Author: मेची आवाज डेक्स

बानियाँ बन्धु समाजको १३ औँ केन्द्रीय महाधिवेशनमा जनप्रतिनिधि देखि डाक्टरसम्मका प्रतिभा सम्मानित

धाइजन । बानियाँ बन्धु समाजको १३ औँ केन्द्रीय महाधिवेशन शनिबार मेचीनगर–११ स्थित बानियाँ गाउँमा सम्पन्न भएको छ । केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट बानियाँ बन्धुहरुलाई सम्मान गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित राजेश बानियाँ, अग्रज व्यक्तित्व हरिचरण बानियाँ, संरक्षक ज्योतिप्रकाश बानियाँ, सशस्त्रका प्रहरी निरीक्षक नविन बानियाँ, डा। विशाल बानियाँ, बानियाँ बन्धु समाजका […]

पूरा पढ्नुहोस्

खानेपानी तथा सरसफाइ सदस्यमा झापाका सन्तोष आचार्य

झापा । नेकपा एमालेको केन्द्रीय खानेपानी तथा सरसफाइ विभागको सदस्यमा झापाका सन्तोष आचार्य मनोनित भएका छन् । विहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विभिागको वैठकले ३३ वटा विभाग मध्ये १३ वटा विभागको सदस्यहरु मनोनित गरेको हो । जसमध्ये झापाबाट मेचीनगर–६ का आचार्यलाई खानेपानी तथा सरसफाइ विभागको सदस्यमा मनोनित गरेको थियो । झपट रावल […]

पूरा पढ्नुहोस्

सबैभन्दा बढी बजेट मेचीनगरलाई

झापा । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाले बजेट प्राप्त गरेको हो । यस्तै सबैभन्दा थोरै बजेट हल्दिबारी गाउँपालिकाको […]

पूरा पढ्नुहोस्

झापाको बजेट ७ अर्व ३१ करोड ८६ लाख रुपैयाँ, कुन पालिकालाई कति बजेट

झापा । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियोजन भएको छ । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा सो बजेट विनियोजन भएको हो । यसमा सबैभन्दा बढी मेचीनगर नगरपालिकाको बजेट रहेको छ । मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । यस्तै […]

पूरा पढ्नुहोस्

बाहुण्डाँगीलाई प्राकृतिक सौन्दर्य वडाको रुपमा विकास गर्ने वडाको तयारी , वातावरण दिवसमा २ हजार विरुवा रोपिदै

बाहुनडाँगी । मेचीनगर नगरपालिका वडा नम्बर ४ ले आफ्नो वडालाई नगरमै फरक पहिचान स्थापित गर्ने गरी बिभिन्न कार्यक्रमको तयारी थालेको छ । हात्ती र बहुण्डाँगी पर्याय जस्तै बनेको बाहुण्डागीलाई अव सुन्दर र हरियाली वडाको रुपमा विकास गर्न वडाले बिभिन्न प्रजातिका विरुवा रोप्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । वडाले आइतबार विश्व वातावरण दिवसको अवसरमा विभिन्न प्रजातिका […]

पूरा पढ्नुहोस्

कृषकलाई मल उपलब्ध गराउन राप्रपाको माग

धुलाबारी, १९ जेठ । बजारमा रसायनिक मलको अभाव रहेको भन्दै कृषकलाई मलको आपूर्ति सहज बनाउन राप्रपाले मेचीनगर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । विहीबार राप्रपा मेचीनगरको कार्यक्रम समायोजन समिति एवम् प्रतिनिधि मण्डलका संयोजक रमेश दाहालको नेतृत्वमा नगरपालिका गएको टोलीले नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीलाई सो विषयमा ध्यानाकर्षण गराएका हुन् । धान खेती, चिया खेती लगायतका विभिन्न क्षेत्रका […]

पूरा पढ्नुहोस्

मेचीनगरमा कार्यपालिकाका ८ जना सदस्यले लिए सपथ

मेचीनगरमा, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्य पालिकाका ८ जना सदस्यहरुले आज सपथ लिएका छन् । विहीबार नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिका ५ महिला र ३ जना पुरुष सदस्यहरुले सपथ लिएका हुन् । उनीहरुलाई मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले सपथ ग्रहण गराएका छन् । कार्यक्रममा ५ जना […]

पूरा पढ्नुहोस्

गणतन्त्र दिवसको अवसरमा द्विप प्रज्ज्वलन

मेचीनगर । नेपाल खेलकुद महासंघ मेचिनगर कमिटिले १५ औं गणतन्त्र दिवसको अवसरमा आइतबार साझ द्विप प्रज्वलन गरेको छ । मेचीनगर ७ स्थित इटाभट्टा चोकमा आयोजित द्विप प्रज्ज्वलन कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालीकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीको रहेकी थिइन् । कार्यक्रममा विशेष अतिथिको रुपमा मेचीनगर ७ का वडाध्यक्ष प्रलादमणी ओली, एमाले प्रदेश सदस्य बन्धन मुण्डा, नेपाल […]

पूरा पढ्नुहोस्

मेचीनगरमा एमालेको तर्फबाट कार्यपालिका सदस्यमा ८ जनाले गरे मनोनयन दार्ता

मेचीनगर, १५ जेठ । मेचीनगर नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि आज नेकपा एमालेका तर्फबाट ८ जना उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । मेचीनगर नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक गरी ८ जना सदस्य पदका लागि आइतबार एमालेका तर्फबाट ८ जना उम्मेद्वारले मात्र मनोनयन दर्ता गरेका हुन् । एमालेका […]

पूरा पढ्नुहोस्

जन्मोत्सवमा बाल उद्वार केन्द्रलाई १ लाख सहयोग

मेचीनगर । मेचीनगर–६ की समाजसेवी रहिसा गुरागाँईले आफ्नो जन्मदिनको अवसरमा स्थानीय जागृत बाल उद्वार केन्द्रलाई नगद एक लाख रुपैयाँ सहयोग गरेकी छन् । उनले आफ्नो जन्मदिनमा बाल केन्द्रमै बालबालिकासँग जन्मोत्सव मनाएकी थिइन् । शुक्रबार रहिसा २३ वर्ष पुराभई २४ वर्षमा प्रवेश गरेकी उनकी आमा नम्रता गुरागाँईले बताइन् । उनले केन्द्रकी सञ्चालक गीता खनाललाई बालबालिकाको सहयोगका […]

पूरा पढ्नुहोस्