Author: मेची आवाज डेक्स
वडा नं ९ वडाले गर्यो योजना संकलन सुझाव
धुलाबारी, ३ असार । मेचीनगर वडा नं ९ वडा कार्यालयले आगामी प्रस्तावित योजनाका बारेमा सुझाव संकलन गरेको छ । आइतबार धुलाबारीस्थित वडा कार्यालयमा आयोजित छलफल कार्यक्रममा आगामी योजनाका विषयमा छलफल गरेको हो । चालु आर्थिक वर्ष २०७९−०८० मा सम्पन्न योजनाका बारेमा वडाध्यक्ष कञ्चन कुमार तामाङले जानकारी गराए । चालु वर्षमा वडा कार्यालयले पूर्वाधार विकास, शिक्षा, […]
पूरा पढ्नुहोस्
रितिका डेरीको समन्वयमा दुग्ध उत्पादनमा सक्रिय ३६ सय बढी किसानले लिए लाभ
मेचीनगर, ३ असार । दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरि कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो । आज रितिका डेरी उद्योग […]
पूरा पढ्नुहोस्
किसानले उत्पादन गर्ने दुधको आधारमा प्रदेश सरकारले दियो अनुदान
मेचीनगर, असार ३ । दुध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्ने गरि कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दुधको परिमाणमा आधारित रहेर प्रदेश सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस अनुदान वितरण गरेको हो । आज रितिका डेरी उद्योग […]
पूरा पढ्नुहोस्
शब्दसेनाको गजल ‘झेली गर्यो नियतिले’ सार्वजनिक
काठमाडौं । गजलकार कृष्णदेव रिमाल ‘शब्दसेनाको’ शब्दरचनामा ‘झेली गर्यो नियतिले’ बोलको गजल बुधबार सार्वजनिक भएको छ। प्रेमपरक विषयवस्तुमा आधारित भई रचिएको सो गजलमा कमल अधिकारीले संगीत दिएका छन् । सुगम संगीतका चर्चित गायक आनन्द कार्की र पूजन मिश्रको युगल आवाजमा स्वराङ्कन भएको उक्त गजल कमल अधिकारीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गजलमा […]
पूरा पढ्नुहोस्
मेचीनगर १० वडा कार्यालयमा ‘डिजिटल एप्स’ सञ्चालन
झापा, २ असार । वडाका सम्पूर्ण गतिविधिलाई एकीकृत गर्ने उदेश्यले मेचीनगर वडा नं.१० को कार्यालयले आजबाट ‘डिजिटल एप्स’ सञ्चालनमा ल्याएको छ । वडाका काम कारवाहीलाई व्यवस्थित गर्दै प्रविधिसँग वडावासीलाई जोड्ने उद्देश्यका साथ सो एप्स सञ्चालनमा लएको वडाले जनाएको छ । । वडाध्यक्ष नारायण खनालले बताए । उनका अनुसार यसखालको वडा प्रोफाइल मेचीनगरमै पहिलो हो । […]
पूरा पढ्नुहोस्चन्द्रगढीको विजयी शुरुवात, आज आयोजक र भद्रपुर भिड्दै
मेचीनगर, असार २ । हिजोबाट शुरु भएको जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आजको खेल आयोजक तुर्केनी स्पोर्ट्स क्लब र भद्रपुर सिरिजङ्गा भेट्रान क्लबबिच हुँदैछ । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा हिजो धुलाबारी भेट्रानलाई चन्द्रगढी भेट्रान क्लबले ५-३ को गोलअन्तरले हराएको थियो । खेल क्षेत्रको विकास सँगसगैँ तुर्केनी खेल मैदानको […]
पूरा पढ्नुहोस्
बाहुण्डाँगी स्वास्थ चौकीमा आजदेखि ल्याबं सेवा सुरु
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ स्थित बाहुण्डाँगी स्वास्थ चौकीमा आजदेखि प्रयोगशाला (ल्याबं) सेवा सुभारम्भ भएको छ। स्वास्थ क्षेत्रमा पछि पर्दै आएको मेचीनगर ४ स्थित बाहुण्डाँगी सेवाको शुक्रबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । अब बाहुण्डाँगी स्वास्थ चौकीबाट सेवाग्राहीले रगत परिक्षण लगायतका सेवामा सहज भएको छ । उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख […]
पूरा पढ्नुहोस्
उपयोगी कलासँगै आदर्श माविको प्राङ्गणमा १६४ विद्यार्थीको सामुहिक नृत्य
मेचीनगर । यो हो बुद्धको देश नेपाल, ‘गौतम बुद्ध वाज बर्न इन नेपाल’ जस्ता स्लोगान लेखिएको १२० फिट लामो ब्यानरसँगै ठिङ्ग उभिएको ८,८४८ वर्ग इन्चको बुद्धको वृहत् हस्त निर्मित प्रतिमा । आदर्श मावि इटाभट्टामा बिहीबार देखिएको दृश्य हो यो । प्रतिभाशाली कलाकार केसाङ लामाले भब्य कार्यक्रमको आयोजना गरी अनौठो कला प्रदर्शन गरे । जहाँ नेपालमा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुँदै
मेचीनगर, ३१ जेठ। झापाको मेचीनगरमा झापा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय तुर्केनी स्पोर्टस क्लबको आयोजनामा मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो । असार एकदेखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका आठ टिमको सहभागिता रहनेछ । खेल क्षेत्रको विकास सँगसगैँ तुर्केनी खेल मैदानको स्तरोन्नती गर्ने […]
पूरा पढ्नुहोस्
मेचीनगर-८ मा महिला सीप विकास तालिम सुरू
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर-८ को आयोजनामा आजदेखि ७ दिने महिला सीप विकास तालिम सञ्चालन भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सुरू भएको शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिमको उद्घाटन मेचीनगर -८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका छन् । तालिमको उद्घाटन शत्रमा बोल्दै वडाध्यक्ष […]
पूरा पढ्नुहोस्