Author: मेची आवाज डेक्स
तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता आजदेखि
मेचीनगर । धुलाबारीमा आजदेखि तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक धुलाबारी भेट्रान फुटबल र डि भि एफसी सुनसरी प्रतिष्पर्धा गर्दैछन् । धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता दिउँसो २ः३० बजेदेखि सञ्चालन हुने आयोजकका सचिन्द्र धिमालले जानकार दिए […]
पूरा पढ्नुहोस्
लाल–भागिरथा बानियाँ प्रतिष्ठानद्वारा‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत
मेचीनगर, १७ माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मान गरिएको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक […]
पूरा पढ्नुहोस्
कविता – एउटा श्रद्धाञ्जली
स्पन्दन विनोद कल्ले देख्ला शव सडकमा ढल्छ आँखै अगाडि एउटा यस्तो मुलुक छ यहाँ ज्योति जोत्स्ना पछाडि गंगामाया नियमित मरिन् खै त नन्दप्रसाद एउटा श्रद्धाञ्जली म सुरुमै लेख्छु आफ्नै प्रसङ्ग॥१ के के गर्छन् शिर कवचले आत्म नै दाह गर्दा हेर्छन् सारा सुजन रमिता विश्व ब्रह्माण्ड जल्दा सोचे जस्तै सुखद कनुका धैर्य गर्छिन् र कल्प एउटा श्रद्धाञ्जली म […]
पूरा पढ्नुहोस्
‘सामाजिक र पुरुषवादको सोचमा परिर्वतन आए महिला हिंसा रोकिन्छ’
रमिला योन्जन महिला भएकै कारण उनि माथि गरिएको शारिरीक, मानसिक यौन शोषण, दमन, यातना र अमानविय व्यवहार जातिय दुर्व्यवहार गर्नु नै महिला हिंसा हो । समाजमा घरेलु हिंसालाई सामान्य घरेलु समस्याका रुपमा लिने गरेको पाईन्छ तर महिला माथि हुने विभिन्न घरेलु हिंसा पनि एक जघनीय अपराध हो । यसकारण पनि महिला हिंसा बढ्दो क्रम छ […]
पूरा पढ्नुहोस्
धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम
धुलाबारी । धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा आइतबार धुलाबारी जेसीजको ४३ औं पदहस्तान्तरण र जुनियर जेसीजको ५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । वर्ष २०२० का अध्यक्ष सागर खनाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितिबाट संचालित निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अध्यक्षमा योगेश राजवंशी त्यस्तै कार्यकारिणी उपाध्यक्ष भुमि […]
पूरा पढ्नुहोस्
मेची उद्योग बाणिज्य संघको निर्वाचन: १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता
मेचीनगर, १६ माघ । मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनमा १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता भएको छ । आज मनोनयन दर्ताको अन्तिम दिन कार्यसमितिको २१ पदमध्ये १६ जनाको प्रत्यक्ष निर्वाचन हुनेछ । १ जना सचिव र ४ जना सदस्यपछि मनोनित हुनेछन् । त्यसका लागि ३४ जनाको उम्मेद्वारी परेको हो […]
पूरा पढ्नुहोस्
युनियनको प्रदेश अध्यक्षमा नवोदित, उपाध्यक्षमा निरौला
झापा, १६ माघ । नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा मीनकुमार नवोदित निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार नवोदितलाई प्रदेशको अध्यक्षका रूपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला […]
पूरा पढ्नुहोस्
मेची उद्योग वाणिज्य संघको निर्वाचन : साझा गठबन्धनका उम्मेदवारले गरे १६ बुँदे संकल्प
धुलाबारी, १६ माघ । माघ २१ गते हुने मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीका दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस निकट व्यवसायी र सत्ता गठबन्धन दलहरुका व्यवसायीले अलग–अलग उम्मेद्वारी दर्ता गराएका छन् । १६ पदका लागि निर्वाचन हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका खेम प्रसाईंले अध्यक्ष पदमा […]
पूरा पढ्नुहोस्
रवि बने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति
काठमाडौं,१५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपारवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति काठमाडौं,१५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक […]
पूरा पढ्नुहोस्
प्याब्सन अन्तरगत सञ्चालित विद्यालयमा आजबाट एसईई प्रीबोर्ड परीक्षा सुरु
मेचीनगर । प्याब्सन केन्द्रले सञ्चालन गरेको एसईई प्रीबोर्ड परीक्षा आज वाट सुरु भएको छ । प्याब्सन प्रदेश तथा जिल्लाको प्राविधिक सहयोगमा सञ्चालन भएको परीक्षा देशभरमा स्थानीय तहमा सुरु भएको हो । परीक्षा माघ २३ गते समापन हुनेछ । मेचीनगर प्याब्सन अन्तरगत नगरका ६ वटा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । मेचीनगरमा रहेका परीक्षा केन्द्र अन्तरगत […]
पूरा पढ्नुहोस्