Author: मेची आवाज डेक्स
मुक्ति समाजको झापा इन्चार्जमा मंग्राती
झापा, ६ असार । नेकपा एमालेका युवा नेता टिकाराम मंग्रातीले मुक्ति समाज नेपाल झापा इन्चार्जको जिम्मेवारी पाएका छन् । आइतबार काठमाडौंमा सम्पन मुक्ति समाजको केन्द्रीय बैठकले मंग्रातीलाई झापा जिल्ला इन्चार्ज, विद्यार्थी विभाग प्रमुख तथा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको हो । एमालेका झापाका सचिवालय सदस्य तथा संघिय निर्वाचन क्षेत्र नम्वर १ का कार्यवाहक संयोजक समेत […]
पूरा पढ्नुहोस्
दलित उत्थान समन्वय समिति मेचीनगर ५ द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
मेचीनगर,४ असार । दलित उत्थान समन्वय समिति मेचीनगर ५ ले शनिवार एक कार्यक्रम आयोजना गरेर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समितिको सभाहलमा आयोजित कार्यक्रममा मेचीनगर ५ बाट निर्वाचित जनप्रतिनिधि तथा मेचीनगरका १५ वटै वडाबाट निर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । दलित उत्थान समन्वय समितिका अध्यक्ष दलबहादुर दर्नालको सभापतित्व तथा मेचीनगर ५ का वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
फोहोर व्यवस्थापनका लागि मेचीनगर–९ वडाकार्यालय द्वारा डस्वीन बितरण
मेचीनगर । मेचीनगर–९ वडा कार्यालयले फोहोर व्यवस्थापनका लागि डस्वीन बितरण वितरण गरेको छ । शुक्रवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बजार व्यवस्थापन समितिलाई २० वडा डस्वीन प्रदान गरेको हो । ग्लोवन आइएमई बैङ्क धुलावारी शाखाको सहयोगमा मेचीनगर–९ नम्वर वडाले बजार व्यवस्थापन समितिलाई डस्वीन प्रदान गरेको समितिका सचिव सञ्जय श्रेष्ठले जानकारी दिए । मेचीनगर–९ का […]
पूरा पढ्नुहोस्
प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख
झापा, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९ का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट […]
पूरा पढ्नुहोस्तलब बृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद भद्रपुरले बुझायो नगर प्रमुख पोखरेललाई ज्ञापन
रेवती घिमिरे भद्रपुर १ असार । समय सापेक्ष तलब बृद्धिको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद भद्रपुर नगर समिति झापाले भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । शिक्षक महांसघ भद्रपुर अध्यक्ष गणेश गिरी , परिषद्ष भद्रपुर अध्यक्ष करकचन्द्र राजबंशी लगाएतका भद्रपुरका ३१ वटै सामुदायिक विद्यालयमा कार्र्यरत कर्मचारी तथा सहायक कर्मचारीहरुले बुधवार नगरप्रमुख […]
पूरा पढ्नुहोस्
मेचीनगरमा भोलिदेखि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने
काँकरभिट्टा, ३१ जेठ । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो । ‘मेचीनगरमा सार्वजनिक सूचना जारी गरेर नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ’, नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले भने–‘भोलि अर्थात असार १ […]
पूरा पढ्नुहोस्
मेचीनगरका १५ वटै वडामा कालोपत्रे अभियान, केही वडामा निर्माण सम्पन्न
डम्बर बराल मेचीनगर,३१ जेठ । मेचीनगरमा पछिल्लो समय कालोपत्र सडक निर्माणको काम तीब्र रुपमा भइरहेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पाँचवर्षे कार्याकालको अन्तिम बर्ष प्रत्येक वडामा २ किमि सडक कालोपत्रे गर्ने योजना अघि सारेसँगै कालोपत्रे सडक निर्माण सुरु भएको हो । आठौँ नगरसभाबाट नगरका १५ वटै वडामा २,२ किमि सडक निर्माण गर्ने निर्णय […]
पूरा पढ्नुहोस्
मेचीनगरका १५ वटै वडामा कालोपत्रे अभियान, केहीवडामा निर्माण सम्पन्न
डम्बर बराल मेचीनगर । मेचीनगरमा पछिल्लो समय कालोपत्र सडक निर्माणको काम तीब्र रुपमा भइरहेको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पाँचवर्षे कार्याकालको अन्तिम बर्ष प्रत्येक वडामा २ किमि सडक कालोपत्रे गर्ने योजना अघि सारेसँगै कालोपत्रे सडक निर्माण सुरु भएको हो । आठौँ नगरसभाबाट नगरका १५ वटै वडामा २,२ किमि सडक निर्माण गर्ने निर्णय भएको […]
पूरा पढ्नुहोस्
मल र सिँचाइको प्रवन्ध समयमै गर
मनसुन सुरु भएसँगै यतिखेर धानको बीउ राख्ने चटारो छ । कतिपय किसानले बीउ राखिसके कोही अझै राख्ने तयारीमा छन् । कतिपयले चाँडो बीउ राखेका कारण रोपाइ समेत सुरु भएको छ । यो खेतीको समय हो । नेपालमा ३० लाख ९१ हजार हेक्टर प्रतिशत खेती योग्य जमिन रहेको सरकारी तथ्याङ्क छ । झापामा मात्र ८७ हजार […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू
डम्बर बराल सुरेन्द्रनगर । मेचीनगर ५ स्थित बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । सोमबार विद्यालय परिषरमा आयोजित अभिभावक भेलाले अध्यक्षमा लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा मीना लिम्बू , गोपाल गिरी, विनिजता तामाङ, मुना पुरी, दीपक ढुंगाना र तुलसीदास प्रधान रहेका छन् । विधानत ११ […]
पूरा पढ्नुहोस्