Author: मेची आवाज डेक्स
मेचीनगरको मतगणना सुरु, वडानम्बर १ को मतपेटिका खोलियो
मेचीनगर । मेचीनगर नगरपालिकाको मतगणना १ः२० बाट सुरु भएको छ । मेचीनगर(१ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना सुरु भएको हो । मतगणना स्थालमा राजनीतिक दलका एक एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।
पूरा पढ्नुहोस्
मेचीनगरमा मतगणनाको लागि सर्वदलिय बैठक सुरू
मेचीनगर, बैशाख ३१ । मेचीनगर नगरपालिकामा मतगणनामा ढिलाइ भएको छ । विहान ८ बजे सुरू हुने भनिएको बैठक ८स्४५ बजे सुरू भएको छ । सवर्दलिय बैठक पछि मात्रै मतगणना सुरू गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मेचीनगरमा हिजोको मतदानमा ६३ हजार ३३९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी
झापा, ३१ वैशाख । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् । उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी […]
पूरा पढ्नुहोस्
मनाङको चामेमा एमाले, नार्पाभूमिमा कांग्रेस बिजयी
झापा, ३१ वैशाख । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले र नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले जितको खाता खोलेका छन् । स्थानीय निर्वाचन २०७९ मा जितको पहिलो खाता एमालेले खोलेको हो । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका हुन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ७० प्रतिशत मत खस्यो
३० बैशाख २०७९, शुक्रबार १९स्४७ मा प्रकाशित मेचीनगर । मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतको मतदानमा मेचीनगरमा ६३ हजार ६८८ मत खसेको छ । १५ वटै वडामा खसेको मतको संख्याका आधारमा मेचीनगरमा ७०।६० प्रतिशत मत खसेको हो । नगरमा ९० हजार २०२ मतदाता रहेका थिए […]
पूरा पढ्नुहोस्
एमाले उम्मेद्वार बुढाथोकीले गरे मतदान
मेचीनगर, ३० वैशाख । नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरका उम्मेद्वार गोपाल बुढाथोकीले मेचीनगर वडा नं। ९ मा मतदान गरेका छन् । आज विहान ७ बजेर १५ मिनेट जाँदा हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेयरका उम्मेद्वार बुढाथोकीले मतदान गरेका हुन् । आज विहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
पूरा पढ्नुहोस्
मेचीनगर गठबन्धनका इन्द्र बुढाथोकीद्वारा शिशु साक्षरमा मतदान
मेचीनगर, ३० वैशाख । नेपाली कांग्रेसका मेयरका उम्मेद्वार इन्द्र बुढाथोकीले मेचीनगर वडा नं. १० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गरेका छन् । आज विहान ८ बजे उनले खण्रडाँगीस्थित शिशु साक्षर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् । नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टीसहितको गठबन्धनका उम्मेद्वार उनले आज विहान ८ बजे खयरडाँगीस्थित शिशु साक्षर […]
पूरा पढ्नुहोस्
नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेद्वार मीना उप्रेती
मेचीनगर । मेचीनगर नगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेद्वार बनेकी छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा शानदार विजयी भई उपमेयरको पाँचवर्षे कार्यकाल पूरा गरेकी उप्रेतीलाई पार्टीले पुनः एकपटक उपमेयरको टिकट प्रदान गरेको छ । ०७४ सालको निर्वाचनमा काँग्रेस नेतृ दुर्गादेवी खतिवडालाई अत्याधिक मतले हराउँदै उपमेयर जितेकी र ५ वर्षको अनुभवले […]
पूरा पढ्नुहोस्
धुलावारीमा एमालेको चुनावी सभा
मेचीनगर, २७ वैशाख । नेकपा एमाले मेचीनगरले आज धुलावारीमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनावको प्रचार गर्न पाउने अन्तिम दिन मंगलबार एमालेले धुलावारीको पुरानो चिया विकास निगमको खुला मैदानमा चुनावी सभाको आयोजना गरेको थियो । एमालेविरुद्ध तीन दलीय गठबन्धन र अरु उम्मेद्वारको घेराबन्दी भएको बेलामा एमालेले आयोजना गरेको सभामा विशाल उपस्थिति देखेर विपक्षी दलहरु […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा गठबन्धन दलले गर्याै र्याली तथा कोण सभा
मेचीनगर । चुनाव प्रचार प्रसारको अन्तिम दिन आज मेचीनगर ५ मा गठबन्धन दलले मोटर साइकल र्याली सम्पन्न गरेको छ । मेचीनगर ५ को मन्सी टोलबाट सुरु भएको र्यालीले वडाका २६ वटै टोलको परिक्रमा गरेर त्रिवेणी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्रयालीमा ठूलो संख्यामा युवा जनशक्तिको सहभागिता रहेको थियो । निर्वाचन परिचालन कमिटीका […]
पूरा पढ्नुहोस्