जन संसद् दैनिकका अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण

2020-10-10 मा प्रकाशित

मेचीनगर ।मेचीनगरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको छ केहि सातादेखि संक्रमणको ग्राफ लगागतर बढदो क्रममा छ । शनिवार जन संसद् दैनिकका अध्यक्ष केशवराज पाण्डेलाई समेत कोरोना संक्रमण पुष्टी भएको छ ।

मेचीनगर(७ इटाभट्टा निवासी पाण्डेको पिसिआर रिपोट शनिबार ९आज० पोजेटिभ देखिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, नेपाली काँग्रेस झापाका कोषाध्यक्षसमेत रहेका युवा उद्यमी पाण्डे ९कोभिड १९० कोरोना संक्रमणबाट गरिएको लकडाउनको अवधिमा निरन्तर सामाजिक अभियन्ताको रुपमा क्रियाशील थिए ।
संक्रमण पुष्टि भएपछि आफु होम आइसोलेशनमा बसेको पाण्डेको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु