Author: मेची आवाज डेक्स
भद्रपुरमा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा राप्रपा बिजयी
झापा, ४ जेठ । भद्रपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपमेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की बिजयी भएकी छन् । मेयर पदमा निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका असारु राजबंशी र उपमेयरको निकटतम् प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका शिवराज राजभण्डारी भएका छन् । यस अघि दुबै पदमा नेकपा एमालेले जितेको थियो । एमालेको किल्ला […]
पूरा पढ्नुहोस्
कनकाईमा मेयर पदमा एमालेका राजेन्द्र, उपमेयरमा कांग्रेसकी आशा निर्वाचित
सुरुंगा, ४ जेठ । कनकाई नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल पुनःनिर्वाचित भएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् । कनकाईको ९ वटा वडामध्ये वडा नं।७ र ८ मा कांग्रेसले र बाँकी ७ वटा वडमा नेकपा एमालेले जितेको छ । पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याएका […]
पूरा पढ्नुहोस्
हल्दिबारीमा अध्यक्ष र उपाध्यक्ष दुबै राप्रपाले जित्यो
हल्दिवारी, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको छ । राप्रपाले दुई वडा अध्यक्ष र ११ सदस्य समेत जितेको छ । गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका भाइ हुन् । उनले ६८५६ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै
मेचीनगर, ३ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ मा एमालेको मेयरमा १२६ र उपमेयरमा ९८८ मतको अन्तरले अग्रता बढ्दै गएको छ । मंगलबार दिउसो ४ः३० वजे सम्मको नतिजा अनुसार ६४५१ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले २५७१ मत ल्याएका छन् । मेयरमा एमालेको १२६ मतको फरक रहेको छ […]
पूरा पढ्नुहोस्
मेचीनगर–१ मा एमालेको प्यानलै विजयी
मेचीनगर । मेचीनगरको वडानम्बर १ मा ५ दलीय गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । मेचीनगर १ को वडाध्यक्षमा रामकुमार राई, खुला महिला सदस्यमा तीलजा देवान, दलित महिला सदस्यमा सीता विश्वकर्मा खुला सदस्यतर्फ चेतन हुमागाईँ र शान्तप्रसाद न्यौपाने विजयी भएका हुन्। यद्यपि यसलाई निर्वाचन कार्यालयले आधिकारीकरुपमा घोषणा गर्न […]
पूरा पढ्नुहोस्
बौद्धमोड अंग्रेजी स्कुलद्वारा बुद्ध जयन्तिमा बिबिध कार्यक्रम
मेचीनगर । २५६६ औ बुद्धजयन्तिको अवसर पारेर मेचीनगर २ स्थित बौद्धमोड अंग्रेजी स्कुलले बिबिध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कार्यक्रमको पूर्व सन्ध्यामा र्याली आयोजना गरेको थियो । हेप्पी बुद्धजयन्ति लेखिएको व्यानर लिएर विद्यार्थीहरुले बजार परिक्रमा गरी पुनः विद्यालयमा पुगी कार्यक्रममा सहभागि बनेका थिए । सो अवसरमा बुद्धको दर्शन र बुद्धले दिएका ज्ञानका बारेमा चर्चा […]
पूरा पढ्नुहोस्
हात्तीको आक्रमणबाट मेचीनगरमा एकको मृत्यु, एक महिला घाइते
मेचीनगर । मेचीनगर–९ मा हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ भने अर्की एक जना महिला सक्त घाइते भएकी छिन् । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा मेचीनगर–९ स्थित पशुपति टोलमा बसोबास गर्ने ७० वर्षीय पेना किसान रहेका छन् । घाइते हुनेमा सोही वडाको नँया बस्ती निवासी ४० वर्षीया बसन्ती दनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
पूरा पढ्नुहोस्
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको प्यानलै निर्वाचित
सर्लाही, २ जेठ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्विप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पद जित्दै कांग्रेसले क्लिनस्विप गरेको हो । अध्यक्षमा रामपदारथ साह चार हजार ६६८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले तीन हजार २७१ मत पाएका छन् । अध्यक्षमा पराजित […]
पूरा पढ्नुहोस्
बाह्रदशी ४ मा संयुक्त गठबन्धनलाई पछि पार्दै स्वतन्त्र प्यानलै निर्वाचित
बाह्रदशी , संयुक्त गठबन्धनलाई पछि पार्दै बाह्रदशी गाउँपालिका– ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार अहताब आलम निर्वाचित बनेका छन् । उनले गठबन्धनका तर्फबाट एकीकृत नेकपा माओवादी केन्द्रका उम्मेद्वार बनेका समिम मियालाई पछि पार्दै वडाध्यक्षमा निर्वाचित बनेका हुन् । स्वतन्त्र उम्मेद्वार अहताबले ७५२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्वार मियाले ५९१ मात्र मत प्राप्त गरेका थिए । वडा […]
पूरा पढ्नुहोस्
बुद्धशान्ति–१ मा एमालेका वाग्ले वडाध्यक्षमा विजयी
बुद्धशान्ति, २ जेठ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले निर्वाचित भएका छन् । वाग्लेले २ हजार ४३ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले १ हजार ३५० मत प्राप्त गरेका थिए । राप्रप्राका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका थिए । वाग्ले […]
पूरा पढ्नुहोस्