Author: मेची आवाज डेक्स
मेचीनगर १५ मा पनि एमाले अघि बढ्यो
मेचीनगर, १ जेठ । मेचीनगर १५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक मत परिणमा अनुसार मेचीनगर नगर प्रमुखमा गोपाल बुढाथोकी २ मतले अगाडि छन् । १०० मत गन्दा मेयर पदमा एमालेले ३४ मत प्राप्त गरेको छ । सोही पदमा नेपाली काँग्रेसले ३२ मत प्राप्त गरेको छ । त्यसैगरी उपप्रमुखमा एमालेले ३१ […]
पूरा पढ्नुहोस्
मेचीनगर १५ को मतपेटिका खोलियो
मेचीनगर । मेचीनगर वडा नं १५ को मतगणना अघि ६ बजेबाट सुरु भएको छ । वडा नं १ को मतगणनासँगसँगै १५ को पनि सुरु भएको छ । मेचीनगर १ को पछिल्लो ७२८ मत गणना भइसकेको छ । १ नं को थप चारवटा मतपेटिकाको मत गन्ने काम भइरहेको छ । मेचीनगरको मतगणना हिजो दिउँसो १ः३० बजेबाट […]
पूरा पढ्नुहोस्
मेचीनगरको मेयरमा एमालेका बुढाथोकीको अग्रता कायमै
मेचीनगर, १ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी ३३ मतले अगाडि रहेका छन् । ४ः२० वजेको नतिजा अनुसार ७२८ मतगणना गर्दा एमालेका मेयरका उम्मेद्वार बुढाथोकीले ३०९ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २७६, राप्रपाका रमेश दाहालले ५४ र भालेले २० मत ल्याएका छन् […]
पूरा पढ्नुहोस्
हल्दिबारी–१ मा राप्रपाको प्यानलै विजयी
मेचीनगर, १ जेठ । हल्दिबारी–१ नम्बर वडामा राप्रपाको प्यानलै निर्वाचित भएका छन् । वडाध्यक्षमा देवीबहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो । हल्दिबारी १ नम्बर वडा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको वडा पनि हो । आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् । यस्तै हल्दिबारी गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ […]
पूरा पढ्नुहोस्
मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतलाई मातृशोक
मेचीनगर, १ जेठ । मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतलाई मातृशोक परेको छ । उनकी ९६ वर्षीया आमा नन्दनकुमारी वस्नेतको आइतबार विहान १० वजे मेचीनगर–१० स्थित निजी निवासमा निधन भएको हो । १९८३ साल पुस ७ गते जन्मनु भएकी नन्दनकुमारीको बुढौलिका कारण निधन भएको परिवारले जनाएको छ । उनको आज दिउँसो धुलाबारी स्थित […]
पूरा पढ्नुहोस्
मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि भरतपुरमा मतगणना रोकियो
भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर भन्नुभयो। एकैछिनमा बदर भन्नुभयो। यो षडन्यन्त्र हो,‘एमाले प्रतिनिधिहरुले आरोप लगाए।’ पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्। ४ हजार ८७७ मत गणना […]
पूरा पढ्नुहोस्
मेचीनगरमा मेयर पदमा एमालेका बुढाथोकी २० मतले अगाडि
मेचीनगर, १ जेठ । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट एमाले मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी २० मतले अगाडि रहेका छन् । २ः३० वजेको नतिजा अनुसार ५२८ मतगणना गर्दा एमालेका मेयरका उम्मेद्वार बुढाथोकीले २४५ मत ल्याएका छन् । त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २२५, राप्रपाका रमेश दाहालले ४१ म्त ल्याएका छन् । यता उपमेयरमा […]
पूरा पढ्नुहोस्
भद्रपुर १ मा एमालेको प्यानलै विजयी
झापा, भद्रपुर नगरपालिका वडा नम्वर १ को अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी९एमाले०बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । उनीसंगै नेकपा एमालेका सबै सदस्य निर्वाचित बनेका हुन् । निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू रहेका छन् । त्यस्तै महिला सदस्यमा सीता कुमारी गुरुङ […]
पूरा पढ्नुहोस्
डडेल्धुराको गन्यापधुरामा नेपाली कांग्रेसका इन्द्रबहादुर कार्की निर्वाचित
डडेल्धुरा ३१वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले तीन हजार ३८४ मत पाप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित भएकी छन् । […]
पूरा पढ्नुहोस्
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो
काठमाडौं, ३१ वैशाख । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा। गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ […]
पूरा पढ्नुहोस्