Author: मेची आवाज डेक्स
आम्दा मेची अस्पतालमा आयो २२ लाख बढी मूल्यको युएसजी मेसिनसहित स्वास्थ्य उपकरण
मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख बढी मूल्य बराबरको स्वास्थ्य उपकरण थपिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो । गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, संविधान […]
पूरा पढ्नुहोस्
जनप्रतिनिधि र पत्रकारबीचको फुटबल खेलमा पत्रकार टिम विजयी
मेचीनगर । प्रेस क्लब मेचीनगरका पत्रकार र जनप्रतिनिधिबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ । वडा खेलकुद विकास समिति मेचीनगर– ९ ले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएको छ। कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपूर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २– १ गोलको अन्तरले पछि पार्दै जित […]
पूरा पढ्नुहोस्
होटल हिकोला हेरिटेजको वार्षिक उत्सवमा, तीन दिवसीय कार्यक्रम
काँकडभिट्टा स्थित (होटल हिकोला हेरिटेजले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा आजबाट तीन दिवसीय बिभिद कार्यक्रम सुरु गरेको छ । आयोजकले भारतीय सीमावर्ती पानीट्यांकी नाका हुँदै स्थलमार्गबाट नेपाल भित्रिएका पर्यटकलाई बाजागाजा र नाचगानसहित स्वागत गर्दै होटल हिकोलाले वार्षिक कार्यक्रमको सुरुवात गरेको हो । २०७६ माघ २६ गते स्थापना भएको होटल हिकोला हेरिटेजको यो तेस्रो वार्षिकोत्सव हो […]
पूरा पढ्नुहोस्
धुलाबारी माविको विव्यस अध्यक्षमा पाँचौँ पटक गणेशविक्रम नेम्वाङ निर्विरोध निर्वाचित
झापा २६, माघ। जिल्लाकै उत्कृष्ट सामूहिक विद्यालय धुलाबारी माविको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन भएको छ। विव्यस अध्यक्षमा गणेशविक्रम नेम्वाङ पाँचौँ कार्यकालका लागि निर्विरोध चयन भएका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक उन्नयनमा नेम्वाङले पुर्याएको देनका कारण उनी पाँचौँ पटक अभिभावक भेलाबाट सर्वसम्मत अध्यक्ष चयन भएको विद्यालयले जनाएको छ। विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा एमालेको सरकार ढल्यो, नेपाली काँग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त
धनगढी,२६ माघ । सुदूर पश्चिम प्रदेशमा एक महिना अघि गठित नेकपा एमालेको सरकारले विश्वासको मत नपाएपछि आज नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विश्वासको मत नपाएपछि […]
पूरा पढ्नुहोस्
त्रिदेव प्राध्यापक संघको सभापतिमा सावित्रा दाहाल
चारआली, २६ माघ । त्रिदेव बहुमुखी क्याम्पसको प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार भएको प्राध्यापकहरुको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । समितिको सचिवमा विवेक उप्रेती, कोषाध्यक्षमा केशव भुर्तेल र सदस्यमा तारा सेडाई, रोहित बरा, रुपा पौडेल र इन्द्र उपाध्याय रहनु भएको छ । सभापतिमा निर्वाचित दाहाल नारी […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा माविका पूर्व विद्यार्थीहरु संगठित, अध्यक्षमा पराजुली
मेचीनगर, २६माघ । एसएलसी व्याच २०५० केभिटी मावि समितिको अध्यक्षमा पूर्व विद्यार्थी राजकुमार पराजुली सर्वसम्मत चयन भएका छन् । काँकरभिट्टा मावि २०५० सालका एसएलसी व्याचका पूर्व विद्यार्थीहरु मेचीनगरमा संगठित भएका हुन् । बुधबार पतालगंगा धार्मिक तथा पर्यटकीय स्थलमा आयोजना गरिएको वनभोज कार्यक्रममा काँकरभिट्टा माविको सहयोगी संस्था गठन गरेको हो । विद्यालयको समग्र विकास, अक्षयकोष स्थापना […]
पूरा पढ्नुहोस्
“तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान फुटबल क्लबलाई
मेचीनगर । झापाको धुलाबारीमा जारी “तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९” को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३(० गोल अन्तरले पराजित गर्दै धरान भेट्रानले उपाधि चुमेको हो । योसंगै विजेता टिम धरान भेट्रानले नगद ५० हजार प्राप्त गर्दा उपविजेता बनेको धरमपुरले […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा बहुमुखी क्याम्पसमा निःशुल्क आँखा शिविर, ३११ जनाले लिए सेवा
काँकरभिट्टा । ’आफ्नो आँखाको रक्षा गर’ भन्ने मुल नाराका साथ अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसले १ दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा आयोजित शिविरमा ३११ जनाले आँखा जाँच गराएका थिए जसमध्ये ३५ जनाको आँखा सम्बन्धी रोगको पहिचान भएको र उक्त बिरामीको शल्यक्रिया गर्नुपर्ने काँकरभिट्टा आई केयर सेन्टरका प्रावधिक […]
पूरा पढ्नुहोस्
“प्रथम भद्रपुर झापा गोल्डकप” फागुन ७ गतेदेखि, मुख्य प्रायोजकमा चौधरी ग्रुपको मुस्ताङ रहने
झापा । करिब दुई दशकपछि झापाको भद्रपुरमा हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता पहिलो संस्करण “भद्रपुर झापा गोल्डकप”को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा चौधरी ग्रुप रहने भएको छ । भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । अब ‘मुस्ताङ भद्रपुर झापा […]
पूरा पढ्नुहोस्