Author: मेची आवाज डेक्स

जामुनबारी सामुदायिक वनको अध्यक्षमा सिटौला

झापा । कनकाई नगरपालिका स्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा लोकतान्त्रिक प्यानलका ख्याम सिटौला निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित सिटौलाले ४ सय १९ मत प्राप्त गरेका छन् भने सिटौलाका प्रत्यासी प्रगतिशील विकासप्रेमी प्यानलको नेतृत्व गरेका विनोद रानामगरले ३ सय ६६ मत प्राप्त गरे सिटौलाले रानामगरलाई ५३ मतको अन्तरले पराजित गरेका छन् […]

पूरा पढ्नुहोस्

एनएमसीको चिया किसानभेला सम्पन्न

मेचीनगर,१४ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले चिया किसानहरुको भेला आयोजना गरेको छ । सहकारी संस्थाले आगामी सिजनको सुरुबाटै चिया प्रशोधन सुरुगर्ने भएपछि हरियो चियाको बिषयमा छलफल गर्न किसान भेला आयोजना गरेको हो । एनएमसी चिया उद्योग समितिका संयोजक दिलिप सुब्बाको सभापतित्व तथा सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि […]

पूरा पढ्नुहोस्

नाका खुलाउन माग गदैं सडकमा उत्रिए मेचीनगरका व्यवसायीहरु , विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने उद्घोष

काँकरभिट्टा, १३ मंसिर ÷ पूर्वीनाकालाई सहज बनाउनुपर्ने तथा मेचीनगर —६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं शनिबार काँकरभिट्टामा मेचीनगरका व्यवसायीहरुल प्रदर्शन गरेका छन् । काँकरभिट्टा बसपार्कबाट दिउसो २ बजे विचौलियाहरु होशियार, व्यवसायी बन्दीमा, जनता मरे आर्थिक मन्दीमा, रोगले होइन भोकले मर्यौ, यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, यात्रु आवगमनमा सहजीकरण गर, बन्द नाका […]

पूरा पढ्नुहोस्

मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न मेचीनगरका सवैपक्ष सहमत , कार्यढाँचा प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड

काँकरभिट्टा, १३ मंसिर ÷ कोरोना भाइरसको त्रासका कारण अघिल्लो शैक्षिक सत्र पुरा भएसँगै बन्द भएका मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सवैपक्ष सहमत भएका छन् । ।नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा तयार गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा […]

पूरा पढ्नुहोस्

राप्रपा झापाले हिन्दुराष्ट्रका पक्षमा मंसिर २० गते वृहत र्‍याली आयोजना गर्ने

झापा,१२ मंसिर । राप्रपा झापाले हिन्दुराष्ट्रका पक्षमा मंसिर २० गते वृहत मोटर साईकल रयाली गर्ने भएको छ । राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी,भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजिविकासँग सम्बन्धित बिषयमा जनदवाव सिर्जना गर्न राप्रपाले मोटर तथा मोटरसाइकल रयाली आयोजना गर्ने भएको हो ।समान विचार राख्ने सबै व्यक्ति, संस्था, संगठन र […]

पूरा पढ्नुहोस्

झापामा आज ८६ जनामा संक्रमण पुष्टि

मेचीनगर, १२ मंसिर । झापामा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १३ वटा पालिकामा ३१ महिला र ५५ जना पुरुषसहित ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । दमक नगरपालिकामा ९ महिलासहित २६ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ९ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ९ जना, भद्रपुर […]

पूरा पढ्नुहोस्

‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा पत्रकार काफ्ले र गौतमले गरे आर्थिक सहयोग

बिर्तामोड ११ मंसीर । नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा झापाका दुई पत्रकारले सहयोग रकम प्रदान गरेका छन् । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहको अक्षयकोषमा साझा मञ्च अनलाईनका सम्पादक गोपाल काफ्ले र आयोमेली डटकमका झापा प्रतिनिधि राजेन्द्र गौतमले सहयोग रकम प्रदान गरेका हुन् । पत्रकार काफ्लेले पाँचहजार एकसय रुपैयाँ बराबरको चेक र […]

पूरा पढ्नुहोस्

मेचीनगर कोभिड अस्पतालमा कर्मचारी आवश्यक्ता सम्वन्धी सूचना

मेचीनगर नगरपालिकाद्वारा संचालन गर्न लागिएको कोभिड अस्पतालको लागि करारमा तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुनाले योग्यता पगेका इच्छुक नेपाली नागरिकले ७ (सात ) दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिदसहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ । आवश्यकता कर्मचारीहरु चिकित्सक १ जना, स्टाफ नर्स २ जना र कार्यलय सहयोग १ जना । चाहिने योग्यता […]

पूरा पढ्नुहोस्

भारतीय विदेश सचिव आज नेपाल आउँदै, आजै उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौं,११ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले […]

पूरा पढ्नुहोस्

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २८ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक

मेचीनगर,१० मंसिर ।नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं वार्षिक साधारणसभाको प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । काँकरभिट्टामा मुख्य कार्यालय रहेको सहकारीले बिर्तामोडस्थित कार्यालयमा बुधबार पत्रकार सम्मेलनआयोजना गरेर २८ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको हो । सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, बरिष्ठ उपाध्यक्ष नारायण कोइराला , उपाध्यक्ष भगवती घिमिरे मैनाली , सदस्यहरु सावित्रा दाहाल, डम्वरबहादुर […]

पूरा पढ्नुहोस्