Author: मेची आवाज डेक्स

तारपुञ्ज साकोसले दियो ब्याजमा १५ प्रतिशत छुट

चारआली । तारापुञ्ज बचत तथा ऋण सहकारी सस्थाले सदस्यहरुलाई ऋण रकमको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । मेचीनगर–१३ चारआलीमा प्रधान कार्यालय रहेको तारापुञ्ज साकोसले लकडाउनको अवस्थालाई हेरी विषम परिस्थितिमा सदस्यज्युहरुमा सहुलियत र सुबिधा प्रदान गर्ने भएको हो । तारापुञ्ज साकोस संचालक समितिको बैठकबाट २०७६ साल चैत्र महिना देखि २०७७ असारमसान्त सम्मको कर्जामा […]

पूरा पढ्नुहोस्

कोरोना रोकथाममा प्रदेश १ सरकार द्धारा २५ करोड ८३ लाख खर्च

झापा,९ असार । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले २५ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । मंगलबारको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जम्मा २५ करोड ८३ लाख खर्च भएको प्रदेशसभामा जानकारी गराए । उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट […]

पूरा पढ्नुहोस्

मेचीनगर–८ मा स्वास्थ्य चौकीको भवन शिलन्यास

मेचीनगर,९ असार । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीले स्वास्थ्य चौकी भवनको शिलन्यास गरेका हुन । भवन शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद मैनालीले निर्माणधिन स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवा सहितको पूर्वाधार थप्दै दक्ष जनशक्तीका साथ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा थप ३ सहित झापामा १३ जनामा कोरोना पुष्टि

मेचीनगर । मेचीनगरमा मंगलबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । कुवेतबाट नेपाल आएका दुईसहित ३ जना महिलामा कोरोना संक्रमण फेला परेको हो ।उनिहरु मेचीनगर वडा नं १० को अतिथि सदन भवनको क्वारेन्टाइनमा रहेका थिए । आज थप ३ जनामा कोरोनाको संक्रमण पुष्टिभएसंगै मेचीनगरमा मात्र संक्रमितको संख्या ८ पुगको छ संक्रमित मध्ये मेचीनगर– ५ […]

पूरा पढ्नुहोस्

होम क्वारेन्टाईमा बसेका कोरोना संक्रमितको सम्पर्कमा रहेका २३ जनाको स्वाब संकलन

मेचीनगर ।काँकरभिट्टा स्थित होम क्वारेन्टाईनमा बसेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए सँगै उनको सम्पर्कमा रहेका २३जना व्यक्तिको सोमबार थ्रोट स्वाब ९घाटीको र्याल० को नमुना संकलन गरिएको छ । संक्रमितको घर शिल गरेर उनका परिवार, आफन्त र सम्पर्कमा रहेका २३ जनाको स्वाबको नमुना परीक्षण गर्न शुरु गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]

पूरा पढ्नुहोस्

कनकाईमा पीसीआर ल्याब राख्ने निर्णय

मेचीनगर ।झापाको कनकाई नगरपालिकोेमा पीसीआर ल्याव स्थापना गरिने भएको छ । एकका लागि एक अभियानको अगुवाईमा झापामा स्थापना गर्ने भनिएको पीसीआर ल्याव नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा राखिने भएको हो । कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग पु¥याउन नागरिक स्तरबाट मुलुकमै पहिलो पटक झापामा पीसीआर ल्याव स्थापना गर्न लागिएको हो । अभियानका संयोजक […]

पूरा पढ्नुहोस्

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं,८ असार । कोरोना भाइरस संक्रमणका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशहरुको सूचीमा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा कोरोना भाइरसका कारण ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या १० लाख ८३ हजारभन्दा बढी […]

पूरा पढ्नुहोस्

झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

झापा, ७ असार । झापामा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई वर्षीया बालिकासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार मेचीनगर–६ का ३३ वर्षीय पुरुष र ५ नम्बर वडाको बालकल्याण माविको क्वारेन्टिनमा बसेका ३० वर्षीय पुरुष लाई कोरोना संक्रमण पुष्टि भएको […]

पूरा पढ्नुहोस्

आज खण्डग्रास सूर्यग्रहण, अब ४४ वर्षपछि देखिनेछ यो दृष्य

झापा,७ असार । अब ४४ वर्षपछि मात्रै देखिने  यस किसिमको खण्डग्रास सूर्यग्रहण नेपालमा आज लाग्दै छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब […]

पूरा पढ्नुहोस्

काँकरभिट्टा रोटरी ‘क्लब एश्याम्ली’ सम्पन्न , मिडिया संयोजकमा पत्रकार उप्रेती चयन

काँकरभिट्टा,६ असार ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान सन् २०२०÷२०२१ का अष्सिटेण्ड गर्भनर नवीन श्रेष्ठले रोटरी समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएको बताउनुभएको छ । उहाँले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाभएका उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार […]

पूरा पढ्नुहोस्