स्वास्थ्य
मेचीनगरले गर्याे पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक, खोप लगाउन छुटेका बालबालिका खोज्दैं स्वास्थ्यकर्मी
लक्ष्मी उप्रेती मेचीनगर, २७ असार ÷ मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । मेचीनगर नगरपालिका २०७५ असार ७ गते विधिवतरुपमा पूर्णखोप नगरपालिका घोषणा भईसकेको छ । प्रजनन कार्य सम्पूर्ण जीवित प्राणीको नियमित प्रक्रिया भएको हुनाले बच्चा जन्मिने कार्य जारी रहने […]
पूरा पढ्नुहोस्
सप्तकोशीमा पानीको बहाव बढ्यो
विराटनगर,२६ असार । अविरल बर्षा पछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो […]
पूरा पढ्नुहोस्
पहिरोमापरी ३२ जना बेपत्ता, उद्दारमा कठिनाइ
पोखरा,२६ असार । म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीले जानकारी दिएको छ । धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । ‘धौलागिरिकै ताकममा २ जनाको ज्यान गइसकेको खबर आएको छ,त्यहाँका […]
पूरा पढ्नुहोस्
प्यारीभिट्टा यूवा क्लवको सचेतना कार्यक्रम
डम्बर बराल मेचीनगर ।कोरोनाको संक्रमणबाट बच्न माक्सअनिवार्य रुपमा प्रयोग गर्नु पर्नै भन्दै बिहीबार प्यारीभिट्टा यूवा क्लवको अगुवाईमा मेचीनगरको इटाभट्टामा सचेतना अभियान सम्पन्न भएको छ । यूवा क्लवको अगुवाईमा भएको कार्यक्रममा काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत तथा सदस्यहरु र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगरअध्यक्ष खडानन्द भण्डारी ,प्रहरी बिट इटाभट्टाका प्रहरीलगायतको सहभागिता रहेकोथियो । […]
पूरा पढ्नुहोस्
मेचीनगरले गर्याे ४ जना स्वास्थ्यकर्मीलाई सम्मान
मेचीनगर । मेचीनगर नगरपालिकाले कोरोनाको महामारीका बेला नगरबासीको हितमा अहोरात्र खटिएका ४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । विहीबार छैठौँ नगरसभामा नगर स्वास्थ्य शाखाकी प्रमुख शशिकला राई, टिकाराम ढकाल, कमला राजवंशी र एम्बुलेन्स चालक जंगबहादुर खड्कालाई सम्मान गरिएको हो । चारै जनालाई जनहि ५ हजारका दरले प्रशंसापत्रसहित सम्मना गरिएको थियो ।सम्मानितहरुलाई नगरप्रमुख विमल आचार्य, उपप्रमुख […]
पूरा पढ्नुहोस्
६जनाले जीते मेचीनगरमा कोरोना लाई ,नाकामा उच्च सतर्कता अप्नाइरहेको नगरपालिकाको भनाई
लक्ष्मी उप्रेती मेचीनगर, २३ असार ÷ झापाको मेचीनगरमा ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्किएका छन् । मेचीनगर नगरपालिकाले शुरुदेखि नै पूर्वीनाकाबाट यसको संक्रमण फैलिन र भित्रिन नदिनका लागि उच्च सर्कताका साथ विभिन्न काम गरेको थियो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अहिलेसम्म नगरका विभिन्न वडाका ६ जनाले कोरोनामाथि जीत […]
पूरा पढ्नुहोस्
मास्कको प्रयोगलाई अनिवाय गर्न काँकरभिट्टामा सचेतना
मेचीनगर ।कोरोनाबाट बच्न अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्नै भन्दै मंगलबार प्रहरीको अगुवाईमा काँकरभिट्टामा विभिन्न सामाजिक संघ संस्थाहरुले सचेतना अभियान शुरु गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको अगुवाईमा लायन्स क्लब, रोटरी क्लब, माइती नेपाल, मेची उद्योग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, ट्राफिक प्रहरी तथा अन्य सामाजिक संघ संस्थाहरुको सहभागितामा बजारमा मास्क नलगाई हिड्ने […]
पूरा पढ्नुहोस्
मास्क नलगाई घरबाट बाहिर निस्किए प्रहरीले पक्राउ गर्ने
झापा २२ असार । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएका कारण खेलवाड गर्न नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । घरबाहिर […]
पूरा पढ्नुहोस्
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो
काठमाडौं,२२ असार । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा थप एकजनामा कोराना पुष्टि
मेचीनगर । मेचीनगरमा सोमबार थप एकजना पुरुषमा कोराना संक्रमण पुष्टि भएको छ ।योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मेचीनगर–२ को मेची जनसाधारण माविको क्वारेन्टिनमा बसेका ४० वर्षीय पुरुषमा कोराना संक्रमणको पुष्टि भएको हो । असार ९ गते भारतबाट आएका उनको १६ गते पीसीआरको नमुना संकलन गरिएको थियो । उनको सोमबार स्वास्थ्य मन्त्रालयले […]
पूरा पढ्नुहोस्