Author: मेची आवाज डेक्स
मेचीनगरमा ५६ सहित झापामा २८५ जना संक्रमित
मेचीनगर, २१ जेठ । झापामा शुक्रबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २८५ जना संक्रमित थपिएका छन् ।आज मृत्यु हुनेमा ३ जना छन् । जसमा सिरहा स्थित कजेना गाउँपालिकाका ७८ वर्षीय पुरुष, पथरीका ६९ वर्षीय पुरुष र उर्लाबारीका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज ९२ महिलासहित २८५ […]
पूरा पढ्नुहोस्
झापा र इलाममा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली, दुई दिने अभिमुखीकरण सम्पन्न
लक्ष्मी उप्रेती मेचीनगर, २१ जेठ ÷ कोभिड १९ महामारीका बखत यसको नियन्त्रण र रोकथामका लागि स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष अभिमुखीकरण कार्यक्रमसहित देश दौडाहमा निस्केको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले प्रदेश नम्बर १ को इलाम र झापामा कार्यक्रम सम्पन्न गरेको […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु
मेचीनगर, २० जेठ ÷ स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष दुईदिने अभिमुखीकरण कार्यक्रम विहीबारबाट झापाको काँकरभिट्टामा शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हेल्थडेक्स कार्यालय काँकरभिट्टाको व्यवस्थापनमा आइओएमको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा कार्यक्रममा […]
पूरा पढ्नुहोस्काँकरभिट्टामा दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु
मेचीनगर, २० जेठ ÷ स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष दुईदिने अभिमुखीकरण कार्यक्रम विहीबारबाट झापाको काँकरभिट्टामा शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हेल्थडेक्स कार्यालय काँकरभिट्टाको व्यवस्थापनमा आइओएमको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा कार्यक्रममा […]
पूरा पढ्नुहोस्
झापामा आज २०८ जनामा संक्रमण , १८३ जना डिस्चार्ज
मेचीनगर, २० जेठ । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २०८ जना संक्रमित थपिएका छन् । आज मृत्यु हुनेमा १ जना छन् । जसमा दमकका ७० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।उनका अनुसार आज ७२ महिलासहित २०८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दमकमा २ महिलासहित ८ […]
पूरा पढ्नुहोस्
झापामा पुनः थपियो निषेधाज्ञा
झापा, २० जेठ । झापामा जेठ मसान्त सम्मका लागि निषेधाज्ञा थपिएको छ । डिसीसीएमसी झापाको आज बसेको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।बैशाख २० गतेदेखि निषेधाज्ञा र २२ गतेदेखि फेरि पूर्ण निषेधाज्ञा शुरु भएको आज एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको विकल्प नभएको निष्कर्ष निकाल्दै […]
पूरा पढ्नुहोस्
खेलकुद पत्रकार मञ्च झापाले दियो , स्वास्थ्य सुरक्षा सामग्री
झापा, जेठ १९ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।मञ्चले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो । बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो । खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार […]
पूरा पढ्नुहोस्
झापामा आज २२९ जनामा कोरोना संक्रमण पुष्टि, ४को मृत्यु
मेचीनगर, १९ जेठ । झापामा बुधबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २२९ जना संक्रमित थपिएका छन् ।त्त्यसैैगरी आज चार जनाको मृत्यु भएको छ । मृत्त्यु हुनेमा इटहरी–११ का ७० वर्षीया महिला, बिर्तामोड–५ का ५५ वर्षीया महिला, भद्रपुर–८ का ५२ वर्षीय पुरुष र बिर्तामोड–४ का ६३ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]
पूरा पढ्नुहोस्
निषेधाज्ञ पालना नगर्नेलाई भाटा हान्दै प्रहरी
मेचीनगर, १९ जेठ । के तपाई काम बिना लखरलखर हिड्दै हुनुहुन्छ ? यदि त्त्यसो हो भने तपाइको ढाडले दुःख पाउने निस्चित छ । यतिखेर इलाका प्रहरी कार्यालय काँकरभिट्टाले निषेधाज्ञको पूर्ण पालना नगर्ने व्यक्तिलाई भाटा हान्दै दुई घण्टा तातो घाममा राखेर छाड्ने गरेको छ । निषेधाज्ञको पूर्ण पालना नगर्ने करिव २५० भन्दा बढी व्यक्तिहरुलाई इलाका प्रहरी […]
पूरा पढ्नुहोस्
काठमाडौं उपत्यकामा पुन १० दिन निषेधाज्ञा थप्ने तयारी
काठमाडौं,१९ जेठ । काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ । त्यसका लागि बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ […]
पूरा पढ्नुहोस्