Author: मेची आवाज डेक्स
घैलाडुब्बा शिवालय मन्दिरमा क्षमा पूजा सम्पन्न
मेचीनगर । धार्मिक पर्यटकीय क्षेत्रको रपमा रहेको मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको पुनः निर्माण कार्य सुरु हुने भएको छ । महाभारतकालिन इतिहाससँग जोडिएको घैलाडुब्बा शिवालय मन्दिर तथा पातालगंगा क्षेत्रको विकासमा चासो राख्दै आएको पुरातात्विक बिभागले मन्दिर पुनः निर्माण गर्ने भएको हो । बिभिगले बुधबार एक दिवशीय धार्मिक अनुष्ठान गरेर क्षमा पुजा सम्पन्न गरेको छ […]
पूरा पढ्नुहोस्
चुनावी गठबन्धनकोलागि जसपाले बनायो बार्ता टोली, संयोजकमा खापुङ
काँकरभिट्टा, १४ चैत । जनता समाजवादी पार्टी नेपाल ९जसपा० मेचीनगर समितिले स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि बार्ता टोली सार्वजनिक गरेको छ । जसपा मेचीनगरले सोमबार पत्रकार सम्मेलन गरेर निर्वाचनलाई लक्षित कार्यक्रमहरु सार्वजनिक गरेको हो । स्थानीय तहको निर्वाचनमा सत्ता दलका गठबन्धन र अन्यदलसँग बार्ता गर्नका लागि पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको संयोजकत्वमा ५ सदस्यीय वार्ता […]
पूरा पढ्नुहोस्
समाजसेवी थापाद्धारा ५० जना ढुवानी मजदुर सम्मानित
मेचीनगर । समाजसेवी तथा युवा नेता बालकृष्ण थापाले आफ्नो जन्मदिनको अवसरमा पारेर ५० जना मजदुरहरुलाई सम्मान गरेका छन् । सञ्चार उद्यमी समेत रहेका थापाले छड्के अनुसन्धान साप्ताहिकको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर ५० जना ढुवानी मजदुरहरुलाई नगद सहित खादा ओढाएर सम्मान गरेका हुन् । थापा छड्के अनसन्धान साप्ताहिकका प्रकाशक समेत हुन् । सामाजिक क्षेत्रमा क्रियाशिल […]
पूरा पढ्नुहोस्
मेची नगर ५ को आयोजनामा जुत्ता चप्पल बनाउने तालिम सुरु
मेचीनगर, चैत । महिला हरुलाई सिप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले मेचीनगर ५ वडा कार्यालयको आयोजनामा मखमलको जुत्ता, चप्पल बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयमा आयोजित १४ दिवशीय तालिमको उद्घाटन गर्दै वडाध्यक्ष योगेन्द्र थापाले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको र सबैले सिकेको सिपलाई व्यवहारमा लागु गर्न अनुरोघ समेत गरे । तालिममा […]
पूरा पढ्नुहोस्
मचीनगर २ मा तरुणदल र महिलासंघ गठन
मेचीनगर । घर घर जाँऊ कांग्रेस जिताउँ अभियान अन्तरगत झापाको मेचीनगर २ मा भएको वडा भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ गठन गरेको छ । पार्टीका वडा सभापति नगेन्द्र प्रसाद रिजालको सभापतित्व तथा पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेको प्मुख आतिथ्यमा भएको भेलाले नेपाल तरुण दल र नेपाल महिला संघ पुर्नर गठन गरेको हो […]
पूरा पढ्नुहोस्वडा वडामा काँग्रेसको अभियान
झापा । घर–घर जाऔ, काङ्ग्रेस जिताऔ अभियानलाई तीब्र रुपमा संचालन गरिरहेको नेपाली कांग्रेसले शुक्रवार जिल्लाका अधिकांस वडामा वडा भेला सम्पन्न गरेको छ । काङ्ग्रेस केन्द्रीय समितिको सर्कुलर एवं झापा जिल्ला समितिको पत्राचार बमोजिम झापाका अधिकांश वडामा बृहत वडा भेला सम्पन्न भएका छन् । वडा भेलामा एमसिसी भ्रम र यथार्थ, संगठन परिचालन, काङ्ग्रेसको इतिहास, स्थानीय निर्वाचन […]
पूरा पढ्नुहोस्पूर्वराजा ज्ञानेन्द्र झापामा
झापा। पूर्वराज दम्पती झापा आएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बुद्ध एयरको जहाजबाट शुक्रबार बिहान ११ बजे झापा आएका हुन् । झापा आएका पूर्वराज दम्पतीलाई भद्रपुरस्थित विमानस्थलमा उनका शुभचिन्तक र समर्थकहरूले भव्य स्वागत गरे । स्वागतको क्रममा उनीहरूले ‘राजा आउ, देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश’ लगायतका नारा लगाएका थिए । […]
पूरा पढ्नुहोस्
कानुनी साक्षरता र लागु औषध दुव्र्यसन सम्बन्धि प्रशिक्षण
भद्रपुर ११ चैत । नेपाल बार एशोसियसन झापाको आयोजनामा कानुनी साक्षरता र लागु औषध दुव्र्यसन सम्बन्धि एक दिने प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । ज्यामीरगढी माविको प्राङ्गडमा आयोजीत कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्यानरत ६० जना छात्र–छात्राहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा लागु औषध दूव्यर्सनका बिषयमा चेतना नेपालका अध्यक्ष ईन्द्रप्रसाद ओलीले , लागु […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु
झापा,११ चैत । आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेल लगायतका विषयमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ। उम्मेदवार तय गरिसक्नु समयमा […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ का विपन्न परिवारलाई सुंगुरको पाठा वितरण
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न परिवारलाई सुंगुरका पाठा वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा अति विपन्न ६० परिवारलाई पहिलो चरणमा उन्नत जातको सुंगुरको पाठा वितरण गरिएको मेचीनगर ८ का वडा सदस्य तथा कार्यवहाक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । कार्यवहाक अध्यक्ष मेचका अनुसार आर्थिक बर्ष २०७८र०७९ मा वडाबाट […]
पूरा पढ्नुहोस्