Author: मेची आवाज डेक्स
झापामै पहिलो पटक मेची उद्योग बाणिज्य संघले शुरु गर्यो खाद्यन्नको विक्री
लक्ष्मी उप्रेती झापा, बैशाख १२ । लकडाउनको मौका छोपेर व्यपारीले दैनिक उपभोग्य सामग्रीमा मुल्य बृद्घि नगरुन र उपभोक्ताले समेत सर्वसुलभ मुल्यमा उपभोग्य सामग्री प्राप्त गरुन भन्ने उद्घेश्यले मेची उद्योग बाणिज्य संघ मेचीनगरले आफै घरदैलो अभियान शुरु गरेको छ । देशको विषम परिस्थितीमा उपभोक्ताहरुले खाद्यन्नको अभाव व्योहोर्नु नपरोस र विचौलियाका कारण ठगिनु नपरोस भन्ने उद्घेश्यले पनि […]
पूरा पढ्नुहोस्
बिर्तामोड नगरपालिकाको राहत कोषमा एक करोड १५ लाख
बिर्तामोड,१२ बैशाख । कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन कोष बिर्तामोडलाई विभिन्न सामाजिक, शैक्षिक एवम् व्यवसायिक प्रतिष्ठानहरुबाट आर्थिक तथा जिन्सी सहयोग जुट्ने क्रम जारी रहेको छ । उक्त कोषमा नेपाल शिक्षक महासंघ बिर्तामोड नगर समितिले ८ वटा विद्यालयबाट संकलित दुई लाख ९० हजार ९५८ रुपैयाँ प्रदान गरेको छ । बिर्तामोडको देवी मावि, महेन्द्र रत्न मावि, मोहनमाया […]
पूरा पढ्नुहोस्
उदयपुरमा कोरोना अस्पताल बन्ने
विराटनगर,१२ बैशाख । कोरोना भाइरस कोभिड–१९ संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनुगमन गरेका छन । अनुगमन सँगै मन्त्री घिमिरले उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भइसकेकाले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिएका छन । संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका […]
पूरा पढ्नुहोस्
सरकारले ल्याएको दुवै अध्यादेश राष्ट्रपति भण्डारीद्वारा खारेज
काठमाडौं,१२ बैशाख । सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन् । सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । उनले संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम अध्यादेश खारेज गरेकी हुन् । सरकारले गत बैशाख ८ गते बसेको मन्त्रीपरिषद्को बैठकले […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिका नगरकार्यपालिका ईटाभट्टाको सार्वजनिक सूचना
मेचीनगर नगरपालिका नगरकार्यपालिका ईटाभट्टाको सार्वजनिक सूचना
पूरा पढ्नुहोस्
भारतले गर्याे नेपाललाई २३ टन औषधि सहयोग
काठमाडौं,१० वैशाख, । भारतले कोभिड(१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेका हुन् । भारतले उपलब्ध गराएको औषधिहरूमा ३।२ लाख डोज पारासिटामोल र २।५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८।२५ लाख डोज […]
पूरा पढ्नुहोस्
मेचीनगर नगरपालिका नगरकार्यपालिका ईटाभट्टाको सार्वजनिक सूचना
मेचीनगर नगरपालिका नगरकार्यपालिका ईटाभट्टाको सार्वजनिक सूचना
पूरा पढ्नुहोस्
नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १० बैशाख । नेपालमा आज थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डां विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् । तथ्यांकमा कोरोना ( […]
पूरा पढ्नुहोस्
मेचीनगरले तोक्यो १५ वटै वडामा फोकल पर्सन
मेचीनगर,९ वैशाख ÷झापाकोे मेचीनगर नगरपालिकाले आपतकालिनरुपमा राहत तथा अत्यावश्यक औषधिको व्यवस्थाापनका लागि प्रत्येक वडामा वडागतरुपममा विभिन्न प्रतिनिधिहरुलाई फोकल पर्सन तोकेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण खाद्यन्न तथा औषधि सेववन गरिरहेकाहरुले समस्या झेल्नु नपरोस पनेर समन्यकारी भूमिकाका लागि फोकल पर्सन तोकेको हो […]
पूरा पढ्नुहोस्
बुद्धशान्तिको प्रकोप व्यवस्थापन कोषमा स्वास्थ्यकर्मीद्वारा ५६ हजार सहयोग
बुधबारे,९बैशाक ।बुद्धशान्ति गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले प्रकोप व्यवस्थापन कोषमा मंगलबार ५६ हजार रुपैँया रकम जम्मा गरेका छन् । गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक स्वास्थ्य इकाई, एउटा स्वास्थ्य शाखा, एउटा आयुर्वेद र दुईवटा स्वास्थ्य चौकीमा कार्यरत ३७ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य कर्मचारीले उक्त रकम विपत व्यवस्थापन कोषमा जम्मा गरेका हुन । यो सँगै लकडाउनका कारण समस्या […]
पूरा पढ्नुहोस्