Author: मेची आवाज डेक्स
भट्टराईको नयाँ राष्ट्रिय गीत “माटोको माया” सार्बजनिक
साहित्यकार एवं गीतकार ज्ञानप्रसाद भट्टराईको नयाँ राष्ट्रिय गीत “माटोको माया” सार्बजनिक भएकोछ । सोमबार सार्वजनिक “माटोको माया ” नामको उक्त गीतमा उदियमान गायक नीमा शेर्पा एवं उदियमान गयिका पूजन मिश्रले आवाज दिएकाछन भने संगीत समायोजन र गीतको एरेन्जको काम अहिलेका निकैनै चर्चित संगितकार एवं एरेन्जर कमल अधिकारीले गरेकाहुन र उक्त गीतको भिडियो निर्देशन र छायांकन […]
पूरा पढ्नुहोस्
मेचीनगरमा १६ बेडको अस्पताल बन्ने, नगर प्रमुख बुढाथोकीले गरे भवनको शिलान्यास
मेचीनगर । मेचीनगरमा १६ बेडको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । उक्त अस्तल भवनको आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शिलान्यास गरेका छन् । मेचीनगर १० स्थित धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बन्न लागेको अस्पताल भवनको शिलान्यास गर्दै नगरप्रमुख बुढाथोकीले भवन निर्माण सम्पन्न भइ अस्पताल सञ्चालनमा आउँदा नगरबासीलाई स्वास्थ्य सम्बन्धि उपचारमा थप सहज हुने बताए […]
पूरा पढ्नुहोस्
पुराना दलले ३२ वर्षदेखि जनता ठग्ने धन्दा चलाए रास्वपा अध्यक्ष : लामिछाने
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ वर्षदेखि पुराना दलहरुले जनता ठग्ने धन्दा चलाइरहेको आरोप लगाएका छन् । झापाको इटाभट्टामा भएको पार्टीको जनसभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले यस्तो ठगिको शिलशिलालाई अब बन्द गर्नुपर्ने बताए । उनले अब यस्तो नचल्ने बताए । लामिछानेले एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिरिदा ठूला […]
पूरा पढ्नुहोस्
सुन्दरको हत्या आफन्तबाटै भएको पुष्टि
मेचीनगर । मेचीनगर वडा नं. ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या परिवारकै नाता पर्नेहरुबाट भएको अनुसन्धानबाट पत्ता लागेको छ । गत बुधवार घर नजिक स्कुलमा फुटबल खेल हेर्न साँझ हिँडेका उहाँ घर नफर्किएपछि खोजी भएको थियो । शनिवार उहाँको लाश नजिकैको खेतको पैनीमा झाडीले छोपेको अवस्थामा भेटिएको थियो । प्रहरीले उक्त हत्यामा नाताले दाजु […]
पूरा पढ्नुहोस्
हत्या आरोपमा २ जना पक्राउ
मेचीनगर । मेचीनगर–८ का सुन्दर किसानको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष श्रोतका अनुसार प्रहरीले विहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये २ जनालाई नियन्त्रणमा लिइ बाँकी सबैलाई छाडेको छ । नियन्त्रणमा लिएका १५ जनामध्ये आज दिउँसो १३ जनालाई अनुसन्धान गरेर छाडेको श्रोतको भनाई छ । प्रहरीले विहीबार नियन्त्रणमा लिएका […]
पूरा पढ्नुहोस्
स्वर्णाकार समाज झापाको सपथ ग्रहण तथा सम्मान कार्यक्रम
कनकाई, १ भदौ । नेपाल स्वर्णाकार समाज झापाको सपथ ग्रहण, विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई–४, कोटीहोम स्थित निरौला बन्धुको सभाहलमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले पदभार सहित सपथ ग्रहण गरेको हो । आगामी दुई वर्षे कार्यकालकालागी यस अघि नै भएको साधारण सभामा अध्यक्ष बाहेकका अन्य सबै पदहरुमा […]
पूरा पढ्नुहोस्
रास्वपा सभापति लामिछाने झापा आउँने
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवी लामिछाने झापा आउने भएका छन् । आगामी भदौ १ र २ गते जिल्ला स्तरिय जनसभा आयोजना गरिएको र सो जनसभालाई सम्बोधन गर्न लामिछाने झापा आउन लाहेको रास्वपाका प्रचार संयोजक उदय काफ्लेले जानकारी दिए । पार्टि सभापति सहित अन्य केन्द्रिय नेताहरुको पनि उपस्थितीमा कार्यक्रम आयोजना गरिएको बताईएको छ । […]
पूरा पढ्नुहोस्
आदर्श माविका स्थायी शिक्षक तथा कर्मचारीलाई नेपाल बैंकले विना धितो कर्जा प्रवाह गर्ने
मेचीनगर । नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखाले मेचीनगर ८ स्थित आदर्श माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो कर्जा प्रवाह गर्ने भएको छ । स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकवाट विना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेड र आदर्श माध्यमिक विद्यालय विच सम्झौता भएको छ । बैंकवाट प्रवाह […]
पूरा पढ्नुहोस्
अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटनामा कमि , खुला सीमाना प्रहरीलाई मुख्य समस्या
लक्ष्मी उप्रेती मेचीनगर । पछिल्लो समय झापामा अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटना क्रमस कम हुदैं गएका छन् । पछिल्ला दुई आर्थिक वर्ष २०७८÷ ०७९ र २०७९÷०८० को जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गर्दछ । यसलाई प्रहरीले सकरात्मकरुपमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार आर्थिक २०७८÷ […]
पूरा पढ्नुहोस्
कनकाई साप्ताहिक नबौ बर्षमा
कनकाई सुरुङ्गा । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक नबौ बर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । पत्रिका प्रेस काउन्सिलबाट क बर्गमा बर्गिकृत हुदै आएको छ । पत्रिका र अनलाईन संस्करण […]
पूरा पढ्नुहोस्