Author: मेची आवाज डेक्स
बाबु र छोरीको कथा भन्ने ‘चित्रा’ पुस २७ मा
बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको फिल्म ‘चित्रा’ आगामी पुस २७ गते रिलिज हुँदै छ । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीव्र प्रचारप्रसार लागि रहेको छ । यो फिल्मलाई घनश्याम लामिछाने निर्देशन गरेका हुन् । निर्देशक लामिछानेले फिल्मका सम्पूर्ण कलाकारले निकै राम्रो काम गरेको र फिल्मले दर्शकको मन सोझै छुने कुरामा आफू […]
पूरा पढ्नुहोस्
सम्पादक डम्बर बराल सम्मानित
.मेचीनगर । मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल मेचीनगर – ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहकारीले आज सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार बराललाई ५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको हो । २०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारीको ३४ औं वार्षिक साधारण सभा सम्पन्न
काँकरभिट्टा । मेचीनगर ६ स्थित महेन्द्रद्वार सहकारी संस्थको ३४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न बार्षिक साधारण सभाको औपचारिक रूपमा संविधान सभा सदस्य एवम् प्रमुख अतिथि लिलामणी पोखरेलले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, खेलकुद, उत्कृष्ट बचत र ऋणीलाई सम्मान गरिएको छ । […]
पूरा पढ्नुहोस्
मेचीनगरका सबै वडामा जग्गाको निस्सा वितरण
मेचीनगर । मेचीनगर नगरपालिकाले नगरका सबै वडामा जग्गाको निस्सा वितरण गरिररहेको छ । नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो। मेचीनगरले वडागत रुपमा मंसिर २५ देखि २९ गतेसम्म अभियान नै सञ्चालन गरेर जग्गाको निस्सा वितरण कार्य अगाडि बढाएको छ । सोमबार १,२,३ र ४ नं वडाबाट […]
पूरा पढ्नुहोस्
पूर्बी गर्जन मिडिया प्रा.लि.द्धारा पत्रकार ढकाल पुरस्कृत
झापा । पूर्बाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजक पत्रकार नरेन्द्र ढकाल बिहीवार एक कार्यक्रमबीच पुरस्कृत भएका छन् । पूर्बी गर्जन मिडिया प्रा.लि.ले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदानी अक्षयकोषबाट पत्रकार ढकाल नगदसहित पुरस्कृत भएका हुन् । पत्रकार ढकाल स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत हुन । सञ्चारकर्मी ढकाललाई नेपाल कम्युनिष्ट पार्टी […]
पूरा पढ्नुहोस्
अखिल नेपाल जनसांस्कृतिक महासंघ मेची ब्युरोको अध्यक्षमा हुकुम सी
झापा । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघको मेची ब्युरो अध्यक्षमा हुकुम सी चयन भएका छन्,। आज भएको मेची ब्युरोको भेलाले हुकुम सी को नेतृत्वमा १० सदस्यीय ब्युरो कमिटी सदस्य निर्माण गरेको छ। पार्टीका स्थाई समिति सदस्य अनिल विरहीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा जनसांस्कृतिक महासंघकि केन्द्रीय उपाध्यक्ष सोभा दुलालको […]
पूरा पढ्नुहोस्
श्राप बगाउन १०८ स्थानमा श्रीमद्भागवत महापुराण आयोजना हुने
विर्तामोड, २८ मंसिर । सतीको श्राप बगाउने र अकाल मृत्युवरण गरेका नेपालीहरुको आत्माको शान्तिको कामना गर्ने लक्ष्य लिएर मेचीदेखि महाकालीसम्म १०८ श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ । विर्तामोड वडा नं.५ को धार्मिक अनुष्ठान सेवा समाज नेपालले शुक्रवार मेचीनगरको नवदुर्गा मन्दिरबाट उक्त महापुराणको प्रारम्भ गरिने जनाएको छ । समाजका अध्यक्ष पं. माधवशरण खनालले मेचीेदेखि सुरु […]
पूरा पढ्नुहोस्
मेचीनगरमा जग्गाको निस्सा वितरण जारी
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिँदै आएको छ । नगरपालिकाले बुधबार मेचीनगर ९, १०, ११ र १२ नम्बर वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरेको छ । मेचीनगर ९ मा अव्यवस्थित बसोबास ४२६,भूमिहिन सुकुम्बासी […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको साँस्कृतिक कार्यक्रम सम्पन्न, विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम सोमबार र मंगलवार भएको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सन मेचीनगरले कार्यक्रम गर्दै आएको छ । मेचीनगरका ३५ वटा विद्यालयका करिब ८ सय विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्भा भएको […]
पूरा पढ्नुहोस्
भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गर्दै मेचीनगर
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पन्द्रवटै वडामा बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिएको छ । सोमबारदेखि सुरु भएको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण कार्यलाई निरन्तरर्ता दिदैं मंगलबार पनि मेचीनगर ५, ६, ७ र ८ नं वडामा वितरण गरेको हो । […]
पूरा पढ्नुहोस्