स्वास्थ्य
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै मेचीनगर ,एकवर्षमा १ हजार ५ सय ९३ जनाले लिए गर्भवती सेवा
लक्ष्मी उप्रेती काँकरभिट्टा १३ असोज ÷ मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट वितेको आर्थिक वर्ष २०७६ ÷ २०७७ मा १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये २ सय ७२ जनाले प्रसुत सेवा लिएका हुन् । उहाँका अनुसार प्रोत्साहन स्वरुप चौथो गर्भजाच […]
पूरा पढ्नुहोस्
झापामा आज थपिए ७ जना संक्रमित
मेचीनगर, १० असोज । पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । झापामा आज ७ जना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमित मध्ये १ जना महिला र ६ जना स्थानीय पुरुषरहेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले कचनकवल गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय १ जना […]
पूरा पढ्नुहोस्
झापामा आज १४ जना कोरोना संक्रमित थपिए
झापा । झापामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका […]
पूरा पढ्नुहोस्
छतबाट लडेर १३ वर्षीया बालिकाको मृत्यु
विर्तामोड, ९ असोज । बिर्तामोड नगरपालिका वडा नं। ५ की १३ वर्षीया कृतिका भण्डारीको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले विहीवार राति १० बजे मृतकको मामा दुर्गा थपलियाको घरमा उक्त दुर्घटना भएको जानकारी दिए । थापाका अनुसार राति १० बजे खाना खाइसकेपछि चारतले छतमा गई तल हेर्ने क्रममा […]
पूरा पढ्नुहोस्
झापामा आज थपिए ५जना कोरोना संक्रमित, एक जनाको मृत्यु
मेचीनगर, ७ असोज । झापामा आज ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ । बुधबार झापामा थपिनेमा ५ जनामध्ये १ जनाको मृत्यु भएको छ भने २ जना भारतबाट आएका र २ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–१० नम्बर वडाका […]
पूरा पढ्नुहोस्
डाक्टरले समयमा उपचार नगरेछि पवित्रादेवीको मृत्यु ,दोषी डाक्टरलाई कारवाही गर्न परिवारको माग
धरान ।बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले समयमा उपचार नगर्दा बिरामीको मृत्यु भएपछि परिवारले सम्बन्धीत डाक्टरलाई कार्वाहिगर्न माग गरेका छन् । घटना अनुसार मेचीनगर ५ निवासी पवित्रा देवी तिम्सिना असोज १ गते स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि बिर्तामोड स्थित कनकाई अस्पताल पुगिन । स्वास्थ्य कमजोर भएर रिंगटा चले पछि परिवारले उनलाई कन्काई अस्पतालमा असोज १ गते […]
पूरा पढ्नुहोस्
पत्रकार तिम्सिना परिवारलाई मातृशोक
मेचीनगर, ५ असोज । पत्रकार तिम्सिना परिवारलाई मातृशोक परेको छ । पत्रकारहरु गणेश तिम्सिना, सुजन तिम्सिना, भोला तिम्सिना, निर्मला तिम्सिना र सृजना तिम्सिनाकी ७२ वर्षीया आमा मेचीनगर ५ निवासी पवित्रा तिम्सिनाको निधन भएको हो । उनको आइतबार राति ९ वजे धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तिम्सिनाको निधन भएको हो । स्वास्थ्यमा समस्याभएपछि […]
पूरा पढ्नुहोस्
अर्जुनधारामा डेंगु रोग सम्बन्धी अभिमुखिकरण
अर्जुनधारा। डेंगु रोगको प्रकोप नियन्त्रण तथा रोकथामको विषयमा जानकारी दिने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा बिहीबार एक दिवसीय अभिुमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख हरिकुमार रानाको भिापतित्वमा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईंले सहजिकरण गरेको कार्यक्रममा डेंगु ज्वरो के […]
पूरा पढ्नुहोस्
एकैदिन मेचीनगरबाट आधादर्जन बढिले जिते कोरोनालाई
लक्ष्मी उप्रेती मेचीनगर, १ असोज ÷ झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको […]
पूरा पढ्नुहोस्
प्रदेश प्रमुखले गरे पीसीआर ल्यावको उद्घाटन
झापा, ३१ भदौ । एकका लागि एक अभियानको अगुवाईमा एक करोडमा स्थापना भएको पीसीआर प्रयोगशालाको आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरेका छन् । प्रयोगशाला उद्घाटनपछि बोल्दै प्रमुख अतिथि प्यासीले सरकारले गर्नुपर्ने काम नागरिकले गरेर देखाउनु अनुकरणीय रहेको भन्दै अभियानको प्रशंसा गरे । कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले ल्याबलाई […]
पूरा पढ्नुहोस्