Author: मेची आवाज डेक्स

झापामा आज ५ जनालाई कोरोना संक्रमण पुष्टि

मेचीनगर, ३० भदौ । झापामा आज ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मङ्गलबार झापामा थपिने संक्रमितमा १ जना मेचीनगर र ४ जना होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका हुन् । मेचीनगर–६ की २२ वर्षीया एक जना महिला र सोहि ठाउँको होटल क्वारेन्टिनमा बस्ने बाहिर जिल्लाका ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण थपिएको स्वास्थ्य कार्यालय […]

पूरा पढ्नुहोस्

शैक्षिक सत्र आगामी चैतमै सकिन्छ महानिर्देशक दाहाल

काठमाडौं,३० भदौ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् ।नोवेल कोरोना भाइरस ९कोभिड–१९० लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित भर्चुअल कार्यक्रममा […]

पूरा पढ्नुहोस्

सैलुन व्यवसायी आन्दोलित

काठमाडौं,३० भदौ। लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो । उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन् ।साथै नाइ श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था […]

पूरा पढ्नुहोस्

मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूटमा भर्ना खुल्यो, किस्ताबन्दीमा शुल्क तिर्न पाइने

मेचीनगर, ३० भदौ । मेचीनगर नगरपालिकाले सीटीइभीटीसँगको साझेदारीमा धुलावारी क्याम्पसमा सञ्चालन गरेको उच्च तहको प्राविधिक कलेज ‘मेचीनगर पोलिटेक्निकल इन्स्टिच्यूट’ले विद्यार्थीको भर्ना खुल्ला गरेको छ । मेचीनगरमा पहिलोपल्ट सरकारी स्तरमा खुलेको यो प्राविधिक कलेजमा ३ वर्षे डिप्लोमा तहको आर्किटेक्चर इन्जिनियरिङ र सूचना प्रविधि विषयका दुई वटा शैक्षिक कार्यक्रम सञ्चालन हुने कलेजका प्रमुख प्रशासक पुष्पराज पौडेलले बताए । […]

पूरा पढ्नुहोस्

मेचीनगर (साकोस) धुलाबारीको अत्यन्त जरुरी सूचना

     मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर–९, धुलाबारी (झापा) को सूचना                                                                                         […]

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको बोलपत्र स्वीकृतिका लागि आशयपत्र जारी गरिएको सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

मेचीनगर नगरपालिकाको बोलपत्र स्वीकृतिका लागि आशयपत्र जारी गरिएको सम्बन्धी सूचना

पूरा पढ्नुहोस्

बालकल्याण माविको सम्मान कार्यक्रम, राधाबल्लभ पराजुली स्मृति अक्षयकोषबाट आइस्ना सम्मानित

सुरेन्द्रनगर÷मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले सोमवार एक कार्यक्रम आयोजना गरेर विद्यालयकी उत्कृष्ट एक छात्रालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले २०७६को एसइइ परीक्षामा सो विद्यालयबाट ३.९० जिपिए ए प्लस ल्याउन सफल आइस्ना खत्रीलाई राधाबल्लभ पराजुली स्मृति अक्षयकोष द्घारा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जनाकारी दिनुभयो । सम्मानित छात्रालाई नगद […]

पूरा पढ्नुहोस्

बालकल्याण माविको सम्मान कार्यक्रम, राधाबल्लभ पराजुली स्मृति अक्षयकोषबाट आइस्ना सम्मानित

सुरेन्द्रनगर÷मेचीनगर ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले सोमवार एक कार्यक्रम आयोजना गरेर विद्यालयकी उत्कृष्ट एक छात्रालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले २०७६को एसइइ परीक्षामा सो विद्यालयबाट ३.९० जिपिए ए प्लस ल्याउन सफल आइस्ना खत्रीलाई राधाबल्लभ पराजुली स्मृति अक्षयकोष द्घारा सम्मान तथा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जनकारी दिनुभयो । सम्मानित छात्रालाई नगद […]

पूरा पढ्नुहोस्

बालदिवसका अवसरमा फलफूल वितरण

काँकरभिट्टा,२९ भदौ ÷ राष्ट्रिय बाल दिवसको अवसर पारेर मेचीनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय इटाभट्टाले सोमबार नगरका दुईवटा बाल आश्रमहरुमा रहेका बालबालिकाहरुलाई फलफूल वितरण गरेको छ । नगरप्रमुख उपप्रमुख मीना पोखरेल उप्रेतीहितको प्रतिनिधि मण्डलले नगरको ७ नम्बर वडामा रहेको समाज सेवा सुधार अपाङ्ग संघ र १० नम्बर वडामा रहेको स्वबोध साधना केन्द्रमा रहेका बालबालिकाहरुलाई फलफूलसहित खाद्य सामाग्री […]

पूरा पढ्नुहोस्