Author: मेची आवाज डेक्स

युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न

दमक,४ फागुन, । इलामको चुलाचुली ४ मा सञ्चालित ३ दिने आधारभूत नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । युवा पुस्ताको व्यक्तित्व विकासलाई लक्षित गरेर वडा नम्बर ४ स्थित वडा कार्यालयको सभाहलमा सोमबारदेखि आयोजना गरिएको ३ दिने तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष सागर जबेगूले युवा […]

पूरा पढ्नुहोस्

न्यू स्टार सेमी फाइनलमा प्रवेश

मेचीनगर ।  पेनाल्टी सुट आउट मार्फत रोमाञ्चक जित निकाल्दै न्यू स्टार बुद्धशान्ति मेचीनगरमा जारी नवज्योति फुटबल कपको सेमी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा जिर्मले फुटबल क्लब इलाम विरुद्ध पेनाल्टी मार्फत ५-४ गोलअन्तरको जित निकाल्दै बुद्धशान्ति सेमी फाइनल समिकरणमा स्थान बनाउन सफल बनेको हो । निर्धारित समयमा दुवै तर्फबाट १-१ गोल भएपछि खेल […]

पूरा पढ्नुहोस्

मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधि, धुलाबारी माविको पोल्टामा , आदर्श बन्यो दोस्रो

मेचीनगर । मेचीनगर स्तरीय राष्ट्रिपति रनिङ शिल्डको उपाधी धुलाबारी माविले हात पारेको छ । फागुन १ देखि सुरु भएको प्रतियोगितामा मेचीनगरका ४२ वटा सामुदायिक विद्यालयहरुले सहभागिता जानाएका थिए । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई पछि पार्दै बिभिन्न विद्यामा ३२ स्वर्ण र ६ कास्य गरी ३८ पदक सहित धुलाबारी मावि प्रथम भएको हो । प्रतियोगितामा आदर्श विद्यामन्दिरले दोस्रो […]

पूरा पढ्नुहोस्

मेचीनगरमा तोरी खेतीमा कृषकको आकर्षण

डम्बर बराल मेचीनगर । मेचीनगर नगरपालिका–१४ दुहागढीका मनोज खड्काले यसवर्ष पाँच विगाहा जमिनमा तोरी खेती गरे । केही वर्षदेखि बजारमा तोरीको मूल्य उच्च बन्दै गएपछि खड्काले व्यावसायिक रुपमै ठूलो क्षेत्रफलमा तोरी खेती सुरु गरेका हुन् । उनलाई यसवर्ष बालीले समेत राम्रै साथ दिएको छ । आफूले लगाएको तोरीबाली लट्टो फलेको देखेर खड्का दंग छन् । […]

पूरा पढ्नुहोस्

बाहुण्डाँगी जेसीजको पद हस्तान्तरण

मेचीनगर, फागुन ३ ।बाहुण्डाँगी जेसीजको ११ औँ पद हस्तान्तरण तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेचीनगर ४, बाहुण्डागी स्थित सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष केवल निरौलालाई पद हस्तान्तरण गरेका थिए । । इलामको रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा […]

पूरा पढ्नुहोस्

सबै प्रेम सफल हुदैन असफल प्रेम जसले मान्छेलाई जीवन्त दुःखी बनाउछ

रमिला योन्जन सबै प्रेम कथाहरूको सधैं सुखद अन्त्य हुँदैन ,विभिन्न कारण प्रेममा वियोग सहन नसकेर आत्माहत्या गर्ने गरेको कयौ उदाहरणहरु छन । तपाईं कसैको प्रेममा अचानक पर्नु भएको छ तर केहि समय पछि उ टाढियो वा जसले तपाईंको फोन कलहरू फर्काउँदैन वा अन्यलाई डेट गर्छ वा तपाईंले उ प्रति गरे जस्तै महसुस उसले तपाई प्रति […]

पूरा पढ्नुहोस्

नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी माविको अग्रता

झापा / १ फागुन ।। मेचीनगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा धुलाबारी माविले प्रारम्भिक अग्रता लिएको छ। सोमबारदेखि सुरु प्रतियोगितामा आठ सय मिटर दौड छात्रछात्रा र एक सय मिटर छात्रा दौडमा प्रथम हुँदै सो माविले अग्रता लिएको हो। उसुका विभिन्न इभेन्टमा आदर्श विद्यामंदिरले जीत दर्ता गरेको छ। प्रतियोगितामा मेचीनगरका ४१ विद्यालय सहभागी छन् […]

पूरा पढ्नुहोस्

प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कपको खेल तालिका सार्वजनिक

भद्रपुर, १ फागुन । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट सुरु भयो महाअभियान, पूर्वराजाले गरे अभियानको उद्घाटन

काँकरभिट्टा । मेचीनगर(७ स्थित प्यारीभिट्टा बस पार्कबाट मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको ‘महाअभियान’को उद्घाटन भएको छ । मेचीनगरस्थित प्यारीभिट्टा बस पार्कको मैदानमा एक कार्यक्रमका बीच पूर्व राजा ज्ञानेन्द्र शाहले पानसमा दीप प्रज्वलन र सेता परेवा उडाएर सो अभियानको उद्घाटन गरेका थिए । ‘राष्ट्र, राष्ट्रियता, धर्म ,संस्कृति र नागरिक बचाऔँ महा अभियान ’को उद्घाटन कार्यक्रममा राजतन्त्रको […]

पूरा पढ्नुहोस्

मेचीनगरको दोस्रो नगरसभाकोे दोस्रो वैठक सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाकोे दोस्रो वैठक सम्पन्न भएको छ । आइतबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित नगरसभाकोे दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (क) का प्रदेश सांसद गोपाल तामाङले गरे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तामाङले वैठकको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम नागरिकप्रतिको दायित्व […]

पूरा पढ्नुहोस्