Author: मेची आवाज डेक्स

मेचीनगर६ मा सत्ता गठबन्धनका साझा उम्मेदवार घरदैलोमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर( ६ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं ६ का वडाध्यक्षका उम्मेदवार ललित बहादुर तामाङ, वडा सदस्यका उम्मेदवारहरु जितबहादुर बस्नेत, वडा सदस्य ओम प्रकाश खापुङ, महिला वडा सदस्यका उम्मेदवार शशि राई र दलित […]

पूरा पढ्नुहोस्

भ्रष्टचार अन्त्यको लागि राप्रपा आजको आवश्यक्ता उपमेरकी प्रत्यासी ः चुँडाल

झापा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकामा राप्रपाबाट उपमेरकी प्रत्यासी बनेकी सचित्रा खनाल चुँडालले देशमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर विजयी गराउन आग्रह गरेकी छिन् । देशमा बढेको चरम भ्रष्टचार अन्त्यको गर्न सुशासन कायम गर्न राप्रपा आजको आवश्यक्त भएको उनको भनाई थियो । नेपाल राष्ट्रआज रोइरहेको छ । देश […]

पूरा पढ्नुहोस्

एमालेको घरदैलो अभियान ः जनताको कुरा सुन्दै, भोट माग्दै

मेचीनगर, १८ वैशाख । स्थानीय तहको बागडोर समाल्न हतारो भएका उम्मेद्वारहरुले जनताको समस्याहरु सुन्दै घर–घरमा पुगेर भोट माग्न थालेका छन् । चुनाव आउन अब १२ दिन मात्र बाँकी रहदा नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरु भोट माग्न जनताको घर–घरमा पुग्न थालेका हुन् । आसन्न वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले शुक्रबारदेखि घरदैलो अभियान सुरु […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आजबाट सुरु भयो गठबन्धनको बृहत घरदैलो अभियान

मेचीनगर । गठबन्धन दलका उम्मेद्वारहरुले कृष्णथुम्की मन्दिरमा पूजा गरेर आजबाट मेचीनगरमा नगर स्तरीय चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेचीनगर(१ स्थित प्रसिद्ध धार्मिक स्थल कृष्ण थुम्की मन्दिरमा गठबन्धन दलका उम्मेद्वारहरुले पूजा गरेर घरदैलो कार्यक्रम सुरु गरेको काँग्रेस मेचीनगर सभापति तथा निर्वाचन परिचाल समिति संयोजक सुवेशकुमार पनेरुले बताए । आइतबार विहान गठबन्धनका तर्फबाट नगर प्रमुखका […]

पूरा पढ्नुहोस्

मेचीनगर १२ मा गठबन्धनको घरदैलो अभियान

चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मदवारहरुले आइतबार देखि घर दैलो अभियान सुरु गरेका छन् । साविक धाइजन –६ को पारुहाङ चोक देखि सरु भएको घर दैलो अभियान साविक धाइजन –५ को कान्छा धिमाल टोल र माथिल्लो धिमाल टोलका प्रत्येक घर–घरमा पुगेर उम्मेदवारहरुले भोट मागेका थिए । सो वडामा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नरेन्द्र धिमाल, वडासदस्यहरुमा […]

पूरा पढ्नुहोस्

एमाले मेचीनगर–६ को प्रतिबद्वता पत्र

काँकरभिट्टा । नेकपा एमाले मेचीनगर–६ वडा कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । काँकरभिट्टा स्थित भानुटोलमा एमाले वडा नम्बर ६ ले पत्रकार सम्मेलन गरेर प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा एमाले मेचीनगर–६ का वडाध्यक्ष पदका उम्मेद्वार बालकृष्ण थापा, वडा सदस्यका उम्मेद्वारहरु धर्वकुमार राई, भविन्द्र सुब्बा, महिला सदस्यका उम्मेद्वार अञ्जु […]

पूरा पढ्नुहोस्

मेचीनगर १५ मा एमालेको घर दैलो अभियान

मेचीनगर, १७ वैशाख । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा एमाले मेचीनगर कमिटीले घरदैलो अभियानलाई तीव्र पारिरहेकोछ । शनिबार मेचीनगर–१५ को मजदुर बस्ती, फडानी वस्ती, भिन्डी बस्ती, कमलेस मर्डी, निलकोटी चोक, मिल चोक, विचारर्नी, हेल्दुवाडी लगायतमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा नं १५ का उम्मेद्वारहरु वडाध्यक्षमा मुरलिधर कोइराला तथा […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा गठबन्धनको घरदैलो अभियान

सुरेन्द्रनगर । गठबन्धन दलको तर्फबाट मेचीनगर ५ मा उम्मेदवारहरुले घर दैलो अभियानलाई तीब्र पार्न थालेका छन् । शुक्रबारबाट सुरु भएको अभियान शनिवार वडाका बिभिन्न टोलमा पुगेर चुनावी लहर सिर्जना गरिरहेको छ । मतदाताका घर घरमा पुगेका उम्मेद्वारहरुले गठबन्धनका सम्पूर्ण उम्मेद्वारहरुलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरिरहेका छन् । गठबन्धनको तर्फबाट वडाध्यक्षमा योगेन्द्र थापा छन् […]

पूरा पढ्नुहोस्

मेचीनगरमा गठबन्धन दलका तर्फबाट उम्मेद्वार तथा प्रतिबद्धता पत्र सार्वजनिक

धुलाबारी, १७बैशाख । बैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धन दलहरुले मेचीनगरको प्रतिबद्धता पत्र तथा उम्मेद्वारहरु सार्वजनिक गरेको छ । धुलाबारी चोकमा गरिएको उम्मेद्वार घोषणा सभामा गठबन्धन दलका तर्फबाट मेचीनगरका प्रमुखका उम्मेद्वार काँग्रेसका इन्द्र बहादुर बुढाथोकी र उपप्रमुखका उम्मेद्वार माओवादी केन्द्रका प्रकास भण्डारी सहित १५ वटै वडाका ७६ जना उम्मेद्वार सार्वजनिक गरिएको […]

पूरा पढ्नुहोस्

 आयोगले अभिव्यक्ति स्वतन्त्रता विपरितको आचारसंहिता बनायो ः महामन्त्री शर्मा

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरित खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका हुन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल साँस्कृतिक संघद्वारा […]

पूरा पढ्नुहोस्