Author: मेची आवाज डेक्स

भद्रपुर १ मा एमालेको प्यानलै विजयी

झापा, भद्रपुर नगरपालिका वडा नम्वर १ को अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी९एमाले०बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । उनीसंगै नेकपा एमालेका सबै सदस्य निर्वाचित बनेका हुन् । निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू रहेका छन् । त्यस्तै महिला सदस्यमा सीता कुमारी गुरुङ […]

पूरा पढ्नुहोस्

डडेल्धुराको गन्यापधुरामा नेपाली कांग्रेसका इन्द्रबहादुर कार्की निर्वाचित

डडेल्धुरा ३१वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले तीन हजार ३८४ मत पाप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी निर्वाचित भएकी छन् । […]

पूरा पढ्नुहोस्

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

काठमाडौं, ३१ वैशाख । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा। गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ […]

पूरा पढ्नुहोस्

ताजा अपडेट, मेचीनगरमा मेयर पदमा कांग्रेसका इन्द्र बुढाथोकीको अग्रता कायमै

मेचीनगर, ३१ बैशाख । मेचीनगर नगरपालिका वडा नम्बर १ बाट कांग्रेस मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी १ मतले अघि रहेका छन् । प्रारम्भिक नतिजा अनुसार ३७८ मत गणना गर्दा नेपाली कांग्रेस मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले १५४ मत ल्याएका छन् । त्यसतै नेकपा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले १५३, राप्रपाका रमेश दाहालले ३० र मंगोल नेशनल […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मेयर पदमा इन्द्र बुढाथोकीको अग्रता कायमै

मेचीनगर । मेचीनगर नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले १० मतले अग्रता लिएका छन् । ३२८ मत गणना हुँदा गठबन्दन दलका तर्फबाट नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले १३८ मत प्राप्त गरेका छन् । सोही पदमा नेकपा एमालेका गोपाल बुढाथोकी १२८ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी मीना उप्रेतीले १२९मत प्राप्त गरेकी छिन् । […]

पूरा पढ्नुहोस्

काँग्रेसको पार्टी कार्यालयमा घुसेर नगदसहित निर्वाचन सामाग्री लुटेको दावी

मेचीनगर । नेपाली काँग्रेस मेचीनगर वडा नम्बर ९ को कार्यालयमा गएर हुलहुज्जत गरी निर्वाचन प्रचारप्रसार सामाग्रीमा क्षति पुर्याउने समूहलाई कारवाही गर्न माग गरिएको छ । बैसाख ३० गते भइरहेको मतदानका बेला स्थानीय लक्ष्मीप्रसाद पाठकसहितको समूह खुट्टेडाँगीस्थित पार्टी कार्यालयमा प्रवेश गरेको थियो । उक्त पार्टी कार्यालय वडा गठबन्धन दलले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्दै आएका थिए […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मत गणनाको अपडेट, मेयर पदमा इन्द्र बुढाथोकीले लिए पुनः अग्रता

मेचीनगर । मेचीनगर नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले ७ मतले अग्रता लिएका छन् । २७८ मत गणना हुँदा गठबन्दन दलका तर्फबाट नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले ११९ मत प्राप्त गरेका छन् । सोही पदमा नेकपा एमालेका गोपाल बुढाथोकी ११२ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी मीना उप्रेतीले ११९ मत प्राप्त गरेकी छिन् […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मत गणनाको अपडेट, मेयर पदमा गोपाल बुढाथोकीको अग्रता कायमै

मेचीनगर । मेचीनगर नगरपालिकामा मेयर पदमा गोपाल बुढाथोकी ९७ मत प्रप्त गरेका छन् । त्यसैगरी सोही पदमा नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले ८८मत प्राप्त गरेका छन् । २२८ मत गणना हँुदा मेयर पदमा एमालेका बुढाथोकी ९ मतले अगाडि छन् । उपमेयरमा नेकपा एमालेकी मीना उप्रेतीले १०० मत प्राप्त गरेकी छिन् । उपमेयरमा गठबन्धनका प्रकास भण्डारीले ४८ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मत गणनाको दोस्रो अपडेट, मेयरमा १ मतले गोपाल बुढाथोकीले लिए अग्रता

मेचीनगर । मेचीनगरमा मतगणनाको दोस्रो मत परिणाम सार्वजनिक भएको छ । दोस्रो पटक सार्वजनिक मत परिणाम अनुसार मेयरमा गोपाल बुढाथोकी १ मतले अग्रता लिएका छन् ।१७८ मत गणना हँदा मेयरमा नेकपा एमालेका गोपाल बुढाथोकीले ७२ मत प्रप्त गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसका इन्द्र बुढाथोकीले मेयरमा ७१ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मेयरमा इन्द्र बुढाथोकीको अग्रता सुरु

मेचीनगर । मेचीनगरमा मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । १ः२० बाट सुरु भएको मत गणनाको पहिलो चरणको मत परिणम अनुसार मेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ । गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसबाट मेयरका प्रत्सयासी इन्द्रबुढाथोकीले ३२ मत प्राप्त गरेका छन् । उनले १ मतले अग्रता लिएका छन् । त्यसैगरी उपमेयरमा माओवादीका प्रकास भणडारीले २२ […]

पूरा पढ्नुहोस्