Author: मेची आवाज डेक्स
जनयुद्ध दिवसमा बिदा दिएकामा राप्रपाको असन्तुष्टि
काठमाडौं, २९ माघ । सरकारले १ फागुनमा जनयुद्ध दिवसको बिदा दिएकामा सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले जनयुद्धको अवसरमा बिदा दिने निर्णय गरेको थियो । १ फागुन २०५२ मा तत्कालिन नेकपा माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिंसात्मक आन्दोलन सुरु गरेको थियो । सोही दिनको सम्झनामा प्रचण्ड नेतृत्वको सरकारले बिदा […]
पूरा पढ्नुहोस्
भोलि जनयुद्ध दिवस, देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस […]
पूरा पढ्नुहोस्
अरनिको मा.वि मा चारकोठे पक्की भवन बन्ने, नगरप्रमुख र उपप्रमुखद्वारा भवनको शिलान्यास
मेचीनगर । मेचीनगर ७ स्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको छ । आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा उक्त दुई तले चारकोठे पक्की भवनको शिलान्यास गरेका हुन् । मेचीनगरको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८–०७९ मार्फत विनियोजित ४५ लाखको बजेटबाट निर्माणधिन भवन सम्पन्न हुँदा अरनिको […]
पूरा पढ्नुहोस्
नेपाल बार एशोसियसन झापाको अध्यक्षमा भट्टराई
रेवतीराज घिमिरे भद्रपुर २९ माघ । नेपाल बार एशोसियसन झापाको शनिवार चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट अध्यक्षपदमा प्रगतीशिल कानुन व्यावसायी एशोसियसनका तर्फ बाट उम्मेदवारी दिएका अधिबत्ता नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् । प्रगतिशिल कानुन व्यावसायी र डेमोक्र्याटिक्स लयर्स एशोसियसन झापावीच आलोपालो प्रणाली अन्र्तगत रहेर विगत वर्षहरुमा नयांकार्य समिति चयन हुने प्रणलीलाई यस पटक भने आर पी […]
पूरा पढ्नुहोस्
नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब विजयी
मेचीनगर । झापाको मेचीनगर ३ स्थित बडाखालमा शनिवारबाट नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब इलाम विजयी भएको छ । आयोजक क्लब ‘बि’ लाई २(१ गोल अन्तरले पराजित गर्दै जिर्मले इलाम विजयी भएको हो । खेलको १६ औं मिनेटमा सामुएल लिम्बूले गोल गर्दै जिर्मलेलाई अग्रता दिलाएका थिए । त्यस्तै […]
पूरा पढ्नुहोस्सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा सम्पन्न
मेचीनगर । सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाको शनिबार मेचीनगर १२ स्थित सरस्वती बालकल्याण मावि परिसरमा सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले जीवनको उर्भर समय राष्ट्रको सेवामा समर्पित हुने कुरा सामान्य नभएको बताएका छन् । पछिल्लो समय राष्ट्रसेवकलाई […]
पूरा पढ्नुहोस्मेचीनगरले गर्याे इप्रका काँकरभिट्टाका डिएसपी महतोलाई विदाई तथा नयाँ डिएसपी भारतीलाई स्वागत
मेचीनगर । मेचीनगर नगरपालिकाले ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका निवर्तमान प्रमुखलाई बिदाई तथा नयाँ प्रमुखलाई स्वागत गरेको छ । नगरपालिकाले शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कक्षमा एक कार्यक्रममार्फत विगत एक वर्ष अघिदेखि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हालेर हालै जनकपुर सरूवा भएका डिएसपी ज्ञानकुमार महतोलाई मायाको चिनो दिई बिदाई गरिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय […]
पूरा पढ्नुहोस्
मेचीनगर साकोषको १५ औं वार्षिक उत्सवमा तीन दिवसीय विविध कार्यक्रम, पूर्व अध्यक्षदेखि जेष्ठ नागरिक सम्मानित
मेचीनगर । मेचीनगर – ९ स्थित मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.को १५ औ वार्षिक उत्सव विविध कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाले वार्षिक उत्सवको अवसरमा आयोजित तीन दिवसीय कार्यक्रम सम्पन्न गरेको हो । सहकारी संस्थाका अध्यक्ष शिव कुमार रेग्मीको सभापतित्व तथा बागमति प्रदेशका निबर्तमान प्रदेश प्रमुख बिष्णु प्रसाईको प्रमुख आतिथ्यतमा […]
पूरा पढ्नुहोस्
जेष्ठ नागरिक समिति मेचीनगर– ७ को अध्यक्षमा पौडेल
इटाभट्टा । जेष्ठ नागरिक समिति मेतीनगर–७ को अध्यक्षमा पिताम्बर (शर्मा) पौडेल सर्वसम्मत चयन भएका छन् । शुक्रबार इटाभट्टमा आयोजित जेष्ठ नागरिकहरुको भेलाले पौडेललाई अध्यक्ष चयन गर्दै ८ सदस्यीय समिति गठन गरेको हो । समितिको पहिलो बैठकले भुगोलको आधारमा सदस्य थप गर्ने समेत निर्णय गरेको छ । भेलाले समितिको उपाध्यक्षमा सहदेव राजवंशी, सचिवमा अमर परियार, सह […]
पूरा पढ्नुहोस्
प्रथम वडाध्यक्ष कप स् उद्घाटन खेलमा माथिल्लो मागुरमाडी विजयी
मेचीनगर । झापाको मेचीनगर–९ मा शुक्रबारबाट प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा वडा खेलकुद विकास समिति मेचीनगर– ९ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा माथिल्लो मागुरमाडी क्षेत्र विजयी भएको हो । उद्घाटन खेलमा थोप्लेविरान क्षेत्रलाई २– ० गोल अन्तरले पराजित गर्दै माथिल्लो मागुरमाडी क्षेत्रले शुखद् […]
पूरा पढ्नुहोस्