खेलकुद
झापा गोल्डकपलाई अन्तर्राष्ट्रिय झापाली समाजद्वारा ७ लाख सहयोग
बिर्तामोड। अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बुधबार गोल्डकपको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच झापाली समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । […]
पूरा पढ्नुहोस्
झापा गोल्डकप : उद्घाटनमा एपिएफ र संकटा खेल्ने
बिर्तामोड । झापाको बिर्तामोडमा यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, […]
पूरा पढ्नुहोस्
नकलबन्दामा जारी नकआउट फुटबलको उपाधि होक्से युथ क्लवको पोल्टामा
मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधि होक्से युथ क्लबले जितेको छ । काँकरभिट्टा एफटिसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै होक्से च्याम्पियन बनेको हो । नकलबन्दा समाज विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा शनिबार उपाधिका लागि काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र होक्से युथ क्लब मैदानमा उत्रिएका थिए । उपाधि जितेसँगै होक्सेले […]
पूरा पढ्नुहोस्
झापा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक
बिर्तामोड, ९ फागुन । अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो । त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा […]
पूरा पढ्नुहोस्
स्व.खड्काको स्मृतिमा नकलबन्दामा प्रथम नकआउट फुटबल हुने
मेचीनगर । नकलबन्दामा स्व। पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा हुने आयोजक नकलबन्दा समाज विकास समितिले जनाएको छ । प्रतियोगितामा भारतका २ वटा टिमसहित १६ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास […]
पूरा पढ्नुहोस्
बिर्तामोडमा फागुन १९ देखि छौटौं संस्करणको झापा गोल्डपक हुँदै
बिर्तामोड । झापाको विर्तामोडमा आगामी फागुन १९ गतेदेखि २८ गते सम्म छौटौं संस्करणको झापा गोल्ड कप आयोजना हुने भएको छ । आयोजकले मंगलबार बिर्तामोडको अतिथि सदनमा पत्रकार सम्मेलन आयोजना गरेर गोल्डकप आयोजना र त्यसको तयारीका बारेमा जानकारी गराएको हो । झापा गोल्डकपको आयोजनामा हुने उक्त प्रतियोगितामा आयोजकका तर्फबाट झापा ११ फूटवल क्लव सहित नेपालका ७ […]
पूरा पढ्नुहोस्
मेची कृषक क्रिकेट प्रतियोगिताको उपाधि काँकरभिट्टालाई
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाले आयोजना गरेको टी–टेन क्रिकेट प्रतियोगिताको उपाधि काँकरभिट्टाले हात पारेको छ । सोमबार मेचीनगर–८ मेची विद्योदय विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधि काँकरभिट्टा राइजिङ टिमले जितेको हो । काँकरभिट्टा राइजिङ टिमले मेचीनगर–८ लाई २३ रनको अन्तरले पराजित गरी उपाधि हात पारेको हो । काँकरभिट्टाले टस जितेर ब्याटिङ गरेको थियो […]
पूरा पढ्नुहोस्
थेसिस स्टुडेन्ट स्पोट सम्पन्न, उपाधि विद्या विकासलाई
मेचीनगर । थेसिस स्टुडेन्ट स्पोर्ट क्लवद्धारा आयोजित तीन दिवसीय नकआउट फुटवल टुनामेन्ट सोमबार (आज) सम्पन्न भएको छ । १२ वर्ष मुनिका छात्र र १५ वर्ष मुनिका छात्र (यू १२ र यू १५) का विद्यार्थीहरुको अन्तर विद्यालय फुटवल प्रतियोगिता सम्पन्न भएको हो । दिप ज्योतीको खेलमैदानमा आज सम्पन्न फाइनल प्रतियोगितामा झापा नेशनललाई हराउँदै विद्या विकासले उपाधि […]
पूरा पढ्नुहोस्
प्रथम जोरसिमल कप २०८० धुलाबारी र तुर्केनी एफसी विजयी
मेचीनगर। मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् । आजभएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ । धुलाबारीको जितमा आदित्य ढुङ्गेलले २ गोल, सेवन थापा मगरले २ र निरज कार्कीले १ गोल गरेका थिए । […]
पूरा पढ्नुहोस्
ब्रदर्श एफसी र सालबारी विजयी
मेचीनगर । मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताको दोस्रो दिन आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा ब्रदर्श एफसीले घोडाजीन एफसीलाई पेनाल्टीमा ४.१ अन्तरले जित हासिल गरेको छ । निर्धारित समयमा दुवै टिमले समान १(१ गोल गरेपछि खेलको नतिजा पेनाल्टी मार्फत लिइएको थियो । जसमा […]
पूरा पढ्नुहोस्