पढ्नुहोस्

भद्रपुरमा कृषि विकास बैंक र भन्सारका कर्मचारीलाई कोरोना पुष्टि

भद्रपुर ।भद्रपुरमा मङ्गलवार पाँच जना कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैङ्क भद्रपुर, भद्रपुर भन्सार कार्यालयका कर्मचारी र एक स्थानीयलाई संक्रमण पुष्टि भएको हो । कृषि विकास बैङ्क कार्यालयका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको हो । त्यस्तै भद्रपुर भन्सार कार्यालयका […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा बजार अनुगमन शुरु , अनुगमनका क्रममा लाखौंका सामान जफत

मेचीनगर, २० असोज ÷ झापा जिल्लाको संयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको मेचीनगरको प्रमुख व्यापारिक केन्द्र काँकरभिट्टाबाट लाखौं रुपैयाँ मुल्य बराबरका खाद्य सामग्री जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ मेचीनगर, इलाका प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

झापामा थप ४ जनामा कोरोना पुष्टि

झापा । झापामा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं। ५ का १ पुरुष, दमक नगरपालिका वडा नं १, ५ का १ पुरुष र १ महिला, गौरादह नगरपालिका वडा नं ६ का १ पुरुष रहेका छन् । सोमबार संक्रमित सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्

युवा सङ्घका केन्द्रीय सचिव कार्कीलाई पितृशोक

काँकरभिट्टा, १८ असोज । युवा सङ्घ नेपालका केन्द्रिय सचिव एवम् नेकपाका युवा नेता राजु कार्कीलाई पितृशोक परेको छ । उनका ६८ वर्षीय बुबा श्याम कार्कीको आज निधन भएको हो । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी कार्कीको आइतबार दिउँसो २ वजे घरैमा निधन भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि टाउको दुखेर उपचारमा रहेका उनलाई बिर्तामोडस्थित […]

पूरा पढ्नुहोस्

विशाल ग्रुपको धन्दामा वाणिज्य विभाग र प्रहरीको रेड

काठमाडौं ,१६ असोज। व्यापारिक समूह विशाल ग्रूपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिए पनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनमा यस्तो अपराध खुलेको हो । म्याद सकिएको खाद्य वस्तुमा […]

पूरा पढ्नुहोस्

रोटरीद्वारा मेची अस्पताललाई पीसीआर मेसिन

मेचीनगर, १५ असोज । रोटरी क्लब अफ बिर्तामोडको अगुवाइमा मेची प्रादेशिक अस्पताल भद्रपुरलाई आज पीसीआर मेसिन प्रदान गरिएको छ । झापामा कोरोना संक्रमणको दर उच्च रहेका बेला कोरोना परीक्षणमा सहयोग पुर्याउने उद्देश्यले रोटरी क्लबले अस्पताललाई एउटा पीसीआर मेसिन प्रदान गरेको हो । रोटरी क्लबका रिजन ७ मा रहेका क्लबहरुद्वारा संयुक्त रुपमा मेसिन प्रदान गरिएको थियो […]

पूरा पढ्नुहोस्

मेचीमा अस्पतालमा सशुल्क पीसीआर परीक्षण सेवा सुरु

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले सर्वसाधारणको सशुल्क पीसीआर परीक्षण सेवा सुरु गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार कोभिड–१९ को स्वेच्छिक पीसीआर परीक्षण गरेवापत नेपाल सरकारले तोके बमोजिम रु। दुई हजार शुल्क लाग्नेछ । अस्पताल मातहत हाल भद्रपुर र कनकाईमा गरी दुई वटा पीसीआर मेसिन सञ्चालनमा छन् । केही दिनमै अर्को […]

पूरा पढ्नुहोस्

भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित

झापा १४असोज  । भारतमा दिनानु दिन कोरोना संक्रमण र मृत्यु बढीरहेको छ । त्याहाँका उच्च पदस्थ राजीतिक व्यक्ति र अधिकारीहरु पनि लगातार संक्रमित भईरहेका छन् । पछिल्लो समय उपराष्ट्रपति वेकैया नायडु कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना पोजेटिभ भएको भन्दै होम क्वारेन्टाईनमा बसेको बताएका छन् । यस अघि केन्द्रीय गृहमन्त्री अमिति शाह सहित […]

पूरा पढ्नुहोस्