Author: मेची आवाज डेक्स
अर्जुनधारा नगरपालिकालाई मेची अभियानले दियो स्वास्थ्य सामाग्री
अर्जुनधारा,५ असार ।जिल्लामा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि यसबाट जोगिन तथा संक्रमण फैलिन नदिन मेची अभियानले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्माको नेतृत्वमा नगरपालिका पुगेको टोलीले स्वास्थ्य सामग्री नगरलाई हस्तान्तरण गरेको हो ।शुक्रबार एक कार्यक्रमका बीच ५० थान भिटिएम ९भाइरल ट्रान्सपोर्ट मिडियम किट, व्यक्तिगत सुरक्षा कवच ९पिपिई०ं, सेनिटाइजर मास्क […]
पूरा पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या ८ हजार २७४ पुग्यो
झापा,५ असार । शुक्रबार नेपालमा थप ४२६ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ जना महिला र ३३८ जना गरी थप ४२६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । जसमध्ये महिला ७०७ र पुरुष ७५६७ जना […]
पूरा पढ्नुहोस्
निर्मलाले भनिन मलाई बाँच्न रहरछ उपचारमा सहयोग गरिदिनु होला
डम्बर बराल मेचीनगर,५ असार÷ मेचीनगर ८ सिर्जना चोक निवासी ३० वर्षिया निर्मला ढुंगाना यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् आफ्ना दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी निर्मलाको उपचारमा आर्थिक अभाव भएपछि उनि जीवन मृत्युको दोसाधमा पुगेकी हुन । २०७४ असोजमा बुद्धशान्ति ३ निवासी नेत्र प्रसाद दंगाल सँग बिवाह बन्धनमा बाधिएकी […]
पूरा पढ्नुहोस्
गुराँस लाइफ इन्स्योरेन्सको स्वास्थ्य प्रशिक्षण इलाममा
डम्बर बराल इलाम,५ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले इलाम स्थित शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर शरीरको इमिनिटी पावर बढाउन उपयोगि औषधीको प्रयोग र कोरोना सँग लड्न अपनाउनु पर्ने सावधानिका बिषयमा प्रशिक्षण दिएको छ । प्रशिक्षणमा आयुर्वेद डा. डिपी पौडेलले शरीरको इमिनिटी पावर बढाउने हो भने कोरोना मात्र नभएर कुनैपनि रोगले आक्रमण गर्न नसक्ने […]
पूरा पढ्नुहोस्
नयाँ नक्साले पायो संवैधानिक मान्यता
काठमाडौं,४ असार । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ । प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको […]
पूरा पढ्नुहोस्
लक डाउनमा महिला हिंसा बढ्यो
लक्ष्मी उप्रेती काँकरभिट्टा, ४ असार ÷ पछिल्लो समय महिला हिंसाका घटनाहरु बढदै गएका छन ्। देश यतिखेर कोरोनाको त्रासका कारण बन्दाबन्दिको अवस्थामा छ यस्तो बिषम परिस्थितिमा समेत महिला हिंसाका घटनामा कमि आउन सकेन लकडाउनको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा आधा दर्जनजति महिला हिसाँका घटना भएका छन् । हिसाँमा पर्नैमा प्रायः नाबालिका रहेका छन् […]
पूरा पढ्नुहोस्
१ नम्बर प्रदेशलाई करोना मुक्त प्रदेश बनाउने तयारीमा प्रदेश सरकार लागेको सामाजिक विकास मन्त्री घिमिरेको भनाई
लक्ष्मी उप्रेती काँकरभिट्टा, ३ असार ÷ १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीदिनमै १ नम्बर प्रदेशलाई कोरोना मुक्त प्रदेश घोषणा गर्ने बताउनुभएको छ । बुधबार मेचीनगरक्षेत्रको क्वारेण्टिन र होल्डिङ सेन्टरको स्थलगत निरीक्षणका क्रममा काँकरभिट्टा आइपुग्नुभएका मन्त्री घिमिरेले स्थानीय पत्रकारहरुसँग कुरा गदैं अन्य प्रदेशको तुलनामा १ नम्बर प्रदेश यसको नियन्त्रण र संक्रमण फैलिन नदिन […]
पूरा पढ्नुहोस्
क्वारेन्टिनमा बसेका एक पुरुषले गरे आत्महत्या
झापा,३ असार ।कोरोनाको त्रासका कारण पछिल्लो समय क्वारेन्टाइनमा समेत आत्महत्याका घटना बढ्न थालेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् । विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा […]
पूरा पढ्नुहोस्
अव शुल्क सहितका क्वारेन्टाइन ,काँकरभिट्टाका ६ वटा होटल
मेचीनगर,३ असार ।नेपाल र भारतबाट पूर्वी सीमा नाकामा मानिसको घुइँचो बड्न थालेपछि त्यसको सुरक्षित व्यवस्थापन गर्न मेचीनगर नगरपालिकाले काँकरभिट्टाका ६ वटा होटलहरुलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । । नगरपालिकाले काँकरभिट्टाको रोयल आसाम होटल, रजत होटल, झापाली गेष्ट हाउस, कामना गेष्ट हाउस, भान्जा होटल र कामख्या होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।होटल क्वारेन्टाइनमा बस्नेहरुले […]
पूरा पढ्नुहोस्