Uncategorized

मेची र टोखा नगरपालिकाका जनप्रतिनिहिरुबीच अन्तरक्रिया
मेचीनगर, १२ फागुन ÷ झापाको मेचीनगर पालिका र काठमाण्डौं स्थित टोखा नगरपालिका बीच विहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका नगरकार्यपालिकाका उपप्रमुख ज्ञानुमया डंगोलको नेतृत्वमा आएको १७ सदस्यीय जनप्रतिनिधिहरुको टोलीले मेचीनगरको अवलोकलन गदैं अन्तरक्रिया समेत गरेको थियो । अन्तरक्रियामा दुई नगरपालिकाबीच भए गरेका सकरात्मक कार्य र असल अभ्यासका बारेमा अनुभव आदान प्रदान समेत […]
पूरा पढ्नुहोस्
म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने सरकारको तयारी
काठमाडौं,५ फागुन। सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तारका लागि पुनः अनुमति दिने तयारी गरेको छ । यसअघि पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लाहरुमा ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खोल्न रोकिएको थियो । अहिले २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरुले पनि यस्तो अनुमति मागिरहेका छन् । तर, वैदेशिक […]
पूरा पढ्नुहोस्
झापाली सञ्चारकर्मीहरु आन्दोलित
बिर्तामोड, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध र समर्थनमा देशभर प्रदर्शन भैरहेका छन् । मंगलबार झापाको बिर्तामोडमा संसद विघटनको विरुद्ध झापाली सञ्चारकर्मीहरुआन्दोलित बने । विरोध प्रदर्शनलाई पत्रकार महासंघ झापा, आदिवासी जनजाती पत्रकार महासंघ, नारी सञ्चार गृह, जनजाती पत्रकार महासंघ लगायतका पत्रकारहरुका छाता संगठनहरुले ऐक्यवद्धता जनाएका थिए । झापाली सञ्चारकर्मीहरु […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिकाको सातौं नगरसभा सम्पन्न
काँकरभिट्टाका,१६ माघ ÷ मेचीनगर नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । १ नम्बर प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापाको उपस्थितीमा सातौ नगरसभा उद्घाटन भएकै दिन सम्पन्न भएको हो । मेचीनगर नगरपालिकाको २०७४ असार १४ गते सम्पन्न निर्वाचनबाट जनप्रतिनिधी आएपछि को यो सभा सातौ नगरसभा हो । स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ४ […]
पूरा पढ्नुहोस्
चारआली बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः पुष्पराज
चारआली । मेचीनगर १३ स्थित चारआली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः पुष्पराज कार्कीको अध्यक्षतामा चयन भएका छन् ।समितिको उपाध्यक्षमा जितबहादुर श्रेष्ठ, सदस्यहरुमा राम प्रसाद शर्मा, विनिता उप्रेती, गोकुल सूबेदी, दिपा पौडेल, देवराज थपलिया, कृष्णराज पाठक र ध्रुवराज कार्की रहेका छन् । त्यसैगरी रघुनाथ अधिकारीको संयोजकत्वमा कमला शिवाकोटी र चन्द्र कुमार कार्की सदस्य रहेको […]
पूरा पढ्नुहोस्
संसद् विघटनको विरोधमा पुस १३ गते कांग्रेसले देशभर प्रदर्शन गर्ने
झापा, ९ पुस । नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभर प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।शर्माले आन्दोलनका थप कार्यक्रमको पनि तयारी भइरहेको जानकारी दिए ।बैठकको सुरुमै […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँने प्रचण्डको दावी
झापा, ८ पुस । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताएका छन् । बानेश्वरमा बुधबार दिउँसो बसेको उक्त समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो । सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा […]
पूरा पढ्नुहोस्