Author: मेची आवाज डेक्स
प्रतिभा युवा परिवारको अध्यक्षमा राजु
मेचीनगर,२५ असोज । प्रतिभा युवा परिवारको अध्यक्षमा राजु गौतम सर्वसम्मत चयन भएका छन् । मेचीनगर–८ स्थित थामी समाजको सामुदायिक भवनमा सम्पन्न सातौं वार्षिक साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि उनि अध्यक्षमा चुनिएका हुन । संंस्थाको उपाध्याक्षमा सञ्जय थामी, सचिवमा विकास राउत, सहसचिवमा जुनु बस्नेत तथा कोषाध्यक्षमा शेखर पौडेल चयन भएका छन् । संस्थाको सदस्यहरुमा गोपाल खनाल, […]
पूरा पढ्नुहोस्
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् । उनले आफ्नो सम्पर्कमा […]
पूरा पढ्नुहोस्
रातो पोष्ट मिडिया प्रालिको कार्यालय काँकरभिट्टामा उद्घाटन
मेचीनगर असोज २४ । रातो पोष्ट मिडिया प्रालिको कार्यालय शनिबार उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्य राम कार्कीले काँकरभिट्टामा सञ्चालित उक्त प्रालिको कार्यालय विधिवत् रुपमा उद्घाटन गरेका हुन् । कार्यालय भवनमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद् कार्कीले समग्र विषयवस्तुलाई समेटेर सूचना सम्प्रेषण गर्न सुझाव दिए ।मिडिया सञ्चालक र सम्पादन समूहलाई सुझाव दिँदै उनले भने‘कुनै […]
पूरा पढ्नुहोस्
धिमाल जाति विकास केन्द्र मेचीनगरको अध्यक्षमा चित्रकुमार
मेचीनगर,२४ असोज । धिमाल जाति विकास केन्द्र मेचीनगरको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । मेचीनगर ७ स्थित सनसाइन अंग्रेजी माविको परिषरमा सम्पन्न अधिवेशनले चित्र धिमाललाई अध्यक्षमा सर्व सम्मत चयन गरेको छ । १३ सदस्यीय समितिको उपाध्यक्षमा वेलकुमारी धिमाल , सचिवमा मिना कुमारी धिमाल ,सह सचिवमा हरि धिमाल , कोषाध्यक्षमा धनमाया धिमाल सर्वसम्मत चयन भएका […]
पूरा पढ्नुहोस्
जन संसद् दैनिकका अध्यक्ष पाण्डेलाई कोरोना संक्रमण
मेचीनगर ।मेचीनगरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गएको छ केहि सातादेखि संक्रमणको ग्राफ लगागतर बढदो क्रममा छ । शनिवार जन संसद् दैनिकका अध्यक्ष केशवराज पाण्डेलाई समेत कोरोना संक्रमण पुष्टी भएको छ । मेचीनगर(७ इटाभट्टा निवासी पाण्डेको पिसिआर रिपोट शनिबार ९आज० पोजेटिभ देखिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य, नेपाली काँग्रेस झापाका कोषाध्यक्षसमेत रहेका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा वडाध्यक्षसहित ६ जनालाई कोरोना
मेचीनगर, २४ असोज ।मेचीनगरमा आज फेरि एकजना वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शनिबार मेचीनगर–४ का वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्ट भएको छ । संक्रमित वडाध्यक्ष मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत हुन् । उनीसहित सोहि वडाका ३० र १८ वर्षका २ जना पुरुषमा पनि कोरोना […]
पूरा पढ्नुहोस्
समाजसेवा सुधार संघ झापाले दियो शारीरिक अशक्तका परिवारलाई बाख्रा उपहार
मेचीनगर, २३ असोज । समाजसेवा सुधार संघ झापा द्वारा सञ्चालित ५ दिने प्रशिक्षण सम्पन्न भएको छ । तालिम समापनका अवसरमा आयोजकले मेचीनगरका शारीरिक अशक्त २० जनालाई आयआर्जनमा सघाउ पुगोस् भन्ने उद्देश्यले बाख्रा उपहार दिएको छ । संघको कार्यालयमा सम्पन्न तालिममा ५ दिन सम्म सहभागि बनेका अति विपन्न अपाङ्गताका परिवारलाई बाख्रा वितरण गएिको हो । मेचीनगर […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आज थपिए ५ जना कोरोना संक्रमित
मेचीनगर, २३ असोज । मेचीनगरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शुक्रबार थप मेचीनगरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–८ का ४ जना र मेचीनगर–७ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगरपालिकाले जनाएको छ । वडा नम्बर ८ मा एउटै परिवार र […]
पूरा पढ्नुहोस्
पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ६सय पुग्यो
काठमाडौं,२३ असोज । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ । देशभर संक्रमण बढदै जाँदा मृतकको संख्या ६ सय पुगेको छ । बितेको २४ घण्टामा १० […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष प्रसाईको निधन
झापा, २३ असोज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईको ९९ वर्षको उमेरमा आज निधन भएको छ । श्वासप्रश्वासमा समस्या भए पछि केही दिन अघि उनलाई काठमाडौको ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आज दिउँसो १ बजेतिर उपचारकै क्रममा उनको निधन भएको हो ।चिकित्सकहरुले उनलाई कोरोना संक्रमण भएको बताएका छन् । उनी […]
पूरा पढ्नुहोस्