Author: मेची आवाज डेक्स

मतदातामा भ्रम छरेको प्रति गठबन्धन दलको ध्यानाकर्षण

मेचीनगर, २० बैशाख । साझा गठबन्धन मेचीनगरले गठबन्धन दलका झण्डा झिक्ने, च्यात्ने जस्ता असभ्य र अराजनीतिक हर्कत नगर्न चेतावनी दिएको छ । मंगलवार साझा गठबन्धनले विज्ञप्ति निकालेर आफ्नो पराजित मानसिकतालाई ढाकछोप गर्ने, गठबन्धनमा फाटो ल्याई भ्रम छर्ने जस्ता घृणित कार्यको भत्सर्ना गरेको हो । मंलवार राती मेचीनगर–९ स्थित कमल चोक क्षेत्रमा एउटै झण्डामा सूर्य र […]

पूरा पढ्नुहोस्

राप्रपाले तीब्र बनायो मेचीनगरमा घरदैलो अभियान

मेचीनगर । मेचीनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि राप्रपा मेचीनगरका मेयरका उम्मेदार रमेश दाहाल र उपमेयरका उम्मेदार सविना बजगाई र वडा अध्यक्षका उम्मेदारीले चुनावी अभियानलाई तिब्रता दिएका हुन् । मेचीनगर( १ र मेचीनगर( ६ भानुटोलमा घरदैलो अभियान भएको राष्ट्रिय युवा […]

पूरा पढ्नुहोस्

काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद आउँदैन ः अग्नी खरेल

मेचीनगर, १९ बैशाख । नेकपा एमाले झापा इन्चार्ज अग्नी खरेलले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढ्दा समाजवाद नआउने बताएका छन् । सोमबार मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्याङ्ग गर्दै खरेलले सो कुरा बताएका हुन् । मेचीनगरको मेयर पदका उम्मेद्वार […]

पूरा पढ्नुहोस्

मेचीनगर६ मा सत्ता गठबन्धनका साझा उम्मेदवार घरदैलोमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर( ६ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं ६ का वडाध्यक्षका उम्मेदवार ललित बहादुर तामाङ, वडा सदस्यका उम्मेदवारहरु जितबहादुर बस्नेत, वडा सदस्य ओम प्रकाश खापुङ, महिला वडा सदस्यका उम्मेदवार शशि राई र दलित […]

पूरा पढ्नुहोस्

भ्रष्टचार अन्त्यको लागि राप्रपा आजको आवश्यक्ता उपमेरकी प्रत्यासी ः चुँडाल

झापा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकामा राप्रपाबाट उपमेरकी प्रत्यासी बनेकी सचित्रा खनाल चुँडालले देशमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर विजयी गराउन आग्रह गरेकी छिन् । देशमा बढेको चरम भ्रष्टचार अन्त्यको गर्न सुशासन कायम गर्न राप्रपा आजको आवश्यक्त भएको उनको भनाई थियो । नेपाल राष्ट्रआज रोइरहेको छ । देश […]

पूरा पढ्नुहोस्

एमालेको घरदैलो अभियान ः जनताको कुरा सुन्दै, भोट माग्दै

मेचीनगर, १८ वैशाख । स्थानीय तहको बागडोर समाल्न हतारो भएका उम्मेद्वारहरुले जनताको समस्याहरु सुन्दै घर–घरमा पुगेर भोट माग्न थालेका छन् । चुनाव आउन अब १२ दिन मात्र बाँकी रहदा नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरु भोट माग्न जनताको घर–घरमा पुग्न थालेका हुन् । आसन्न वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । एमालेले शुक्रबारदेखि घरदैलो अभियान सुरु […]

पूरा पढ्नुहोस्

मेचीनगरमा आजबाट सुरु भयो गठबन्धनको बृहत घरदैलो अभियान

मेचीनगर । गठबन्धन दलका उम्मेद्वारहरुले कृष्णथुम्की मन्दिरमा पूजा गरेर आजबाट मेचीनगरमा नगर स्तरीय चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेचीनगर(१ स्थित प्रसिद्ध धार्मिक स्थल कृष्ण थुम्की मन्दिरमा गठबन्धन दलका उम्मेद्वारहरुले पूजा गरेर घरदैलो कार्यक्रम सुरु गरेको काँग्रेस मेचीनगर सभापति तथा निर्वाचन परिचाल समिति संयोजक सुवेशकुमार पनेरुले बताए । आइतबार विहान गठबन्धनका तर्फबाट नगर प्रमुखका […]

पूरा पढ्नुहोस्

मेचीनगर १२ मा गठबन्धनको घरदैलो अभियान

चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मदवारहरुले आइतबार देखि घर दैलो अभियान सुरु गरेका छन् । साविक धाइजन –६ को पारुहाङ चोक देखि सरु भएको घर दैलो अभियान साविक धाइजन –५ को कान्छा धिमाल टोल र माथिल्लो धिमाल टोलका प्रत्येक घर–घरमा पुगेर उम्मेदवारहरुले भोट मागेका थिए । सो वडामा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नरेन्द्र धिमाल, वडासदस्यहरुमा […]

पूरा पढ्नुहोस्

एमाले मेचीनगर–६ को प्रतिबद्वता पत्र

काँकरभिट्टा । नेकपा एमाले मेचीनगर–६ वडा कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । काँकरभिट्टा स्थित भानुटोलमा एमाले वडा नम्बर ६ ले पत्रकार सम्मेलन गरेर प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा एमाले मेचीनगर–६ का वडाध्यक्ष पदका उम्मेद्वार बालकृष्ण थापा, वडा सदस्यका उम्मेद्वारहरु धर्वकुमार राई, भविन्द्र सुब्बा, महिला सदस्यका उम्मेद्वार अञ्जु […]

पूरा पढ्नुहोस्

मेचीनगर १५ मा एमालेको घर दैलो अभियान

मेचीनगर, १७ वैशाख । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा एमाले मेचीनगर कमिटीले घरदैलो अभियानलाई तीव्र पारिरहेकोछ । शनिबार मेचीनगर–१५ को मजदुर बस्ती, फडानी वस्ती, भिन्डी बस्ती, कमलेस मर्डी, निलकोटी चोक, मिल चोक, विचारर्नी, हेल्दुवाडी लगायतमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा नं १५ का उम्मेद्वारहरु वडाध्यक्षमा मुरलिधर कोइराला तथा […]

पूरा पढ्नुहोस्