Author: मेची आवाज डेक्स

अस्पतालको आइसोलेशनमा रहेका एक युवकको मृत्यु

रोल्पा,६जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा। धनमाया घर्तीले जानकारी दिनुभयो । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए । ज्यान गुमाएका युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती […]

पूरा पढ्नुहोस्

मेचीनगर–४ वडाकार्यालयले दियो टोल विकास संस्थालाई टनेल

मेचीनगर,५ जेठ । तरकारी खेतीमा आत्म निर्भर बनाउने उद्देश्यले मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले सोमबार वडामा रहेका टोल विकास संस्थालाई टनेल प्रदान गरेको छ । वडाकार्यालयले आफ्नो वडामा रहेका २२ वटा टोल विकास संस्थालाई टनेल वितरण गरेको हो । तरकारी खेतीमा बढ्दै गएको परनिर्भरता हटाउदै वडालाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयले निःशुल्क रुपमा […]

पूरा पढ्नुहोस्

झापामा थप एक व्यक्तिमा कोरोना पुष्टि

झापा,५जेठ । झापा जिल्लामा सोमबार थप एक व्यक्तिमा कोरोना पुष्टि भएको छ ।कचनकवल गाउँपालिका वडानम्बर –६का ३२ वर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको हो । शनिबार भारतको मुम्बईबाट लुकिछिपि सीमा नाका छिरेर घर आइपुगेका उनलाई पक्राउ गरी पथरिया क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा आरडीटी टेष्ट गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल […]

पूरा पढ्नुहोस्

बाच्छो काटेको आरोपमा तीन जना पक्राउ

झापा ५ जेठ । गाईको बाच्छो काटेको आरोपमा गौरादह नगरपालिका–४ मा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह–४ का २८ बर्षीय रमेश दर्जी, ५० बर्षीय रमेश सतार र सोही स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन् । आइतबार राति १० बजे रमेश दर्जीको घरमा यी तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको […]

पूरा पढ्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

झापा,५जेठ। नेपालमा सोमबार ५३ जना नयाँकोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् । त्यस्तै […]

पूरा पढ्नुहोस्

मेचीनगरले दियो नगरका पत्रकारलाई स्वास्थ्य सामाग्री

मेचीनगर,४जेठ । मेचीनगर नगरपालिकाले मेचीनगर क्षेत्रमा रहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्रीका वितरण गरेको छ । नगरपालिकाले स्वास्थ्य सामाग्रीको रुपमा एन ९५ मास्क, सेनिटाइजर र पन्जा वितरण गरेको हो । आइतबार नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, सामाजिक विकास शाखाका प्रमुख अनन्तप्रकाश वस्तीले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा र महासंघ पूर्व केन्द्रीय सदस्य मोहन […]

पूरा पढ्नुहोस्

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या दुई पुग्यो

झापा, ४ जेठ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । उनी कोरोनाका कारण मृत्यु हुने दोस्रो व्यक्ति हुन् । मृतक युवक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । […]

पूरा पढ्नुहोस्

नेपालमा थप ९जनामा कोरोना, संक्रमितको संख्या २७६ पुग्यो 

झापा । नेपालमा कोरोना संक्रमितको संख्या हरेकदिन बढ्दै गएको छ । शनिवार ९जनाका कोरोना पुष्टि भएपछि कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलबस्तुमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् । संक्रमण […]

पूरा पढ्नुहोस्

मेचीनगरमा ३सय बेडको क्वारेन्टाइन बनाइदैं,

मेचीनगर,२जेठ । मेचीनगर नगरपालिकाले ३सय जनालाई राख्ने गरि क्वारेन्टाइन बनाउने भएको छ । शुक्रवार मेचीनगर नगरपालिकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा वताइएको हो । भारतका बिभिन्न स्थानबाट नेपाल भित्रिने नेपालीहरुलाई राख्नका लागि मेचीनगर नगरपालिकाले ३सय बेडको क्वारेन्टाइन बनाउन लागेको पत्रकार सम्मेलनमा जनकारी गराइएको छ । मेचीनगरले यसअघि ३ वटा क्वारेन्टाइन आदर्श मावि मेचीनगर ८, […]

पूरा पढ्नुहोस्

लकडाउनको स्वरुप जेठ ५ देखि फेरिने

इटहरी,२ जेठ । लकडाउनको स्वरुप जेठ ५ गतेदेखि परिर्वतन हुने भएको छ । त्यसका लागि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ। समितिको शुक्रबार बसेको बैठकले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गरेर जाने तयारी गरेको हो। स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको […]

पूरा पढ्नुहोस्