Uncategorized

मेचीनगर नगरपालिकाको बोलपत्र स्वीकृतिका लागि आशयपत्र जारी गरिएको सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

आर्थिक विवादका कारण पुजारी शाहको हत्या भएको खुलासा दुई पक्राउ, वडाध्यक्षसहित चार फरार

झापा,१७ भदौ । रौतहटको माधवनारायण नगरपालिका(२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलासा भएको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं। २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]

पूरा पढ्नुहोस्

सुशासन पत्रकारिता पुरस्कार न्यौपानेलाई

भद्रपुर, १५ भदौ । नेपाल निजामती कर्मचारी संगठनले प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार सुब्रत न्यौपानेलाई प्रदान गर्ने घोषणा गरेको छ । सोमबार दशौं प्रमोद तामाङ स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि सभामा संगठन झापाका अध्यक्ष केदार पोखरेलले यसवर्षको उत्कृष्ठ राष्ट्र सेवक कर्मचारी पुरस्कारबाट कृषि ज्ञान केन्द्र झापाका कार्यालय सहयोगी मीनबहादुर विष्ट र कचनकवलका स्वास्थ्यकर्मी […]

पूरा पढ्नुहोस्

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं,१५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो । गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ३ हजार बढीको पीसीआर परीक्षण

मेचीनगर ÷ मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड१९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीको टिमले नगरका १५ वटै वडामा रहेका भारतलगायत विदेशबाट आएर होम, होटल तथा सामुदायिक क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरमा बसेकाकोदेखि सुदायस्तरमा समेत नगरपालिकाले पीसीआर परीक्षणको दायरा बढाएको […]

पूरा पढ्नुहोस्

साहित्य चौतारीले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने

लक्ष्मी उप्रेती मेचीनगर, ११ भदौ ÷ साहित्य चौतारी विर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने उक्त सम्मान पुरस्कारको अक्षयकोष राशी एक लाख एघार हजार एक सय एघार रुपैया राख्ने निर्णय गरेको छ । चौतारीको बुधबार सम्पन्न बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका लागि गर्नुभएको योगदानलाई उच्च सम्मान गर्दै उहा“का नाममा पुरस्कार–२०७७ स्थापना गर्ने निर्णय […]

पूरा पढ्नुहोस्

कोरोना भाइरस नियन्त्रण र उपचारमा १३ अर्ब ३७ करोड खर्च

  झापा ५ भदौ । कोरोना भाइरस नियन्त्रण र उपचारमा सरकारले २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ । औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । यसमध्ये संघीय […]

पूरा पढ्नुहोस्

बिज्ञापन

पूरा पढ्नुहोस्

अर्जुनधारामा दुई जनामा कोरोना संक्रमण पुष्टि

झापा,२५जेठ । कोरोना संक्रमितको संख्या शुन्य रहेको अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा आईतबार दुई व्यक्तिमा कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो । क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको […]

पूरा पढ्नुहोस्

कचनकबलमा कोरोना संक्रमित बढेपछि पाँचवटा वडा सिल गरियो

झापा , ६ जेठ । झापाको कचनकवल गाउँपालिकामा दुई दिनमा कोरोना संक्रमितको संख्या १० पुगेपछि भारतीय सीमा क्षेत्रसँग जोडिएका पाँच वटा वडालाई कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समितिले सिल गरेको छ । सीमासँग जोडिएका १, २, ३, ४ र ५ नं। वडामा सिल गरिएको हो । भारतको मुम्बईबाट चार दिन अघि फर्किएका १० जनामा कोरोना […]

पूरा पढ्नुहोस्